राष्ट्रिय समाचार

News-Image

गैर नेपालीलाई नागरिकता दिनेलाई कारवाही किन हुँदैन ?

  • २०७६ श्रावण २१, मंगलवार

गैर नेपालीलाई नागरिकता दिने कति जना कर्मचारीलाई कारवाही भयो भनी सांसदले सरकारसँग जवाफ माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले केही व्यक्तिको नागरिकता खारेज गर्दा दिने कति जनालाई कारवाही भयो भनी प्रश्न गरे। ... थप हेर्नुहोस्

News-Image

नयाँ योजनाका साथ जनताका बीचमा आउछौं : महासचिव पौडेल

  • २०७६ श्रावण २१, मंगलवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले स्थानीय तहमा भइरहेका विकास निर्माणका काममा खबरदारी गर्न कार्यकर्तालाई निर्देशन दिए । निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं २ ले मंगलबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन... थप हेर्नुहोस्

News-Image

पार्टी सुधार गर्न नेतृत्व सुध्रनुपर्छ : वरिष्ठ नेता पौडेल

  • २०७६ श्रावण २१, मंगलवार

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बेरोजगारी अन्त्यका लागि स्थानीयस्तरमा उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । तनहुँको म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष ०७६-७७ का लागि पारित गरेको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न मंगलबार आय... थप हेर्नुहोस्

News-Image

फोहरमैला व्यवस्थापनका कर्मचारी घटाउँदै कामपा

  • २०७६ श्रावण २१, मंगलवार
  • सञ्चिता घिमिरे

काठमाडौँ महानगरपालिकाले फोहरमैला व्यवस्थापनमा काम गर्ने कर्मचारीको सङ्ख्या घटाउने भएको छ । यान्त्रिक कुचो (बु्रमर) को प्रयोग बढाउने र फोहर व्यवस्थापनमा निजी क्षेत्रको सहभागिता बढाएर फोहरका कर्मचारी घटाउने लक्ष्य लिइएको हो । महानगरको काम नीति बनाउन... थप हेर्नुहोस्

News-Image

पोखरीमा दुई शव फेला

  • २०७६ श्रावण २१, मंगलवार

बेँसीशहर नगरपालिका–३ गाउँशहरको रमाइलोडाँडास्थित पोखरीमा डुबेको अवस्थामा दुई जनाको शव फेला परेको छ । मस्र्याङ्दी गाउँपालिका–९ सिमपानीका २१ वर्षीय विकास विक र सो नगरपालिका–३ गाउँशहरका १८ वर्षीय रुकेश विकको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरी... थप हेर्नुहोस्

News-Image

सप्तरी–देवघर साइकल यात्रा

  • २०७६ श्रावण २१, मंगलवार

ऐतिहासिक–सामाजिक–सांस्कृतिक सद्भाव सुदृढ गर्ने र मैथिली भाषा, साहित्य, कला, संस्कृतिमा जागरण ल्याउने उद्देश्यले आज सप्तरीबाट भारतको देवघरका लागि साइकल यात्रा शुरू गरिएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही बिरपुरस्थित भोलेनाथ मन्दिरबाट हिन्दू... थप हेर्नुहोस्

News-Image

चार वर्षिय छोरीलाई छोडी युवतीले गरिन् आत्महत्या

  • २०७६ श्रावण २१, मंगलवार

काठमाडौंको कपनमा दुई युवा युवती एउटै रूखमा झुण्डिएर आत्महत्या गरेका छन् । कपन गुम्बा नजिकै मकैबारीमा रहेको रूखमा सोलुखुम्बुका २१ वर्षीय अमिर चन्द्र नाछिरिङ राई र निर्मला खालिङ राई एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । अमिर सोलुखुम्बुको ... थप हेर्नुहोस्

News-Image

किरिया बिदालाई ‘मृत्यु संस्कार बिदा’ का रुपमा राख्ने सहमति

  • २०७६ श्रावण २१, मंगलवार

प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवाका कर्मचारीलाई दिँदै आएको किरिया बिदालाई मृत्यु संस्कार बिदाका रुपमा राख्ने सहमति भएको छ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा बनेको विधेयकमाथि दफावार छलफलक... थप हेर्नुहोस्

News-Image

विप्लवका तीन नेता राजधानीबाट पक्राउ

  • २०७६ श्रावण २१, मंगलवार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीन जना नेता काठमाडौंबाट पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले विप्लव समूहका डम्बरबहादुर विक, उमा गुरुङ र मकर गुरुङलाई सोमबार पक्राउ गरेको हो। विक केन्द्रीय सदस्य हुन् भने मकर वैकल्पिक केन्द्री... थप हेर्नुहोस्

News-Image

राहुल गान्धी भन्छन्ः जम्मु–कस्मिरको विशेषाधिकार खोसिनु शक्तिको दुरुपयोग

  • २०७६ श्रावण २१, मंगलवार

इन्डियन नेसनल काँग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले जम्मु–कस्मिरलाई प्रदान गरिएको विशेषाधिकार खारेज हुनु शक्तिको दुरुपयोग भएको बताएका छन्। सोमबार भारतीय संविधानको धारा ३७० खारेज गरिएपछि जम्मु–कस्मिरले पाउँदै आएको संवैधानिक विशेषाधिकार खोसिएको छ। ... थप हेर्नुहोस्