राष्ट्रिय समाचार

News-Image

सुनकोशीमा कार खस्यो, दुईको मृत्यु, दुई घाइते

  • २०७६ असार १०, मंगलवार

सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा कार दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा अरु दुई घाइते भएका छन् । दुर्घटनामा कार चालककी श्रीमती काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वर बस्ने ४५ वर्षीया हेमा लामिछाने र चालकका दाजु ६० वर्षीय... थप हेर्नुहोस्

News-Image

नेकपा कास्कीका ७२ वडाका अध्यक्ष र सचिवको शपथ

  • २०७६ असार ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सङ्गठन कमिटीका ७२ वडाका अध्यक्ष र सचिवले शपथ लिएका छन् । नेकपाले आज जिल्ला पार्टी कार्यालयमा शपथग्रहण कार्यक्रम आयोजना गरी पोखरा महानगरपालिका र चार वटै गाउँपालिकाका गरी ७२ वडाका अध्यक्ष र सचिवलाई शपथ गराएको हो ।... थप हेर्नुहोस्

News-Image

प्रचण्ड मर्निङवाक गर्दै तरकारी बजारमा पुगेपछि…

  • २०७६ असार ९, सोमबार

सधैं झै तरकारी बजारमा झिसमिसेमै किसान र व्यापारी किनबेच गरिरहेका थिए । भरतपुर महानगर फलफुल तथा तरकारी बजार क्षेत्रपुरमा आकस्मिक रुपमा विहान ५:३० बजे तिर पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगे। निलो ट्रयाकसुट , क्यापटोपि, जुत्ता मा फुर्तिलो... थप हेर्नुहोस्

News-Image

नेपाली नागरिक विनोदलाई कतारमा मृत्युदण्डको सजाय नदिइएको पुष्टि

  • २०७६ असार ९, सोमबार

भारतीय नागरिकको हत्यामा दोषी ठहरिएका चितवनका विनोद रानाभाटलाई मृत्युदण्डको सजाय नदिइएको कतारस्थित नेपाली दूतावासले बताएको छ । रानाभाटलाई कतारको अदालतले तीन वर्ष सजाय र २ लाख ६० हजार रियाल ब्लड मनी तिर्नुपर्ने फैसला सुनाएको दूतावासको भनाइ छ । ‘आ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री रोजगार कार्यक्रमः युवा वर्गमा अवसर र उत्साह

  • २०७६ असार ९, सोमबार

दश वर्ष मलेसियामा काम गरी फर्किएका मण्डनदेउपुर नगरपालिका–३ नयाँगाउँका सन्तबहादुर तामाङ यतिबेला गाउँमा नै काम गरिरहेका छन्। मलेसियामा श्रम गरेर फर्किएका उनले भने पैसा कमाउन नसकेको र श्रममात्रै गरेर खालीहात फर्कन बाध्य भएका थिए । हाल उनी नगरपालिकाले... थप हेर्नुहोस्

News-Image

कठोर नीतिका कारण सुनको अवैध कारोवारमा कमी

  • २०७६ असार ८, आईतवार

अवैध रुपमा भारतबाट सुन ल्याएको अभियोगमा २०७५ फागुन २ गते कञ्चनपुरको झलारीका लक्ष्मण तिरुवा पक्राउ परे । उनको घरमा खाल्डोभित्र लुकाएर राखेको अवस्थामा पाँच किलो सुन फेला पार्यो । यस्तै प्रहरीले शङ्कर विकको घरमा पनि खाल्डोमा लुकाएर राखेको १८ किलो अवै... थप हेर्नुहोस्

News-Image

बैंकिङ कसुर र ठगीमा २१ करोडभन्दा बढीको मुद्दा दायर

  • २०७६ असार ८, आईतवार

महानगरीय अपराध महाशाखाले बैंकिङ कसुर र ठगीमा रु २१ करोड ४९ लाख ३४ हजार १०० बराबरको मुद्दा दायर गरेको छ । महाशाखाले चालू आर्थिक वर्षमा बैंकिङ कसुर र ठगीमा उक्त रकम बराबरको मुद्दा दायर गरेको हो । जसमा ६० विरुद्ध मुद्दा दायर भएको छ । महाशाखाका अनुसार... थप हेर्नुहोस्

News-Image

पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकको जलविरे खण्ड एकतर्फी

  • २०७६ असार ८, आईतवार

पहिरोले नारायणगढ मुग्लिन सडकको जलविरे खण्डमा एकतर्फी मात्रै यातायात सञ्चालन भइरहेको छ । प्रदेश ३ ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नविनराज राईले पहिरोका कारण बाटो अवरुद्ध भएको बताए । पहिरो पन्छाउदै एकातर्फी यातायात सञ्चालन गरिरहेको राईले ज... थप हेर्नुहोस्

News-Image

नगरपालिकाको कार्यालयमा तोडफोड

  • २०७६ असार ८, आईतवार

महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा गए राति तोडफोड भएको छ । गए राति उपप्रमुख रेणु झाको नेतृत्वमा गएको एक टोलीले नगरपालिकाको कार्यालयमा रहेको योजना शाखा तथा प्रशासन फाँटमा गरी दुई थान कम्प्युटर, दुई थान स्क्यान मेसिन, दुई थान प्रिन्टर, दुई थान मल्ट... थप हेर्नुहोस्

News-Image

मनसुन मध्यक्षेत्र प्रवेश : अधिकांश स्थानमा वर्षाको सम्भावना

  • २०७६ असार ७, शनिबार

बिहीबारदेखि नेपालको पूर्वी क्षेत्र हुँदै शुरु भएको मनसुन आज मध्यक्षेत्रसम्म आइपुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी नेपाल हुँदै भित्रिएको मनसुन विस्तारै पश्चिम क्षेत्रसम्म फैलिने क्रममा रहेको छ । वर्षा हुने गत... थप हेर्नुहोस्