स्वास्थ्य/जीवनशैली

News-Image

पतिपत्नी बीच सम्बन्ध दिगो बनाउन चाहनुहुन्छ भने गर्नुस् धेरै झगडा

  • २०७६ मंसिर ५, बिहीबार

श्रीमान र श्रीमतीबीच ठाकठुक पर्नु र नोकझोक हुनु दाम्पत्य सम्वन्धकै एउटा हिस्सा हो । तर, यस्तो प्रकारको झगडा प्राय अल्पकालिन नै हुन्छन् । ‘लोग्ने स्वास्नीको झगडा परालको आगो’ भन्ने त भनाई नै छ ।हालै गरिएको एक सर्भेक्षणले विवाहित जोडीहरुबीच झगडाले सम्वन... थप हेर्नुहोस्

News-Image

दुब्लो हुनुहुन्छ, त्यसो भए कसरी मोटाउने ?

  • २०७६ मंसिर ४, बुधबार

‘ओए कस्तो दुब्लाएकी ?, खाना नै खादैनौं कि के हो ? डाइटिङमा हो कि के हो ?’ माथिका प्रश्नले वास्तविक दुब्लो महशुस गर्ने व्यक्तिलाई निकै पीडा दिन्छ । मोटाउन चाहेर पनि कतिको शरीरको तौल बढ्दैन जसले गर्दा यस्ता प्रश्नहरुले दुब्लो–पातलो मानिसलाई दिक्क लग... थप हेर्नुहोस्

News-Image

सफलताको लागि आफैले भरमग्दुर प्रयास गर, अर्काको भर नपर

  • २०७६ मंसिर ३, मंगलवार

भगवान गौतम बुद्ध इसा पूर्व ५६३ को छैठौं शताब्दीमा जन्मिएका थिए भने ८० वर्षको उमेर अर्थात ईसा पूर्व ४८३ मा उनको निधन भयो । उनी एक अन्तरज्ञानी र गुरु थिए । उनले नै बुद्ध धर्मको जग बसालेका हुन् । आज हामीले तिनै महान बुद्धका केही भनाईहरु उल्लेख गरेका ... थप हेर्नुहोस्

News-Image

हरेक रात सँगै भाँडा माझी सुत्छन् विश्वकै धनी बिल गेट्स दम्पत्ती

  • २०७६ कार्तिक २९, शुक्रबार

विश्वकै धनी व्यक्तिको नामले चिनिने माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्स हुन् । एक अध्ययन प्रतिवेदनले बिल गेट्स र उनकी पत्नी मेलिण्डा गेट्स दुवै विश्वकै सबैभन्दा धनी जोडी बनेको देखाएको थियो । सन् १९७५ मा अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्ट... थप हेर्नुहोस्

News-Image

खाली पेटमा लसुन खानुका धेरै फाइदा

  • २०७६ कार्तिक २९, शुक्रबार

लसुनमा धेरै गुणकारी तत्व रहेका हुन्छन् जसले हामीलाई विभिन्न रोगहरुबाट मुक्त गराउँछ । आयुर्वेदमा त लसुनलाई औषधी नै मानिएको छ । हामीले कुनै न कुनै रुपमा आफ्नो खानामा लसुनलाई मिसाउन आवश्यक छ । तर बिहान सबेरै खाली पेटमा लसुन खानाले हामीलाई सबैभन्दा धेरै ... थप हेर्नुहोस्

News-Image

एक जनाको आँखाको नानीले चार जनालाई दृष्टि दिन सकिने प्रविधि नेपाल भित्रियो

  • २०७६ कार्तिक २८, बिहीबार

नेपालमै पहिलोपटक एक व्यक्तिको आँखाको नानीबाट चार जनालाई दृष्टि दिन सकिने प्रविधि भित्रिएको छ । तिलगंगा आँखा प्रतिष्ठानमा यो प्रविधिबाट अहिलेसम्म १५ जनाको आँखाको नानी ६० जनामा प्रत्यारोपण गरिएको प्रतिष्ठानका आँखा बैंक व्यवस्थापक शंखनारायण त्वायनाले... थप हेर्नुहोस्

News-Image

आज मधुमेह दिवस, अल्का अस्पतालमा निशुल्क स्वास्थ्य शिविर

  • २०७६ कार्तिक २८, बिहीबार

अल्का अस्पतालले विश्व मधुमेह दिवसका अवसरका विहिबार निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। बिहान साढे ९ बजेबाट सुरु हुने शिविर अपरान्ह ४ बजेसम्म चल्नेछ। अस्पताल र काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टरको संयुक्त आयोजनामा शिविर हुन लागेको हो। ... थप हेर्नुहोस्

News-Image

अस्पतालको बदमासी: बिरामी ल्याए ७ हजार कमिशन

  • २०७६ कार्तिक २८, बिहीबार

स्वास्थ्य क्षेत्रमा विकृति बढ्दै जाँदा उपचार र विश्वसनियताका आधारमा होइन, कमिसनका आधारमा बिरामी जम्मा गर्ने प्रतिस्पर्धा बढेको छ। यही क्रममा काठमाडौंको नेपाल नेसनल हस्पिटलले एउटा बिरामी ल्याउने एम्बुलेन्स चालकलाई सातहजार कमिसन दिने घोषणा गरेको छ। ... थप हेर्नुहोस्

News-Image

सुत्नुअघि यसो गर्नुहोस्, तत्काल घट्छ तौल

  • २०७६ कार्तिक २७, बुधबार

बढ्दो तौल मानिसहरुको चिन्ताको विषय बन्ने गरेको छ । तौल घटाउने अनेक तरिका अपनाएता पनि धेरैले यसमा सफलता पाएका हुँदैनन् । स्वस्थ जीवनयापनका लागि मानिसहरुले आफ्नो तौल नियन्त्रणमा राख्न जरुरी छ । भारतीय फिटनेस एक्सपर्ट तौसिफ खानले तौल घटाउन चाहने व्यक्ति... थप हेर्नुहोस्

News-Image

तीन लाखमा मिर्गौला किनबेच !

  • २०७६ कार्तिक २६, मंगलवार

काभ्रेका आइते मगर (परिवर्तित नाम) केही महिनायता सधैंजसो मदिराको नशमा भेटिन्थे। खल्तीमा अलिकति पैसा भयो कि कामै छाडेर भट्टी पसिहाल्थे। कहिले गलैंचा त कहिले गाडीमा खलासी बस्थे। गलैंचा कारखानामै चिनेका राजुले असार पहिलो साता उनलाई रत्नपार्कमा बोलाए। ‘मल... थप हेर्नुहोस्