
कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचारका क्रममा एक जना डाक्टरको मृत्यु भएको छ। चीनमा महामारीका रुपमा फैलिएको उक्त रोगको उपचारमा विगत केही दिनदेखि अतयन्तै सक्रिय हुबेई सिन्ह्वा अस्पतालका डाक्टर लियाङ विङदोङको उपचार गर्ने क्रममा मृत्यु भएको हो । ... थप हेर्नुहोस्
प्रेम एक अर्का प्रतिको लगाव र आकर्षण हो । प्रेम माया, स्नेहको डोरीमा अडिएको हुन्छ । बुवा आमाले छोरा छोरी र छोरा छोरीले बुवा आमा प्रति गर्ने प्रेमको कुनै दायरा हुँदैन । तर युवा युवती वा विपरितलिङ्गी बीचको प्रेममा धेरै कुराको दायरा रहेको हुन्छ । प्रेम ... थप हेर्नुहोस्
हुम्लामा रुघाखोकी र ज्वरोको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । हुम्लाको चंखेली गाउँपालिकामा रुघाखोकीको संक्रमणबाट ५ जनाको मृत्यू भएको जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले जानकारी दिए । हिमपातका कारण हुम्लामा अत्... थप हेर्नुहोस्
चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । हुवेई प्रान्तमा थप १५ जनाको ज्यान गएसँगै यो भाइरसबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो । कोरोनाबाट १ हजार २ सय ८७ जना संक्रमित रहेका बीबीसीले जनाएको छ । यो भाइरसको संक्रमण युरोपमा पनि प... थप हेर्नुहोस्
चीनमा महामारीको रुप लिँदै गरेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएको पुष्टि भएको छ । अध्ययनका लागि चीनको बुहान गएर काठमाडौं फर्केका ३३ वर्षीय युवकमा कोरोना भाइरस देखिएको पुष्टि भएको हो । शहीद शुक्रराज ट्रफिकल अस्पतालका निर्देशक डा. वासुदेव प... थप हेर्नुहोस्
प्रोटिन मानव शरीरका लागि नभई नहुने तत्व हो । यसले शरीरको कोशिका निर्माण र मर्मतमा ठूलो भूमिका निर्वाह गर्छ। यो हरेक उमेरका मानिसलाई आवश्यक हुन्छ । गर्भवती महिलाहरुको लाग झन् प्रोटिन अति आवश्यक हुन्छ । शिशुको निर्माण प्रक्रियामा पनि यसको अहम् भूमिका ह... थप हेर्नुहोस्
धेरै व्यक्तिहरुले रुनुलाई कमजोरीको रूपमा हेर्छन र आँसुलाई दबाउने प्रयास गर्दछन्, तर विज्ञानले सुझाव दिन्छ कि त्यसो गर्नु भनेको रुनुको धेरै फाइदाहरू गुमाउनु हो । रुनु भनेको एक प्राकृतिक प्रतिक्रिया हो । मानिसहरूमा दुस् ख, शोक,आनन्द,निराशा ,खुशी, रिस, ... थप हेर्नुहोस्
बिहीवारको दिन बृहस्पतिको पूजा गर्नाले सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने धार्मिक विश्वास छ । बिहीवारलाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीवार धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्... थप हेर्नुहोस्
लिंगको आकार कत्रो हुनुपर्छ ? यौन सन्तुष्टिका लागि लिंगको सही आकार कति हो ? यस प्रकारको सोच प्रायः सबै पुरुषको दिमागमा आइरहन्छ, तर अब यसको उत्तर पनि प्राप्त भएको छ । वैज्ञानिकहरूले यौन सन्तुष्टिका लागि लिंगको आकार कत्रो आकार हुनुपर्छ भन्ने कुरा पत्ता... थप हेर्नुहोस्
जीवन साथीसँग हरेक पुरुष तथा महिलाले आफ्नो समय सुखमय बितोस् भन्ने चाहन्छन नै । सुखमय जीवनका लागि दुई पार्टनबीचमा कुनै समस्या हुनु उपयुक्त हुँदैन। प्रेम विवाह वा सम्बन्धमा हुनुहुन्छ भने त तपाईले प्रेमीको चालचलन र व्यवहारबाट नै धेरै कुरा थाहा पाउनु भएको... थप हेर्नुहोस्
