राष्ट्रिय समाचार

News-Image

सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न पुरुष बढे

  • २०७६ श्रावण ५, आईतवार

देवानी तथा फौज्दारी संहिता लागू भएसँगै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने पुरुषको संख्या बढेको छ । चितवन जिल्ला अदालतमा गत आर्थिक वर्षमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्नेमा महिलाभन्दा पुरुषको संख्या धेरै देखिएको हो । यसले समाजमा सामाजिक विखण्डन ब... थप हेर्नुहोस्

News-Image

हेटौँडा–काठमाडौं सडक सञ्चालन

  • २०७६ श्रावण ५, आईतवार

भारी वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर अवरुद्ध बनेको तराई तथा भित्री मधेशलाई काठमाडौँसँग जोड्ने छोटो मार्ग हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ मार्ग आईतबार बिहानदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । दश दिन लगाएर पहिरो पन्छाएपछि बाटो सञ्चालन भएको हो । इन्... थप हेर्नुहोस्

News-Image

कृत्रिमताल निर्माणले जङ्गली जनावर पुरानै बासस्थानमा फर्के

  • २०७६ श्रावण ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

संरक्षित जनावरलाई पानीको व्यवस्था गर्न कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको सिंहपुर सामुदायिक वनमा दुई कृत्रिमताल निर्माण गरिएका छन् । संरक्षित जनावरलाई पानी खुवाउन सहजता प्रदान गर्न सामुदायिक वनको भित्री र बाह्य क्षेत्रमा गरी दुई ताल निर्माण गरिएका... थप हेर्नुहोस्

News-Image

फेरि भारी वर्षा हुने सम्भावना

  • २०७६ श्रावण ५, आईतवार

पर्दै–रोकिँदै गरेको मनसुनी वर्षाले फेरि सक्रिय हुने छाँट देखाएको मौसमविद्हरू बताउँछन् । असार २६, २७ र २८ गते अविरल परेको वर्षाका कारण मध्य र पूर्वका नदीमा बाढी आउँदा तराई क्षेत्र डुबानमा परेको थियो । त्यसपछि मत्थर हुँदै गएको वर्षा शनिबारदेखि फेरि सक्... थप हेर्नुहोस्

News-Image

छुट्टाछुटै घटनामा तीन बालबालिकासहित पाँचको मृत्यु

  • २०७६ श्रावण ५, आईतवार

सिरहाको छुट्टाछुटै स्थानमा शनिबार एकै दिन भएको विभिन्न घटनामा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । विषालु सर्पदंशबाट सिरहा नगरपालिका–१२ सारश्वर निवासी प्रमोदकुमार साहको पाँच वर्षीया छोरी सन्ध्याकुमारी साहको मृत्यु भएको छ । आफ्नै घर अगाडि ख... थप हेर्नुहोस्

News-Image

बालुवाटार जग्गामा प्रमाण नमागी फैसला !

  • २०७६ श्रावण ५, आईतवार

बालुवाटारस्थित ललित निवासको जग्गासम्बन्धी दुईवटा मुद्दामा जिल्ला अदालत काठमाडौँले प्रमाण र कागजात नझिकाई गरेका फैसला शंकाको घेरामा परेका छन् । ललिता निवासको २९९ रोपनी सरकारी जग्गाको गैरकानुनी दर्तासम्बन्धी विवाद जोडिएका दुई मुद्दामा अदालतले ‘दाबी नपु... थप हेर्नुहोस्

News-Image

पन्ध्र लाख घुससहित तीन इञ्जिनीयर पक्राउ

  • २०७६ श्रावण ४, शनिबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुस लिएको अभियोगमा कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनीयरलाई पक्राउ गरेको छ । बर्दियाको गेरुवा गाउँपालिकाबाट उनीहरुलाई घुसहित आज पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले पुष्टि गरे । ... थप हेर्नुहोस्

News-Image

किशोरी बन्धक बनाएको आरोपमा भारतीय नागरिक पक्राउ

  • २०७६ श्रावण ४, शनिबार

किशोरीलाई बन्धक बनाएको आरोपमा एक भारतीय नागरिक शनिबार पक्राउ परेका छन् । काठमाडौँ कुलेश्वर बस्ने भारत मोतीहारी घर भएका २३ वर्षीय प्रदीप कुमारलाई बन्धक बनाएको स्थानबाटै प्रहरीले पक्राउ गरेको हो । भक्तपुर सूर्यविनायक बस्ने रौतहटकी १७ वर्षीया किशोरील... थप हेर्नुहोस्

News-Image

देशभर सफाइ अभियान जारी

  • २०७६ श्रावण ४, शनिबार

वाग्मतीलगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान जारी रहेको छ । वाग्मती सफाइ महाअभियानको ३२३औं हप्तामा बुद्धनगर पुल क्षेत्र मुनिको नदी किनारमा सफाइ गरियो । सफाइमा २० संस्थाका ४०० भन्दाबढी अभियानकर्मीको सक्रियता थियो । तीनवटै सुरक्षा निकायकोसमेत सक्रिय... थप हेर्नुहोस्

News-Image

लोकसेवाको परीक्षा विथोल्न खोजेको आरोपमा चार पक्राउ

  • २०७६ श्रावण ४, शनिबार

लोकसेवा आयोगको परीक्षा विथोल्न खोजेको भन्दै प्रहरीले खोटाङमा आज बिहान चार जनालाई पक्राउ गरेको छ । दिक्तेलमा बिहान भएको आयोगको पाँचौँ तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर विथोल्न खोजेको भन्दै प्रहरीले नेपाल आदिवासी जनजाति महासङ्घ खोटाङका सचिव ... थप हेर्नुहोस्