स्वास्थ्य/जीवनशैली

News-Image

काठमाण्डौमा ‘स्वाइन फ्लु’ र ‘हङकङ फ्लु’ सार्ने इन्फ्लुएन्जा ‘ए’ को सङ्क्रमण देखियो, सजग रहन चिकित्सककाे आग्रह

  • २०७६ पुष ८, मंगलवार

काठमाण्डौमा स्वाइन फ्लु र हङकङ फ्लु सार्ने इन्फ्लुएन्जा 'ए' को सङ्क्रमण देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पुगेका १५ वर्षीय एक किशोरमा इन्फ्लुएन्जा 'ए' भएको पुष्टि भएको अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर... थप हेर्नुहोस्

News-Image

कहाँ कहाँ कोठी हुँदा के हुन्छ ?

  • २०७६ पुष ८, मंगलवार

समुन्द्र शास्त्रका अनुसार शरीरमा कोठीले पनि मानिसको जीवनमा प्रभाव पारिरहेको हुन्छ । शरीरका केही यस्ता भागमा कोठी छन् भने त्यसको प्रभावस्वरुप मानिसले जति पैसा कमाए पनि बचत नहुने बताइन्छ । समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फ... थप हेर्नुहोस्

News-Image

खण्डग्रास सूर्यग्रहण : कुन राशिलाई शुभ, कुनलाई अशुभ ? हेर्नुहोस्

  • २०७६ पुष ६, आईतवार

२०७६ साल पौष १० गते बिहान औंसी तिथिका दिन सूर्य ग्रहण लाग्दै छ । बिहान ८ बजेर ४२ मिनेटबाट स्पर्ष गरि बिहान ११ बजेर १ मिनेटमा मध्य हुँदै बिहान ११ बजेर ३१ मिनेटमा मोक्ष हुनेछ । खण्डग्रास सूर्य ग्रहण नेपाल, भारत, श्रीलंका लगायत एशियाका सबै देशबाट देख्न ... थप हेर्नुहोस्

News-Image

स्वास्थ्यकर्मी नै बिरामीका रक्तदाता

  • २०७६ पुष ६, आईतवार

जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी नै यहाँका बिरामीलाई समय–समयमा रगत दिन बाध्य भएका छन् । कर्णाली प्रतिष्ठानमा रगत अभाव भएका बेलामा कर्मचारीसमेत काम लाग्ने गरेका छन् । “प्रतिष्ठानमा निकै सिक... थप हेर्नुहोस्

News-Image

यी खानेकुराहरूले दुखाई कम गर्ने काम गर्दछ

  • २०७६ पुष १, मंगलवार

दुखाई कम गर्ने औषधीको अत्याधिक सेवन गर्नुभन्दा निम्न प्रकारका स्वस्थवर्द्धक अनि प्राकृतिक खानेकुराहरू खानुहोस्। यी खानेकुराहरूले पनि तपाईँको दुखेको शरीरको लागि पेनकिलरको काम गर्दछ। १.चेरी यो सानो, गुलियो अनि मिठो फलले हाम्रो मांशपेसीलाई मर्मत ग... थप हेर्नुहोस्

News-Image

जाडोमा बाक्लो लुगा मात्रै होइन यी खानेकुरा पनि खानुस् !

  • २०७६ मंसिर २९, आईतवार

खानपानमा मात्रै सामान्य ध्यान दिए पनि चिसोबाट बच्न सकिन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । जाडोमा मानिसहरु धेरै नै अल्छी हुनपुग्छन् । अझ तपाईं बाक्लो लुगा लगाएर जाडो काट्ने सोच्नुहुन्छ । तर केवल लगाइमा ध्यान दिएर मात्रै जाडोबाट बच्न सकिँदेन । यसबाहेक ख... थप हेर्नुहोस्

News-Image

निन्द्रा लागेन ? अपनाउनुहोस् यी टेक्निक

  • २०७६ मंसिर २७, शुक्रबार

‘तपाई लामो र स्वस्थ जीवन चाहनुहुन्छ भने मीठो निद्रामा समय खर्च गर्नुहोस्’ निन्द्रा विशेषज्ञ म्याथ्यु वाकर को यो भनाई तपाईलाई थाहा छ ? वाकरले भनेका छन्, पछिल्लो समयका मानिसहरु प्रविधीमा हिमचिम बढाएर आफ्नो निन्द्रा साटिरहेका छन् । तर यसको दिर्घकालीन... थप हेर्नुहोस्

News-Image

घट्दै एचआइभी सङ्क्रमित

  • २०७६ मंसिर २४, मंगलवार

एचआइभी सङ्क्रमितको क्षेत्रमा सुदुरपश्चिम प्रदेशको तेस्रो जिल्लाका रुपमा रहेको डोटीमा पछिल्लो समय सङ्क्रमित सङ्ख्या घट्न थालेको छ । पछिल्लो तथ्याङ्क हेर्दा सङ्क्रमितको सङ्ख्या घट्न थालेको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्ल... थप हेर्नुहोस्

News-Image

साग खेल्न आएका १३ श्रीलङ्कन खेलाडीलाई डेङ्गु

  • २०७६ मंसिर २२, आईतवार

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) खेल्न आएका १३ श्रीलङ्कन खेलाडीहरुलाई डेङ्गु संक्रमण भएको छ । सात खेलाडीको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ । महिला फुटबलर ग्रायथी नानायक्कराको अवस्था गम्भीर भएकाले आइसियूमा उपचार भइरहेको छ । मह... थप हेर्नुहोस्

News-Image

आन्दोलनका लागि चितवन र युनिभर्सल मेडिकल कलेजका विद्यार्थीद्वारा परीक्षा बहिष्कार

  • २०७६ मंसिर १८, बुधबार

चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमले आजदेखि शुरु गरेको बिडिएस, विएससी नर्सिङ र प्यारामेडिक्सका स्नातक तह प्रथम वर्षका विद्यार्थीहरुले परीक्षा बहिष्कार गरेका छन् । चितवनको चितवन मेडिकल कलेज (सिएमसी), भैरहवाको युनिभर्सल मेडिकल कलेज (युसिएमएस) का व... थप हेर्नुहोस्