राष्ट्रिय समाचार

News-Image

कांग्रेसमा किचलो : कार्यकाल एक वर्ष लम्ब्याइने

  • २०७६ श्रावण १२, आईतवार

शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको आगामी फागुनमा चार वर्ष हुँदैछ । विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने फागुनभित्र कांग्रेसको १४ औं महाधिवेशन गरिसक्नुपर्ने हुन्छ । तर बाँकी आठ महिनामा महाधिवेशन सम्भव नभएपछि पार्टीका शीर... थप हेर्नुहोस्

News-Image

सरोकारवालासँगको छलफलपछि नयाँ नीति : मन्त्री पुन

  • २०७६ श्रावण ११, शनिबार

सरकारले आवश्यक नीति नियम सरोकार भएका निकायको छलफलका आधारमा मात्रै तर्जुमा गर्ने भएको छ । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको १०औँ राष्ट्रिय परिषद् बैठक तथा पन्ध्रौँ वार्षिक दिवस समारोहलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्... थप हेर्नुहोस्

News-Image

युवाले आँट गरे नेपाल समृद्ध बन्छ : अध्यक्ष दाहाल

  • २०७६ श्रावण ११, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाले आँट मात्र गरे नेपाल सबैभन्दा सभ्य, सुसंस्कृत र समृद्ध राष्ट्र बन्ने बताएका छन् । लियो क्लबले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले भने, 'युवाले लक्ष्य ठूलो राखेर हिँ... थप हेर्नुहोस्

News-Image

सरकारले समृद्धि ल्याउन सकेन : नेता सिंह

  • २०७६ श्रावण ११, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारको राम्रो काममा काङ्ग्रेसको सहयोग रहने बताएका छन् । गुजेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा शनिबार आयोजित ‘एसइई उत्तिण विद्यार्थीलाई सम्मान तथा विद्यालय पोशाक वितरण समारोह’मा उनले ‘समृद्ध नेपाल, सुखी नेप... थप हेर्नुहोस्

News-Image

भ्रमण वर्षमा अन्तर्राष्ट्रिय मिडिया समिट गरिनेछ : मन्त्री बाँस्कोटा

  • २०७६ श्रावण ११, शनिबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘भ्रमण वर्ष’ सन् २०२० मा नेपालमा अन्तर्राष्ट्रिय मिडिया समिट गरिने बताएका छन् ।मन्त्री बाँस्कोटाले नेपाल होटल तथा पर्यटन व्यवसायी सङ्घ प्रदेश नं ३ को प्रथम अधिवेशनलाई शनिबार काभ्रेपलाञ्चोकको बने... थप हेर्नुहोस्

News-Image

अनुसन्धान र प्रयोगशालाको विकासले स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हासिल भएको छ : प्रधानमन्त्री

  • २०७६ श्रावण ११, शनिबार

काठमाडौंको बाँसबारीस्थित शहीद गङ्गालाल राष्टिय हृदय केन्द्रमा शनिबारदेखि नवनिर्मित आकस्मिक तथा बहिरङ्ग सेवा भवनबाट बिरामीलाई सेवा दिन थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रको आकस्मिक तथा बहिरंग सेवा भवनको उद्घाटन गरेका हुन् । भवनको उद्घा... थप हेर्नुहोस्

News-Image

फेरि थुप्रन थाल्यो राजधानीमा फोहर

  • २०७६ श्रावण ११, शनिबार

वाग्मती लगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान जारी रहे पनि विभिन्न स्थानमा अझै फोहर उठ्न सकेको छैन । वाग्मती सफाइ महाअभियानको ३२४ औँ हप्तामा बुद्धनगर पुल क्षेत्र मुनिको नदी किनारमा सफाइ गरी नौ मेट्रिक टन फोहर उठाए पनि तीन मेट्रिक टन फोहर मात्र व्य... थप हेर्नुहोस्

News-Image

कांग्रेस सांसदको पाँच दिनको तलबभत्ता बाढीपीडितलाई

  • २०७६ श्रावण ११, शनिबार

नेपाली कांग्रेस प्रदेश ३ प्रदेशसभाका सांसदहरुले पाँच दिनको तलब बाढीपीडितलाई दिर्ने भएका छन्। कांग्रेस प्रदेश ३ सांसदीय दलले उक्त निर्णय गरेको हो। कांग्रेस प्रदेश ३ संसदीय दलले शुक्रबार विज्ञप्ती जारी गर्दै आफ्ना २१ जना सांसदको पाँच दिनको सेवा सुविधा ... थप हेर्नुहोस्

News-Image

काठमाडौं महानगरपालिकाद्वारा सम्पत्ति करमा छुट

  • २०७६ श्रावण ११, शनिबार

काठमाडौं महानगरपालिकाले करको दायरा बढाउने उद्देश्यका साथ असोज मसान्तसम्म सम्पत्ति करमा १० प्रतिशत छुट दिएको छ । महानगरले बक्यौता रकम हुने करदातालाई समेत जरिवाना छुट दिएको छ । सम्पत्ति कर वर्षमा एकपटक मात्र तिर्नुपर्छ । आर्थिक वर्षको सुरुवातमै कर न... थप हेर्नुहोस्

News-Image

‘पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न माग’

  • २०७६ श्रावण १०, शुक्रबार

नेकपा (माओवादी केन्द्र)ले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न आग्रह गर्दै सरकारलाई मागपत्र बुझाएको छ । सो पार्टीका स्थायी समिति सदस्य आलोक रायमाझीले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन... थप हेर्नुहोस्