राष्ट्रिय समाचार

News-Image

सूर्यविनायकमा पहिरोले घरदेखि सडकसम्म भत्कायो

  • २०७६ श्रावण ९, बिहीबार

लगातार परेको वर्षाका कारण भक्तपुरमा गएको पहिरोले सडक भत्काउनेदेखि बस्तीसमेत जोखिममा पारेको छ । सूर्यविनायक नगरपालिकाले जोखिममा परेको बस्ती नगरपालिकाका सबै क्षेत्रमा भएको क्षतिको अनुगमन गरेको छ । अनुगमन समितिका संयोजक एवं नगरपालिकाका उपप्रमुख जुना ... थप हेर्नुहोस्

News-Image

दुई सचिवको सरुवा गर्ने मन्त्रिपरिषद् निर्णय

  • २०७६ श्रावण ९, बिहीबार

सरकारले शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहलाई जल तथा ऊर्जा आयोगको सचिवालयको सचिवमा र जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुसुदन अधिकारीलाई शहरी विकास मन्त्रालयको सचिवमा सरुवा गरेको छ । यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्... थप हेर्नुहोस्

News-Image

पार्टी एकताका बाँकी कामलाई यही महिनाभित्र सम्पन्न गर्छौ : प्रचण्ड

  • २०७६ श्रावण ९, बिहीबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बाँकी कामलाई यही महिनाभित्र सम्पन्न गरेर भदौदेखि देशव्यापी अभियान सञ्चालन गरिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैटौँ स्मृत... थप हेर्नुहोस्

News-Image

तीन महिनाभित्र प्रचण्ड-बाबुरामलाई हेगमा उभ्याउने बर्हिगमित माओवादी लडाकुहरुको चेतावनी

  • २०७६ श्रावण ९, बिहीबार

बर्हिगमित माओवादी लडाकुले सरकारले आफूहरुको माग पूरा नगरे अन्तर्राष्ट्रिय फौजदारी अदालत ‘द हेग’ जाने चेतावनी दिएका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पूर्व बाल लडाकुले पुनः स्थापनाको लागि आवश्यक र उपयुक्त सहयोग प्रदान नगरे माओवादीका तत्कालिन नेत... थप हेर्नुहोस्

News-Image

छुरा हान्ने नौ पक्राउ

  • २०७६ श्रावण ९, बिहीबार

झापाको दमक नगरपालिका–१ मा साथीलाई छुरा प्रहार गरी हत्या र घाइते बनाउनेमध्ये नौ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । बुधबार अपराह्न ४ बजे २५-३० को समूहबीच एक अर्कामा छुरा हानाहान भएको थियो । छुरा प्रहारबाट दमक नगरपालिका–२ का १८ वर्षीय विक्रम लिम्बूक... थप हेर्नुहोस्

News-Image

दोर्दीखोला बाढीमा भेटिएका चार शवमध्ये दुईको सनाखत, सात जना अझै बेपत्ता

  • २०७६ श्रावण ९, बिहीबार

दोर्दीखोला बाढीमा परेर मृत्यु भएका मध्ये दुईको सनाखत भएको छ । बुधबार दिउँसो दोर्दीखोला बाढीमा भेटिएको चार शवमध्ये दुईको शवको सनाखत आज भएको हो । ती शव पर्सा जिल्ला घर भएका शिवधन चौधरी र डडेलधुरा घर भएका रमेश बुढाको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहर... थप हेर्नुहोस्

News-Image

सुर्खेतका ३४ घरपरिवारलाई पुनःस्थापना

  • २०७६ श्रावण ९, बिहीबार

कर्णाली प्रदेश सरकारले मङ्गलबार राति आएको बाढीबाट विस्थापित सुर्खेत उपत्यकाका ३३ घरपरिवारलाई पुनःस्थापना गरेको छ । बाढीले वीरेन्द्रनगर नगरपालिका–९ र १० सुर्खेतका बाढीपीडितलाई सरकारले उद्धार गरी बुधबार पुनःस्थापना गरेको हो । कर्णाली प्रदेश सरकारका ... थप हेर्नुहोस्

News-Image

जो निन्द्रामा घरसँगै बगे…

  • २०७६ श्रावण ९, बिहीबार

आकाश गर्जिएर सोमबार साँझदेखि नै मुसलधारे पानी बर्सिरहेको थियो । सत्यवती–३ सिङीकी तिलकुमारी तरामुले साँझ नपर्दै छोराछोरीलाई खाना खुवाइन् । केहीबेर भारतमा रहेका श्रीमान तिलबहादुरसँग फोनमा कुरा गरिन् । ठूलो पानी परिरहेको सुनाइन् । त्यसपछि सुत्ने तरखरमा ... थप हेर्नुहोस्

News-Image

भिडभाड र तडकभडकले सङ्घीयता र संविधानको रक्षा हुन सक्दैन : अध्यक्ष भट्टराई

  • २०७६ श्रावण ८, बुधबार

सङ्घीय समाजवादी पार्टी नेपालका सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले संविधानको पूर्णता र सङ्घीयताको रक्षाका लागि अग्रसर हुन आग्रह गरेका छन् । बुधबार जनकपुरधाममा आयोजित पार्टीको मधेश प्रदेश समितिको प्रादेशिक समायोजन घोषणासभामा उनले समुन्नत लोकत... थप हेर्नुहोस्

News-Image

निजी विद्यालयको शुल्कमा एकरुपता ल्याउनुपर्छ : डा महत

  • २०७६ श्रावण ८, बुधबार

नेपाली काँग्रेसका नेता डा रामशरण महतले निजी लगानीका विद्यालयको शुल्कमा एकरुपता ल्याउनुपर्ने बताएका छन् । सैंतीसौँ विपी स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी सङ्घ ११औँ महाधिवेशन गर्ने पक्षधरले बुधबार यहाँ आयोजना गरेको ‘निजी शिक्षण संस्थाले गरेको चर्को... थप हेर्नुहोस्