राष्ट्रिय समाचार

News-Image

गोरखाको बालुवा केन्द्रविन्दु भएर भूकम्प

  • २०७९ चैत्र २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गोरखाको बालुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार साँझ गोरखा जिल्लाको बालुवा केन्द्रविन्दु भएर भूकम्प हयेको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गोरखा जिल्लाको बालुवा केन्द्रविन्दु भएर मंगलबार साँझ ६ बजेर ५० मिने... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७९ चैत्र २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाल्पा, तानसेन नगरपालिका- ११ गाबुडाँडा बस्ने ३७ वर्षीय लिला बहादुर बस्याल रहेका छन्... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ८ जना फेला

  • २०७९ चैत्र २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । कास्की, पोखरा महानगरपालिका-३३ मालेबगरस्थित जागरुक युवा सहकार्य बङ्गुर फर्ममा काम गरी बस्ने धनकुटा घर बताउने ३२ वर्षीय नर बहादुर राई सोही ठाउँस्थित टहरोभित्र सोमबार मृत अवस्थामा फेला परेका छन्... थप हेर्नुहोस्

News-Image

दिदीबहिनी मृत फेला प्रकरण : दुई नाबालिका पक्राउ

  • २०७९ चैत्र २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

रुकुम(पूर्व) जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा मृत भेटिएका दुई नाबालिकाको हत्यामा संलग्न दुई जना नाबालिका पक्राउ परेका छन् । तारामान बुढाका नाबालिका छोरी ११ वर्षकी रिना बुढामगर र नौ वर्षकी कालिमाया बुढामगरको हत्यामा संलग्न सोही ठाउँका दुई... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०७९ चैत्र २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (मंगलबार) दे देशका पह... थप हेर्नुहोस्

News-Image

दिदीबहिनी मृत फेला घटना : सातजना स्थानीय प्रहरीकाे नियन्त्रणमा

  • २०७९ चैत्र २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

रुकुमपूर्वमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो । यही चैत २२ गते सिस्नो टिप्न घरबाट निस्किएका एकै घरका दिदीबहिनीको चै... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०७९ चैत्र २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (सोमबार) देशका पहाडी ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०७९ चैत्र २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (आइतबार) देशका पहाडी ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०७९ चैत्र २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । गुल्मी, रेसुङ्गा नगरपालिका-७ बस्ने ६३ वर्षीय छविलाल सुनार मुसिकोट नगपालिका-५ झक्कलेस्थित आँपको रुख मुनि शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै संखुवासभा, चैनपुर नगरपालिका-३ दाहाल ड... थप हेर्नुहोस्

News-Image

गर्मी सुरु भएसँगै सुनकोसी नदीमा र्‍याफ्टिङ गर्ने पर्यटकको भीड

  • २०७९ चैत्र २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

सिन्धुली र रामेछापका अग्ला पहाड, वारिपारिको समथरको झुरुम्म बस्ती । छेउमा सलल बगेको सुनकोसी नदी । यहाँको शान्त र सुन्दर वातावरणमा रमाउन केही समययता आन्तरिक र बाह्य पर्यटक बढ्न थालेका छन् । सिन्धुलीको सुनकोसी गाउँपालिका–५ मुलकोटमा अवस्थित ताज रिभरसा... थप हेर्नुहोस्