राष्ट्रिय समाचार

News-Image

डीभी र पीआर लिनेले पेन्सन नपाउने

  • २०७६ असार ३१, मंगलवार

सरकारले विदेशमा स्थायी बसोबासको अनुमति (डीभी वा पीआर) लिएका कर्मचारीलाई कारबाहीस्वरूप पेन्सनरउपदान नदिने भएको छ । संघीय निजामती सेवासम्बन्धी विधेयकमा कुनै राष्ट्रसेवकले सेवा अवधिमै डीभी वा पीआर लिएमा उसलाई कर्मचारी सञ्चय कोषको रकमबाहेक पेन्सन र उपदान... थप हेर्नुहोस्

News-Image

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ६७ पुग्यो

  • २०७६ असार ३०, सोमबार

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आज अपरान्हसम्म ६७ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विपद्मा परी काठमाडौँमा तीन, मकवानपुरमा छ, ललितपुर, रौतहट र भोजपुरमा पाँच-पाँच, ओखलढुङ्गा, सिरहा र सिन्ध... थप हेर्नुहोस्

News-Image

उपकुलपतिसहित आठ जनाविरुद्ध मुद्दा दायर

  • २०७६ असार ३०, सोमबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बलभद्रप्रसाद दाससहित आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरीद गर्दा बोलपत्रसम्बन्धी कागजमा उल्... थप हेर्नुहोस्

News-Image

विभिन्न मुलुकका गैरआवासीय राजदूतबाट राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

  • २०७६ असार ३०, सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतले आज आआफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा चार मुलुकका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेको राष्ट्रपतिको कार्या... थप हेर्नुहोस्

News-Image

सञ्चारमाध्यममा विदेशी लगानी अस्वीकार्य : सञ्चारमन्त्री बाँस्कोटा

  • २०७६ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संचार माध्याममा विदेशी लगानी स्वीकार्य नहुने बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले सरकारले संचार माध्याममा विदेशी लगानी स्वीकार गर्नै नसकिने प्रष्टाएका हुन् । सोमबार काठमाडौंमा... थप हेर्नुहोस्

News-Image

सप्तकोशीमा पानीको तह १ लाख ९३ हजार क्युसेकले घट्यो

  • २०७६ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

सप्तकोशी नदीमा पानीको बहाव क्रमिकरूपमा घट्दै गएको छ । तराई तथा पूर्वी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण बढेको पानीको बहाव अहिले विस्तारै घटदै गएको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए । दुई दिनदेखि वर्षा रोकिएपछि कोशी ब्य... थप हेर्नुहोस्

News-Image

एकाएक प्रतिनिधिसभाको बैठक स्थगित भएको सुन्दा अचम्म लाग्यो : सभापति देउवा

  • २०७६ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको साेमवारकाे बैठक स्थगन गरिएको घटनाप्रति आपत्ति जनाएका छन् । संसदभवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले मुलुकमा विपद् स्थिति भएको बेला पीडितको सहयोगका लागि सम्पूर्ण सांसद् एकढ... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा चल्ने सार्वजनिक सवारीका साधनमा अब टिकट अनिवार्य

  • २०७६ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

'काठमाडौँ महानगरपालिकाभित्र तपाई सार्वजनिक सवारी साधनमा यात्रा गर्दै हुनुहुन्छ भने टिकट माग्न नभुल्नुहोला ।' महानगरपालिकाले ‘काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन–२०७५’ मा सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य टिकट लिनुपर्ने व्यवस... थप हेर्नुहोस्

News-Image

स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध- प्रधानमन्त्री

  • २०७६ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रा सामु जलवायु परिवर्तका असर र चुनौतीको सामना गर्न जनतालाई बढी सशक्त बनाउने र त्यस्ता असरलाई सम्बोधन गर्न तयार रहनेबाहेक अरु उपाय नभएको बताएका छन् । वन तथा वातावरण मन्त्रालयको आयोजनामा गरेकाे जलवायुसम्बन्धी अन्तर... थप हेर्नुहोस्

News-Image

बाढी प्रभावित क्षेत्रमा सरकारी कामको कांग्रेसले अनुगमन गर्ने

  • २०७६ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकभर बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सबै सदस्य र शुभचिन्तकहरुलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गरेका छन् । उनले एक विज्ञप्तिमार्फत पार्ट... थप हेर्नुहोस्