राष्ट्रिय समाचार

News-Image

मोहना र पथरैयामा डल्फिन देखिन थाले

  • २०७६ असार ३१, मंगलवार

कैलालीका मोहना र पथरैया नदीमा पानीको सतह बढेपछि डल्फिन देखिन थालेका छन् । चेतनशील प्राणीका रुपमा रहेको दुर्लभ जलचर प्राणी डल्फिन टीकापुर नगरपालिका–७ स्थित मोहना र पथरैया नदीको दोभानमा देखिन थालेपछि दैनिक डल्फिन हेर्नेहरु आउने गरेका छन् । एक सातायत... थप हेर्नुहोस्

News-Image

राहतसहित स्वास्थ्यकर्मी लिएर पूर्वमन्त्री डोल्पामा

  • २०७६ असार ३१, मंगलवार

सांसद सत्य पहाडी औषधिसहित राहत सामग्री र स्वास्थ्यकर्मीको टोली लिएर डोल्पा पुगेकी छिन् । डोल्पामा दुई हप्तादेखि टाइफाइड फैलिएर समस्या भएका बेला स्वास्थ्यकर्मी र औषधि लिएर उनी डोल्पा पुगेकी हुन् । कर्णाली प्रदेश सरकारबाट पठाइएको औषधिसमेत नेपालगञ्ज ... थप हेर्नुहोस्

News-Image

मनसुनी गतिविधि कमजोर हुँदै

  • २०७६ असार ३१, मंगलवार

गत शुक्रबारदेखि सक्रिय रहेको मनसुन मंगलबारबाट कमजोर हुँदै गएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्रबाट दक्षिण सर्दै गएकाले अबका केही दिन मनसुनी गतिविधि कमजोर हुने मौसमविद् समिर श्रेष्ठले बताए । 'न्यून चापीय रेखा (वर्षा गराउने वायु) विस... थप हेर्नुहोस्

News-Image

भोटे कुकुर : जसको मूल्य विश्वबजारमा १५ लाख अमेरिकी डलरसम्म्म पर्छ

  • २०७६ असार ३१, मंगलवार
  • वासुदेव देवकाेटा/रासस

सामान्यतः कुकुर घरको सुरक्षाका लागि पालिने जनावर हो । कतिपय मानिसमा घरको सुरक्षाबाहेक कुकुर पाल्ने अनौठो सौख पनि हुन्छ । कुकुरका विभिन्न प्रजातिमध्ये विशेषतः हिमाली भेगमा पाइने भोटे कुकुरले घरको सुरक्षामात्र नभई सयौँको बथान भेडाबाख्रालाई नियन्त्रण गर... थप हेर्नुहोस्

News-Image

बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७८ पुग्यो, १७ हजार घरधुरी विस्थापित

  • २०७६ असार ३१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मुलुकमा केही दिनअघि परेको वर्षापछिको बाढीपहिरो र डुबानका कारण आज मध्याह्नसम्म ७८ जनाको मृत्यु भएको छ भने ३२ बेपत्ता र ४० जना घाइते भएका छन् । गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर १७ हजार... थप हेर्नुहोस्

News-Image

पर्यटन विभागद्वारा काठमाडौंका ४ क्यासिनोमा अनुगमन

  • २०७६ असार ३१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पर्यटन विभागले नेपालमा सञ्चालित क्यासिनोको अवस्थाबारे अनुगमन शुुरु गरेको छ । नेपालका सबै तारे होटलमा सञ्चालित क्यासिनोको अवस्था अध्ययन गरी सोही आधारमा नवीकरण गरिने भएकाले अनुगमन गरिएको विभागले जनाएको छ । पहिलो चरणमा काठमाडौँका चार क्यासिनो अन्ना... थप हेर्नुहोस्

News-Image

गुन्डा नाइके राजेन्द्र लामा कोटेश्वरबाट पक्राउ

  • २०७६ असार ३१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

टोले गुण्डा ‘निमा’ भनेर चिनिने राजेन्द्र लामा काठमाडौंको कोटेश्वरबाट पक्राउ परेका छन् । व्यवसायीलाई धम्काएर पैसा उठाउने गरेको आरोपमा मंगलबार बिहान उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी यसअघि पनि ज्यान मार्ने उद्योगमा पक्राउ परिसकेका व्यक्ति ... थप हेर्नुहोस्

News-Image

दोलखामा पर्यटनका लागि चिडियाखाना बन्ने

  • २०७६ असार ३१, मंगलवार

पर्यटकीय जिल्ला दोलखाको भीमेश्वर नगरपालिका–६ स्थित खोरथली सामुदायिक वन क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि चिडियाखाना निर्माण गरिने भएको छ । दोलखालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न चिडियाखाना निर्माण गर्न नगरले योजना बनाएको हो । पारिस्थितिक पद्धतिल... थप हेर्नुहोस्

News-Image

पहिरोले दुई घर पुरिँदा दुई बेपत्ता

  • २०७६ असार ३१, मंगलवार

उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको वडा नं १ र ८ मा पहिरोले दुई घर पुरिँदा र बगाउँदा दुई बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गए राति १ः०० बजे गएको पहिरोका कारण रौतामाई गाउँपालिका–८ का रीतबहादुर रिठ्ठामगरको घर पहिरोले पुरेको छ ।... थप हेर्नुहोस्

News-Image

कास्की र तनहुँबाट सफाइ पाएका विप्लव निकट ४ कार्यकर्ता पुनः पक्राउ

  • २०७६ असार ३१, मंगलवार

नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपा निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा उक्त समूहका कास्की जिल्ला सेक्... थप हेर्नुहोस्