स्वास्थ्य/जीवनशैली

News-Image

कोरोना सङ्क्रमितको दैनिक प्रतिवेदन पठाउन निर्देशन

  • २०८० पुष २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरस सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन १ देखिएपछि निगरानी गर्नका लागि सरका... थप हेर्नुहोस्

News-Image

भारतपछि नेपालमा पनि भेटियो कोभिडको नयाँ भेरियन्ट जेएन.वान

  • २०८० पुष २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

ओमिक्रोनको नयाँ सबभेरियन्ट जेएन.वान नेपालमा पनि पुष्टि भएको छ । देशका विभिन्न भागबाट सङ्कलन गरिएका १६ वटा पिसिआर तथा एन्टिजेन पजिटिभ नमुना परीक्षण गर्दा सात नमुनामा जेएन.वान देखिएको हो । छिमेकी देश भारतमा जेएन.वान धेरै फैलिएपछि राष्ट्रिय जनस्वास्थ... थप हेर्नुहोस्

News-Image

चीनमा फैलिँदै श्वासप्रश्वास सम्बन्धी रोग, जोखिममा नेपाल पनि

  • २०८० मंसिर १५, शुक्रबार
  • पत्रपत्रिका

दुई सातादेखि चीनका बालबालिकामा फैलिएको श्वासप्रश्वाससम्बन्धी रोगको जोखिममा नेपाल पनि रहेको विज्ञहरूले औंल्याएका छन् । चीनको बेइजिङसहित आसपासका क्षेत्रमा फैलिएको उक्त रोगका बिरामीका कारण अस्पतालहरू भरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ... थप हेर्नुहोस्

News-Image

चिकित्सकको प्रेस्क्रिप्सनबिना अब गर्भनिरोधक चक्की किन्न पाइने 

  • २०८० मंसिर १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

जापानले परीक्षणका रूपमा चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री गर्ने पाइलट प्रोजेक्ट सुरु गरेको छ । यद्यपि अभियानकर्ताहरूले उक्त प्रोजेक्टलाई अत्यन्त सानो भनेर आलोचना गर्दै सबै प्रतिबन्ध हटाउन आह्वान गरेका छन् । आपत्कालीन गर्भनिरोधक... थप हेर्नुहोस्

News-Image

चाडपर्वमा खानपानमा विशेष ध्यान दिन चिकित्सकको सुझाव

  • २०८० कार्तिक ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

चाडपर्वमा खानपानमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् । दसैँ पर्वमा बढी मात्रामा मासु, मदिरा र गुलियो पदार्थको सेवन गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै उनीहरुले ध्यान दिन सुझाव दिएका हुन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस... थप हेर्नुहोस्

News-Image

‘क्यान्सरका बिरामीले पालो कुर्न नपर्ने बनाउँछौँ’

  • २०८० भाद्र २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा आउने बिरामीलाई पालो कुर्नुपर्ने समस्याको अन्त्य हुने गरी काम गर्ने बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले अस्पतालमा विभिन्न सेवा लिँदा महिनौँ पालो क... थप हेर्नुहोस्

News-Image

वान प्रपोजद्वारा क्यान्सरविरुद्ध प्रभावकारी कदम सञ्चालन

  • २०८० भाद्र ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

सामाजिक संस्था वान प्रपोजद्वारा नागर्जुन नगरपालिकास्थित सामुदायिक विद्यालय श्री जन उद्घार माध्यमिक विद्यालयमा विपन्न समुदायका महिलाहरु, विद्यालयका अभिभावकहरू तथा शिक्षिकाहरू गरी करिब १०० जनालाई पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको जनचेतनामुलक ... थप हेर्नुहोस्

News-Image

आज रक्तसञ्चार दिवस : नेपालमा वार्षिक चार लाख ५० हजार युनिट रगत आवश्यक

  • २०८० श्रावण १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशभर आज ५८औँ रक्तसञ्चार दिवस मनाइँदैछ । हरेक वर्ष साउन १२ गते रक्तसञ्चार दिवस मनाइँदै आएको छ । विसं २०२३ साउन १२ गते नेपाल रक्तसञ्चार सेवा स्थापना भएको थियो । रक्तसञ्चार केन्द्रहरूले दिवसका अवसरमा रगत सङ्कलनदेखि वितरणसम्मका कार्य गर्दै आएका छन् ।... थप हेर्नुहोस्

News-Image

यस्ता हुन्छन् मङ्कीपक्सका लक्षण, रोकथामका लागि के गर्ने ?

  • २०८० असार २, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पहिलो पटक मङ्कीपक्स भाइरस सङ्क्रमण देखिएको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६० वर्षीया विदेशी महिलामा मङ्कीपक्स भाइरस (एमपक्स) को सङ्क्रमण देखिएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका नि... थप हेर्नुहोस्

News-Image

कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्क स्वेच्छिक

  • २०८० जेष्ठ २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकरीले एक सूचना जारी गर्दै सङ्क्रमण दर घट्दै गएपछि कोभिड–१९को मापदण्ड प... थप हेर्नुहोस्