राष्ट्रिय समाचार

News-Image

नयाँ घर सरे माझी

  • २०७६ पुष २, बुधबार

रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ । आकार एउटै र रङ पनि उस्तै भएको घर । एक छेउदेखि अर्को छेउसम्म कुनै वस्तु हार लगाएर राखिएझैँ घरहरु चिटिक्कका छन् । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिक... थप हेर्नुहोस्

News-Image

तीव्रगतिका कारण अर्घाखाँचीको दुर्घटना भएकोः छानबिन समिति

  • २०७६ पुष २, बुधबार

तीव्रगतिका कारण १९ जनाको ज्यान जाने गरी अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । यही मङ्सिर ११ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट रुपन्देही जाँदै गरेको लु२ख २१४८ नंको यात्रुवाहक बस सन्धिखर्क नगरपालिका–६ सल्ले... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिलाई कार्यकारी अधिकार दिएर मिर्गौला फेर्ने तयारीमा प्रधानमन्त्री

  • २०७६ पुष २, बुधबार

अन्ततः समय, खर्च र सहजताका हिसाबले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण नेपालमै हुने भएको छ । त्यसका लागि नातेदाहरूले मिर्गौला दिने कबुल गरिसकेका छन् । प्रत्यारोपणको समय पनि टुंगो लागेको छ, पुसको अन्तिम साता । तर प्रत्यारोपणका लागि ... थप हेर्नुहोस्

News-Image

नेकपा नेताका भाइले विदेशी बालिकालाई बलात्कार गर्न खोजेपछि…

  • २०७६ पुष २, बुधबार

नेपाल घुम्न आएकी १२ वर्षीया विदेशी बालिका बलात्कार प्रयासको आरोपमा सत्तारुढ नेकपाकै जनप्रतिनिधिका नातेदार प्रहरी हिरासतमा पुगेका छन् । मंसिर २८ गते शनिबार लाङटाङको दृष्य हेर्न रसुवा पुगेका बेला एक अस्ट्रेलियन बालिकामाथि यौनजन्य कसुर गरेको आरोप लागेपछ... थप हेर्नुहोस्

News-Image

काठमाडौंको तापक्रम यसवर्षकै कम, चिसो अझै बढ्ने अनुमान

  • २०७६ पुष २, बुधबार

देशभर चिसो बढ्दो अवस्थामा छ । काठमाडौंसहित देशभरका शहरमा मापन गरिएको तापक्रम पनि क्रमश: घटिरहेको छ । बुधबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस पुगेको छ । यो तापक्रम यसवर्षकै कम हो । यसअघि काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्रीस... थप हेर्नुहोस्

News-Image

१८० बिघा सरकारी जमीन अतिक्रमित

  • २०७६ पुष २, बुधबार

बाँकेको खजुरा गाउँपालिकाको पुरैना (गिजरा)मा रहेको १८० बिघा जमीन ३४ वर्षदेखि अतिक्रमित हुँदै आएको छ । सरकारी उदासीनता र राजनीतिक आडमा उक्त जमीन अतिक्रमित भएको हो । यसको रोकथाम तथा संरक्षणका लागि सरकारी तवरबाट कुनै पनि पहल हुनसकेको छैन । खजुरा गाउँपालि... थप हेर्नुहोस्

News-Image

सभामुखको दावी गरिरहेकी उपसभामुख तुम्बाहाङ्फे विवादमा

  • २०७६ पुष २, बुधबार

उपसभामुख शिवमाया तुम्बाहाङ्फेको दावीअनुसार उनी भावी सभामुखको लागि स्वाभाविक उम्मेदवार हुन् । उनी आवद्ध दल नेकपाले औपचारिक निर्णय गरिसकेको छैन। उपसभामुख तुम्बाहाङ्फे नै सभामुख होलिन् नहोलिन् भन्ने विषय छलफलकै चरणमा छ । संसद्को हिउँदे अधिवेशनदेखि उनी उ... थप हेर्नुहोस्

News-Image

मासुको भाउ बढाउन १५ करोडको चल्ला मारियाे !

  • २०७६ पुष २, बुधबार

मासुको भाउ बढाउन ३० लाख जिउँदो चल्ला नष्ट गरिएको छ । नेपाली ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेको छ । बजारमा ब्रोइलर र कोइलरको मासुको मूल्य बढाउन संघले निर्मम तरिकाले चल्ला मारेको हो । तीन लाख चल्लाको मूल्य १५ करोड रुपै... थप हेर्नुहोस्

News-Image

सातै प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला

  • २०७६ पुष १, मंगलवार

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सरकारले देशका सात प्रदेशमा एकरएकवटा अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला तथा ७५३ पालिकामा एकरएक खेलग्राम स्थापना गर्ने गरी कार्य अघि बढाएको बताएका छन् । संस्थागत विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले ... थप हेर्नुहोस्

News-Image

आज प्रजातन्त्र अपदस्त भएको दिन, मञ्चबाटै यसरी पक्राउ परेका थिए विपीलगायतका नेता

  • २०७६ पुष १, मंगलवार

नेपालमा पहिलोपटक भएको आमनिर्वाचनपछि गठित जननिर्वाचित सरकारलाई आजकै दिन तत्कालीन राजाले अपदस्त गरी प्रजातन्त्र अपहरण गरेका थिए । विसं २०१७ पुस १ गते नेपाली काँग्रेस संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा ब... थप हेर्नुहोस्