स्वास्थ्य/जीवनशैली

News-Image

महँगा शाेक राख्ने नीता अम्बानी, ६४ लाखको लिपिस्टिक, १० करोडको कार

  • २०७६ मंसिर ९, सोमबार

मुकेश अम्बानी भारतका सबैभन्दा धनी व्यक्तिको सूचीमा छन् । उनको व्यापार व्यवसायदेखि जीवनशैली सम्म समाचार बन्ने गरेको छ । मुकेशकी पत्नी नीता अम्बानीको महंगा पहिरन र सिंगारका बारेमा संसारभर चर्चा हुने गर्दछ । सामान्य महिलाको जीवनभरलाई पुग्ने मूल्य बरा... थप हेर्नुहोस्

News-Image

चियामा अदुवा हालेर खानुस्, लाभ लिनुस्

  • २०७६ मंसिर ८, आईतवार

जाडोमा तातो पानीको प्रयोग धेरै गर्न आवश्यक छ । यसका साथै बिहानको समयमा चिया खाँदा अदुवा रोखर चिया पिउँदा स्वास्थ्यका लागि पनि फाइदा पुग्छ । अदुवा–चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ । यात्रामा जानुभन्दा अघि अदुवा–चिया खाँदा बान्त... थप हेर्नुहोस्

News-Image

जिका भाइरस नेपालमा पनि फैलन सक्ने, सावधानी अपनाउन सुझाव

  • २०७६ मंसिर ७, शनिबार

नेपालमा पनि जिका भाइरस फैलन सक्ने भएकाले सावधानी अपनाउन डाक्टरहरुले सुझाव दिएका छन् । डेंगी सार्ने लामखुट्टे र जिका भाइरस सार्ने लामखुट्टे एउटै हुन्छ । नेपालमा यो वर्ष डेंगीको संक्रमण धेरै भएको र अझै डेंगी सार्ने लामखुट्टे सक्रिय रहेकाले सावधानी अपना... थप हेर्नुहोस्

News-Image

पतिपत्नी बीच सम्बन्ध दिगो बनाउन चाहनुहुन्छ भने गर्नुस् धेरै झगडा

  • २०७६ मंसिर ५, बिहीबार

श्रीमान र श्रीमतीबीच ठाकठुक पर्नु र नोकझोक हुनु दाम्पत्य सम्वन्धकै एउटा हिस्सा हो । तर, यस्तो प्रकारको झगडा प्राय अल्पकालिन नै हुन्छन् । ‘लोग्ने स्वास्नीको झगडा परालको आगो’ भन्ने त भनाई नै छ ।हालै गरिएको एक सर्भेक्षणले विवाहित जोडीहरुबीच झगडाले सम्वन... थप हेर्नुहोस्

News-Image

दुब्लो हुनुहुन्छ, त्यसो भए कसरी मोटाउने ?

  • २०७६ मंसिर ४, बुधबार

‘ओए कस्तो दुब्लाएकी ?, खाना नै खादैनौं कि के हो ? डाइटिङमा हो कि के हो ?’ माथिका प्रश्नले वास्तविक दुब्लो महशुस गर्ने व्यक्तिलाई निकै पीडा दिन्छ । मोटाउन चाहेर पनि कतिको शरीरको तौल बढ्दैन जसले गर्दा यस्ता प्रश्नहरुले दुब्लो–पातलो मानिसलाई दिक्क लग... थप हेर्नुहोस्

News-Image

सफलताको लागि आफैले भरमग्दुर प्रयास गर, अर्काको भर नपर

  • २०७६ मंसिर ३, मंगलवार

भगवान गौतम बुद्ध इसा पूर्व ५६३ को छैठौं शताब्दीमा जन्मिएका थिए भने ८० वर्षको उमेर अर्थात ईसा पूर्व ४८३ मा उनको निधन भयो । उनी एक अन्तरज्ञानी र गुरु थिए । उनले नै बुद्ध धर्मको जग बसालेका हुन् । आज हामीले तिनै महान बुद्धका केही भनाईहरु उल्लेख गरेका ... थप हेर्नुहोस्

News-Image

हरेक रात सँगै भाँडा माझी सुत्छन् विश्वकै धनी बिल गेट्स दम्पत्ती

  • २०७६ कार्तिक २९, शुक्रबार

विश्वकै धनी व्यक्तिको नामले चिनिने माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्स हुन् । एक अध्ययन प्रतिवेदनले बिल गेट्स र उनकी पत्नी मेलिण्डा गेट्स दुवै विश्वकै सबैभन्दा धनी जोडी बनेको देखाएको थियो । सन् १९७५ मा अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्ट... थप हेर्नुहोस्

News-Image

खाली पेटमा लसुन खानुका धेरै फाइदा

  • २०७६ कार्तिक २९, शुक्रबार

लसुनमा धेरै गुणकारी तत्व रहेका हुन्छन् जसले हामीलाई विभिन्न रोगहरुबाट मुक्त गराउँछ । आयुर्वेदमा त लसुनलाई औषधी नै मानिएको छ । हामीले कुनै न कुनै रुपमा आफ्नो खानामा लसुनलाई मिसाउन आवश्यक छ । तर बिहान सबेरै खाली पेटमा लसुन खानाले हामीलाई सबैभन्दा धेरै ... थप हेर्नुहोस्

News-Image

एक जनाको आँखाको नानीले चार जनालाई दृष्टि दिन सकिने प्रविधि नेपाल भित्रियो

  • २०७६ कार्तिक २८, बिहीबार

नेपालमै पहिलोपटक एक व्यक्तिको आँखाको नानीबाट चार जनालाई दृष्टि दिन सकिने प्रविधि भित्रिएको छ । तिलगंगा आँखा प्रतिष्ठानमा यो प्रविधिबाट अहिलेसम्म १५ जनाको आँखाको नानी ६० जनामा प्रत्यारोपण गरिएको प्रतिष्ठानका आँखा बैंक व्यवस्थापक शंखनारायण त्वायनाले... थप हेर्नुहोस्

News-Image

आज मधुमेह दिवस, अल्का अस्पतालमा निशुल्क स्वास्थ्य शिविर

  • २०७६ कार्तिक २८, बिहीबार

अल्का अस्पतालले विश्व मधुमेह दिवसका अवसरका विहिबार निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। बिहान साढे ९ बजेबाट सुरु हुने शिविर अपरान्ह ४ बजेसम्म चल्नेछ। अस्पताल र काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टरको संयुक्त आयोजनामा शिविर हुन लागेको हो। ... थप हेर्नुहोस्