
कोरोना भाइरसको विश्वभर महामारी फैलिरहेको अवस्थामा वैज्ञानिक एवं चिकित्सकहरु यसविरुद्ध खोपको विकास गर्न लागि परिरहेका छन् । वैज्ञानिकहरु दिन रात नभनी करोडौं लगानीमा खोपको विकास गरिरहेका बेला भारतमा भने कोरोना भाइरसबाट बच्नका लागि गरिएको अचम्मको घटना स... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमणबाट १ सय ५२ देशमा फैलिएको छ । विश्वभर ज्यान गुमाउनेको संख्या ५ हजार ८३५ पुगेको छ भने १ लाख ५६ हजार ५ सय ३३ जना संक्रमित भएका छन् । कोरोनाको सबैभन्दा बढी चपेटामा परेको चीनमा भने पछिल्लो २४ घण्टामा कसैमा पनि नयाँ संक्रमण देखिएको छ... थप हेर्नुहोस्
कोरोना भाइरस दूषित हावा र सतहको माध्यमबाट सर्ने एक अध्ययनले देखाएको छ । हावामा थुप्रै घण्टा र प्लाष्टिक तथा स्टीलमा तीन दिनसम्म बाँच्न सक्ने कोरोना सतह र हावाबाट समेत फैलिने अध्ययनले देखाएको हो । कोरोना भाइरसको माहामारी सतहबाट फैलिएको प्रमाण भने अ... थप हेर्नुहोस्
नयाँ कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछि मध्यपूर्वी देश इरानबाट कतिपय मानिसहरुले घर छोडेर भाग्ने प्रयास गरिरहेको पाइएको छ । देशका सबै प्रान्तमा सङ्क्रमण देखिएपछि अस्पतालहरूलाई बिरामीको चाप थेग्न हम्मेहम्मे परेको बीबीसीले उल्लेख गरेको छ । महामारी कति भ... थप हेर्नुहोस्
युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ । कोरोनाबाट एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना भाइरस संक्रमण शुरु भएको चीनपछि इटलीमा डरलाग्दो स्थिति छ । ... थप हेर्नुहोस्
गर्भवती महिलाहरु पेटमा बच्चा बसेको समयमा निकै सावधानी अपनाउँछन् । त्यस्तो अवस्थामा सामान्य चोट लाग्दा पनि बच्चा खेर जाने सम्भावना हुन्छ । त्यसकारण महिलाहरु विशेष सावधानी अपनाउन चाहन्छन् । त्यही कारण हुनसक्छ अधिकांश महिला एवं पुरुषहरु गर्भवती रहेको सम... थप हेर्नुहोस्
कोरोना भाइसको संक्रमणले अहिले विश्व आक्रान्त छ । यसको संक्रमणका कारण विश्व स्वास्थ्य संगठनले संकटालको घोषणा गरेको छ । नेपालले कोरोना रोक्न विभिन्न पहल गरिरहेको छ । यस अघि नेपालमा देखिएको कोरोना भाइसको सक्रमणका कारण एक जना निकोभएर घर फर्किसकेका छन् । ... थप हेर्नुहोस्
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १२७ मा पुगेको छ । भाइरसको संक्रमणबाट ४ हजार ९ सय ७३ जनाको मृत्यु भएको छ । अहिलेसम्म १ लाख ३४ हजार ६ सय ७८ जना संक्रमित छन् । संक्रमितमध्ये ६९ हजार १ सय ४२ जना स्वास्थ्यलाभ गरी घर फर्किएका... थप हेर्नुहोस्
विश्वका एक सय २५ देशमा फैलिसकेको कोरोना भाईरसको संक्रमण नेपालमा भने देखिएको छैन । नेपालमा अहिले कोही पनि संक्रमित नभएकोमा एकातिर खुसी छ भने अर्कोतिर आशंका । धेरैको प्रश्न छ– कतै नेपालको परीक्षणमै समस्या त छैन ? नेपालमा हालसम्म चार सय ५० जनाको नमुन... थप हेर्नुहोस्
विश्वभर कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएको छ । यसको संक्रमण फैलिरहँदा कोरोना भाइरसको उद्गमस्थल मानिएको वुहानकी एक डाक्टरले भने चीन सरकारले आफूहरुलाई कोरोनाबारे बोल्नै नदिएको आरोप लगाएकी छन् । चीन सरकारको व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनल... थप हेर्नुहोस्
