राष्ट्रिय समाचार

News-Image

मनसुनी न्यूनचापीय रेखा पुनः सक्रिय हुँदा भारी वर्षाको सम्भावना

  • २०७६ श्रावण ६, सोमबार

मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भू–भागमा अवस्थित रहेकाले आगामी तीन दिन देशभर मध्यमदेखि भारी वर्षा हुनसक्ने जनाइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले यो समयमा मनसुनी ‘ट्रफ’ कहिले तल कहिले माथि भइरहने जानकारी दिँदै... थप हेर्नुहोस्

News-Image

निर्माणाधीन मन्दिरको छतले किच्दा दुईको मृत्यु

  • २०७६ श्रावण ६, सोमबार

पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार सोमबार बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको पूरै छत खसेर किच्दा स्थ... थप हेर्नुहोस्

News-Image

यात्रुबाहक बससँग ठोक्किएर माइक्रो खोलामा खस्यो

  • २०७६ श्रावण ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीमा साेमबार बिहान यात्रुबाहक बससँग ठोक्किएर माइक्रो खोलामा खस्दा १२ घाइते भएका छन् । चितवनबाट काठमाडौँ जाँदै गरेको बा ५ ख २१५१ नम्बरको माइक्रो विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २१३४ नम्बरको... थप हेर्नुहोस्

News-Image

पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड

  • २०७६ श्रावण ६, सोमबार
  • पूर्णप्रसाद मिश्र

साउन महीनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानक... थप हेर्नुहोस्

News-Image

पोखरीमा डुबेर तीन युवतीको मृत्यु

  • २०७६ श्रावण ६, सोमबार

दाङमा पोखरीमा डुबेर तीन किशोरीको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित कटुवा खोला किनारमा सिँचाइका लागि निर्माण गरिएको पोखरीमा नुहाउने क्रममा डुबेर तीन किशोरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्र... थप हेर्नुहोस्

News-Image

रेल आउँछ–आउँछ, आउँदैन !

  • २०७६ श्रावण ६, सोमबार

जनकपुर—जयनगर—कुर्था रेल सञ्चालनका लागि एक वर्षभित्र चार पटक बेग्लाबेग्लै मिति घोषणा भइसक्यो। तर रेल आउने छाँटकाट अझै छैन। जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटर रेलमार्ग बाढीले क्षतिग्रस्त बनाएपछि अन्योल बढेको छ । गत साता मधेसमा आएको भीषण बाढीले रेल्व... थप हेर्नुहोस्

News-Image

चीन र भारतजस्ता विकसित देशको बीचमा नेपाल सधैँ अविकसित रहन सक्दैन : परराष्ट्रमन्त्री

  • २०७६ श्रावण ५, आईतवार

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले सबै राष्ट्रसँग सन्तुलित सम्बन्ध राखेर आर्थिक विकासतर्फ अघि बढ्ने नीति अवलम्बन गरेको बताएका छन्। प्रवासको चौतारी नेपालले आज यहाँ आयोजना गरेको ‘नेपालको परराष्ट्रनीति–अर्थतन्त्रमा श्रम, समाज र संस्कृति’ विष... थप हेर्नुहोस्

News-Image

काङ्ग्रेस संसद् खोल्नुपर्छ भन्ने पक्षमा छ : नेता विश्वकर्मा

  • २०७६ श्रावण ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले बाढीपहिरोका कारण मुलुक गम्भीर सङ्कटमा रहेको बेला संसद् बन्द गर्ने सरकारको कदम गलत भएको बताएका छन् । उनले प्रभावितको बारेमा कुरा राख्ने थलो नै संसद् भएकाले खोल्नुपर्ने बताए । काठमाडौँमा आइतबार आयो... थप हेर्नुहोस्

News-Image

प्रहरीमाथि गोली चलाउने पेस्तोलसहित पक्राउ

  • २०७६ श्रावण ५, आईतवार

मकवानपुर प्रहरीले पेस्तोल र लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले राक्सिराङ गाउँपालिका–१ का कुमार भनिने राजु स्याङ्तानलाई साढे ३१ किलो गाँजा, एक थान पेस्तोल, पाँच थान गोली र एक थान खोखासहित आइतबार सार्वजनिक गरेको हो । स्याङ्तान गएराति... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठक : जिल्ला इन्चार्ज र सहइन्चार्जको टुङ्गो लाग्यो

  • २०७६ श्रावण ५, आईतवार

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ भूगोलसहित ८३ जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाएको छ । महानगरपालिकालाई समेत नेकपाले जिल्ला कमिटी सरहको मान्यता दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालयको बैठकले ७७ ... थप हेर्नुहोस्