राष्ट्रिय समाचार

News-Image

चितवनमा खरेलको अध्यक्षतामा साइकल राइडर्स क्लब गठन

  • २०७६ श्रावण ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

वातावरण संरक्षणका लागि जनचेतना जगाउने र साइकल चड्ने संस्कृतिलाई प्रबद्र्धन गर्ने उद्देश्य राखी चितवनमा हालै नवीन खरेलको अध्यक्षतामा ११ सदस्यीय साइकल राइडर्स क्लब गठन गरिएको छ । नवगठित क्लबको उपाध्यक्षमा पदमबहादुर बानिया, सचिवमा जनककुमार ढकाल, कोषा... थप हेर्नुहोस्

News-Image

होटलमा यौनधन्दा गर्ने १० पक्राउ

  • २०७६ श्रावण ७, मंगलवार

पश्चिम नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा सञ्चालित अधिकांश होटलमा युवती राखेर यौनधन्दा सञ्चालन हुने गरेको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएको छ । अवैधानिकरूपमा गरिने यस्ता क्रियाकलापलाई कुनै पनि हालतमा छुटकारा नदिने प्रहरीले बताएको छ । ... थप हेर्नुहोस्

News-Image

गुल्मीमा पहिरोले गाउँ बगाउँदा ६ जनाको मृत्यु

  • २०७६ श्रावण ७, मंगलवार

सोमबारदेखि परेको अबिरल बर्षाका कारण गुल्मीमा ६ जनको मृत्यु भएको छ। राति घरमा भल पसी स्थानीय तिल बहादुर त्रामुकी ३० बर्षीय तिलकुमारी त्रामू , उनका छोरा बर्ष १० का दर्शन त्रामुको मृत्यु भएको स्थानीय जित बहादुर त्रामुले जानकारी दिए। यस्तै उनकी १२ बर्षीय... थप हेर्नुहोस्

News-Image

अज्ञात रोगबाट २१ बाख्रा मरे

  • २०७६ श्रावण ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा एकै दिन अज्ञात रोगका कारण २१ बाख्रा मरेका छन् । घाँस खाएपछि एकपछि अर्को गरी बाख्रा मर्न थालेपछि बाख्रपालक किसान चिन्तित भएका छन् । कराउने, थरथरी काम्ने, मुखबाट र्याल फालेर बाख्रा मर्ने गरेको स्थानीयवासीले बताएका ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति सीको वातावरण संरक्षणसम्बन्धी अवधारणाबाट प्रभावित छु : सभामुख

  • २०७६ श्रावण ६, सोमबार

सभामुख कृष्णबहादुर महराले चीनले प्रविधिका क्षेत्रमा प्राप्त गरेको सफलता र चिनियाँ राष्ट्रपति सी चिन फिङले अगाडि सारेको वातावरण संरक्षणसम्बन्धी अवधारणाबाट आफू निकै नै प्रभावित भएको बताएका छन् । चिनियाँ राष्ट्रिय जनकँग्रेसको वातावरण तथा स्रोत साधन स... थप हेर्नुहोस्

News-Image

बिपी कोइराला बहुआयामिक व्यक्तित्व

  • २०७६ श्रावण ६, सोमबार

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ३७औँ स्मृति दिवसको अवसरमा प्रजातान्त्रिक विचार समाज तनहुँले सोमबार दमौलीमा प्रवचन कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले बिपीको नीति आज पनि उत्तिकै सा... थप हेर्नुहोस्

News-Image

विज्ञापन विधेयक उपभोक्ताको हकहितमै छ : मन्त्री बाँस्कोटा

  • २०७६ श्रावण ६, सोमबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई जतिसक्दो चाँडो अगाडि बढाउन सांसदलाई आग्रह गरेका छन्। प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा सो विधेयकमाथिको दफावार छल... थप हेर्नुहोस्

News-Image

राष्ट्रसेवक कर्मचारी इमान्दार हुनुपर्छ : मुख्यमन्त्री राई

  • २०७६ श्रावण ६, सोमबार

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रसेवक कर्मचारीले देश र जनताका निम्ति इमान्दार भएर काम गर्नुपर्ने बताएका छन् । मुख्यमन्त्रीको कार्यालयमा सोमबार प्रदेशअन्र्तगतका विभिन्न कार्यालयका प्रमुखहरुलाई निर्देशन दिँदै उनले चालु आर्थिक वर्षको बज... थप हेर्नुहोस्

News-Image

चन्दका दुई कार्यकर्ता पक्राउ

  • २०७६ श्रावण ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेत्रविक्रम चन्द समूहका दुई नेता पक्राउ परेका छन् । हिमा गाउँपालिका–७ धाँचुगाउँका ४६ वर्षीय जिल्ला सेक्रेटरी विर्खबहादुर शाही र नरहरिनाथ गाउँपालिका–२ कालीकोटका युवा सङ्गठन नेपाल कर्णाली ब्यूरो अध्यक्ष ३६ वर्षीय जगतबहादुर विष्टलाई सोमबार बिहान प्रहरील... थप हेर्नुहोस्

News-Image

मनसुनी न्यूनचापीय रेखा पुनः सक्रिय हुँदा भारी वर्षाको सम्भावना

  • २०७६ श्रावण ६, सोमबार

मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भू–भागमा अवस्थित रहेकाले आगामी तीन दिन देशभर मध्यमदेखि भारी वर्षा हुनसक्ने जनाइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले यो समयमा मनसुनी ‘ट्रफ’ कहिले तल कहिले माथि भइरहने जानकारी दिँदै... थप हेर्नुहोस्