स्वास्थ्य/जीवनशैली

News-Image

आज कुष्माण्ड नवमीः कुन राशीलाई कस्तो छ आजको दिन ?

  • २०७६ कार्तिक २०, बुधबार

वि.सं.२०७६ साल कात्तिक २० गते । बुधबार । ईश्वी सन् २०१९ नोभेम्बर ०६ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक शुक्लपक्ष । तिथि नवमी,०४ घडी ४१ पला,बिहान ०८ बजेर ११ मिनेट उप्रान्त दशमी । नक्षत्र धनिष्ठा,... थप हेर्नुहोस्

News-Image

रक्सीले कसरी लठ्ठ पार्छ मानिसलाई ?

  • २०७६ कार्तिक १९, मंगलवार

मदिरालाई वल्र्ड एक्सेप्टेड सोसल ड्रिंक्सका रूपमा लिइन्छ । यसको सेवनपछि मानिस लठ्ठिनेदेखि विभिन्न अशोभनीय गतिविधि पनि गर्न थाल्छ । कतिपय मानिस यसको सेवनले जीवनलाई नै धरापमा पारिरहेका हुन्छन् । किनकि, यसको अत्यधिक सेवनले कलेजो फेल हुने समस्या हुन्छ । य... थप हेर्नुहोस्

News-Image

नेपाल पनि अछुतो बनेन भारतको ‘ज्यानमारा’ वायुबाट

  • २०७६ कार्तिक १८, सोमबार

भारतको राजधानी नयाँदिल्लीमा अहिले ‘विषाक्त हावा’को लहरले सबैलाई आतंकित पारेको छ । सरकारले दिल्लीमा ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ। सडक सवारी निकै कम गरिएको छ। मानिसलाई सकभर घरबाहिर ननिस्किन सुझाव दिइएको छ भने मंगलबारसम्म विद्यालय बन्द गरिएका छन्। ... थप हेर्नुहोस्

News-Image

आपतकालिन उपचारमा प्रयोग हुने केही जडिबुटी – भान्सामै छन् यी औषधिहरु

  • २०७६ कार्तिक १७, आईतवार

हामी जुनसुकै बेला दुर्घटनामा पर्न सक्छौं। तर कतिपय अवस्थामा तत्कालै चिकित्सकहाँ जान असम्भव पनि हुन सक्छ। त्यस्तो अवस्थामा हाम्रो वरिपरि पाइने जडिबुटिबाटै उपचार गर्न सकिन्छ। सामान्य चोटदेखि शरीर पोलेका समस्या घरमा नै उपचार गर्न सकिन्छ। स्वास्थ्यमा ... थप हेर्नुहोस्

News-Image

बाथ रोग के हो ? यस्ता छन् यसका लक्षण र बच्ने उपाय

  • २०७६ कार्तिक १७, आईतवार

साधारणतयाः जोर्नी दुख्नेलाई मात्र हामीले बोलिचालिको भाषामा बाथ रोग भन्दछौं । बाथले जोर्नीमात्रै नभएर सबै अंगमा हानि गर्न सक्छ । बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन्। तर सबैजसो बाथ रोगमा सामान्यतया देखिने लक्ष... थप हेर्नुहोस्

News-Image

बच्चालाई राम्रो बनाउन सिकाउनुपर्ने १० बानी

  • २०७६ कार्तिक १३, बुधबार

भनिन्छ नि नानीदेखि लागेको बानी छुट्न गाह्रो छ । त्यसैले नानीदेखिनै राम्रो बानीको विकास गर्न सके त्यो बच्चा जीवनमा सफल हुन्छ । हुन पनि बालबालिका काँचो माटो हुन् । काँचो माटोलाई परिमार्जन गर्दै कुमालेले विभिन्न आकृतिका भाँडाकुँडा बनाएजस्तै बालबालिकालाई... थप हेर्नुहोस्

News-Image

पूर्व सांसद गायत्री साहले मेडिसिटी अस्पतालबाट बच्चा बुझिन्

  • २०७६ कार्तिक ७, बिहीबार

१० करोड क्षतिपुर्ति दावी गर्दै जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेपछि पुर्व सांसद गायत्री साहले बच्चा वुझेकी छन्। ६ महिनादेखि मेडिसिटीमा रहेको बच्चा मंगलवार राती १ वजे शाह परिवारले वुझेर लगेको हो। पूर्वसभासद गायत्री साह दम्पत्तिले मेडिसिटी अस्पताल... थप हेर्नुहोस्

News-Image

काग तिहारमा १०० वर्ष पछि जुर्यो महासंयोग, राशि अनुसार यसरी उठाउनुस् लाभ !

  • २०७६ कार्तिक ७, बिहीबार

पञ्चाङ्ग अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने गरिन्छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्म... थप हेर्नुहोस्

News-Image

कामसूत्र आजको पुस्तामा पनि आवश्यक छ ?

  • २०७६ कार्तिक ५, मंगलवार

महर्षि वात्सायनले लेखेको ग्रन्थ हो, कामसूत्र । खासमा कामसूत्र मान्छेको जीवन सरल बनाउनका लागि लेखिएको थियो । यद्यपि अहिले यसलाई केवल यौन र यौन आसनसँग सम्बन्धित मात्र बताइन्छ । कामसूत्रको मात्र २० प्रतिशत भागमा यौन र यौन आसनबारे उल्लेख छ । त्यसबाहेक यस... थप हेर्नुहोस्

News-Image

कपाल झर्न रोक्ने आयुर्वेदिक उपाय

  • २०७६ कार्तिक ४, सोमबार

कपाल झरेर, टुक्रेर अनि हाँगा पलाएर हैरानी खेप्ने मानिसहरू थुप्रै छन् । संसारभरका मानिस यस्तो समस्याबाट पीडित छन् । उसो त एक दिनमा १०० वटासम्म कपाल झर्नुलाई सामान्य मानिन्छ तर जब यो संख्यामा बढोत्तरी हुनथाल्छ तब चिन्ता बढ्नु स्वाभाविक हुनजान्छ । यो सम... थप हेर्नुहोस्