राष्ट्रिय समाचार

News-Image

बाजुरा केन्द्रविन्दु भएर तीन पटक भूकम्प

  • २०८० बैशाख १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बाजुरा जिल्लाको दहकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको दहकोट केन्द्रविन्दु भएर गए राति छुट्टाछुट्टै समयमा तीन पटक भूकम्प गएको हो । केन्द्रका अनुसार राति ११ बजेर ५८ मिनेट जाँदा च... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०८० बैशाख १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदुर पश्चिम प्रदेश लगायत पहाडी भु-भागहरुमा आँशिक बदली रहि बाँकि भु-भागहरुको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ६ जना फेला

  • २०८० बैशाख १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । ललितपुर, महालक्ष्मी नगरपालिका-७ चागाथलीमा भक्तपुर सूर्यबिनायक नगरपालिका-३ घर भएका ६० वर्षीय राजेन्द्र खत्री बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-५ टिक... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

  • २०८० बैशाख १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-३ मुर्चोकस्थित सडकमा ना. ५ त ९३६० नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-५ बस्ने २५ वर्... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०८० बैशाख १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू-भागहरुमा सामान्य देखि आँशिक बदली तथा बाँकी भू-भागहरुमा मौसम आन्शिक बदली देखि समान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले ज... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०८० बैशाख १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । बारा, जितपुरसिमारा उपमहानगरपालिका-७ फकिरा गिरी स्कुलको कम्पाउण्डको नालामा भारत बिहार दरभंगा लाल बाग वडा बजार घर भई बारा जितपुरमा कवाडीको काम गरी बस्ने ४९ वर्षीय प्रमोद शर्मा बुधबार मृत अवस्था... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०८० बैशाख १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ७ जना फेला

  • २०८० बैशाख १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । काठमाडौं, चन्द्रागिरी नगरपालिका-३ खरिबोट डेरा गरी बस्ने भारत उत्तर प्रदेश कुशि नगर छोटा टोल हलोही हलुहा घर भएका ३८ वर्षीय अशोक सिंह आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०८० बैशाख १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको पूर्वानुमान महाशाखाले जनाए... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०८० बैशाख ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कार्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको पूर्वानुमान महाशाखाले जना... थप हेर्नुहोस्