
चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ सय ९० पुगेको छ। चीनको स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलवार थप ६५ जनाको ज्यान गएको जनाएको छ । मन्त्रालयका अनुसार एक दिनमा थप ३ हजार ९ सय ७१ जनामा थप भाइरसको संक्रमण भेटिएको जन... थप हेर्नुहोस्
किशोरावस्थाको गर्भधारण र एचआइभीको बढ्दो संक्रमणका कारण ब्राजिल सरकार आफ्नो देशका किशोरकिशोरीहरुको लागि निकै चिन्तित देखिएको छ । अहिले सरकारले यहाँका विद्यार्थीहरुसँग यौन सम्बन्धको लागि बिहेसम्म पर्खिन आग्रह गरेको छ । ब्राजिलका मानवअधिकार र परिवार मन्... थप हेर्नुहोस्
चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ सय २५ पुगेको छ। नेशनल हेल्थ कमिशनले सार्वजनिक गरेको तथ्यांकअनुसार सोमबार थप ६४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो। मृत्यु हुने सबै हुबेई प्रान्तको वुहान सहरका छन्। कोरोना भाइरसबाट संक्रमित हुन... थप हेर्नुहोस्
कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको छ । एकै दिन ७५ जनाको ज्यान गएपछि सोमवार बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको बीबीसीले जनाएको छ । चीन बाहिर आइतवार फिलिपिन्समा पनि... थप हेर्नुहोस्
तीव्र रूपमा फैलिँदै गएको कोरोना भाइरसबाट बच्न चीनले नयाँ निर्देशन जारी गरेको छ । चीनले आइतबार एक निर्देशन जारी गर्दै कोरोना भाइरसको संक्रमण रोक्नको लागि दाहसंस्कारमाथि प्रतिबन्ध लगाएको हो । सरकारले जारी गरेको निर्देशन अनुसार अब कोराना भाइरसका कारण मृ... थप हेर्नुहोस्
कोरोना भाइसरका कारण फिलिपिन्समा एक जनाको मृत्यु भएको छ । कोरोनाका कारण चीन बाहिर मृत्यु भएको यो पहिलो घटना हो। कोरोनाका काराण ४४ वर्षीय एक जना पुरुषको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएका छन् । कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उनको सान लजारो ... थप हेर्नुहोस्
चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या तीन सय नाघेको छ। चीनको वुहानबाट फैलिएको कोरोनाका कारण फैलिएको भाइरका कारण हिजो सम्ममा चीनमा ३ सय ४ जनाको ज्यान गएको चिनियाँ अधिकारीले जनाएका छन् । संक्रमणबाट १४ हजार ३ सय ८० जनामा सक्रमण रहेको छ। कोरो... थप हेर्नुहोस्
चीनमा कोरोना भाइरसको संक्रमण महामारीका रुपमा फैलिएपछि नेपाल सरकारले चीनमा रहेका नेपालीहरुको उद्धारको तयारी थालेको छ । चीनको वुहान सहितका शहरबाट भारत, बंगलादेश, श्रीलंका लगायतका मुलुकले आफ्ना देशका नागरिक फिर्ता ल्याउन थालेपछि नेपाली नागरिकको उद्धारका... थप हेर्नुहोस्
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका एक बिरामीलाई कोरोना भाइरस सङ्क्रमण भएको आशङ्कामा अस्पतालले परीक्षणका लागि राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा पठाएको छ । उच्च ज्वरो र घाँटीको दुःखाइका कार... थप हेर्नुहोस्
नयाँ कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकालिन घोषणा गरेको छ । कोरोना भाइरसको प्रकोप चीनसहित अन्य मुलकमा तीव्र गतिमा फैलन थालेपछि विश्वव्यापी रुपमा आपतकाल घोषणा गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कमजोर स्वा... थप हेर्नुहोस्
