स्वास्थ्य/जीवनशैली

News-Image

आज कति संक्रमित थपिए ? यस्तो छ २४ घण्टाको विवरण

  • २०७८ माघ २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो चौबीस घण्टामा नेपालमा १३८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ९ हजार २५१ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ६ हजार ४४३ जनाको प... थप हेर्नुहोस्

News-Image

आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

  • २०७८ माघ २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो चौबीस घण्टामा नेपालमा २५२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ११ हजार ७३ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ६ हजार ६५५ जनाको प... थप हेर्नुहोस्

News-Image

कोरोनाविरुद्ध खोप अभियानमा सफल भएको भन्दै डब्लुएचओले दियो नेपाललाई बधाई

  • २०७८ माघ २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालले लक्षित जनसंख्याको ७० प्रतिशत नागरिकलाई कोभिड १९ विरुद्ध खोप लगाएर कोशेढुंगा पार गरेको जनाएको छ। यस अवसरमा डब्लुएचओले नेपाललाई बधाई पनि दिएको छ। नेपालस्थित डब्लुएचओ कार्यालयले विज्ञप्ति जारी गर्दै १८ वर्षभन्... थप हेर्नुहोस्

News-Image

ज्येष्ठ नागरिकलाई ‘बुस्टर’ डोज दिन मन्त्रालयको पत्राचार

  • २०७८ माघ १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज दिन थालेको छ। खोप लगाएको ६ महिना पूरा भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ज... थप हेर्नुहोस्

News-Image

आजदेखि विद्यार्थीलाई विद्यालयमै कोरोनाविरुद्धको खोप लगाइँदै

  • २०७८ माघ १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

आजदेखि पाँच दिनसम्म विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । देशभरका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि खोप लगाउने प्रयोजनका लागि विद्यालय खुल्ने छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेका १२ देखि १७ वर्ष... थप हेर्नुहोस्

News-Image

दक्षिण अफ्रिकामा भेटियो नयाँ कोरोना भाइरस, ३ संक्रमितमध्ये १ जनाको ज्यान जान सक्ने

  • २०७८ माघ १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

चीनको वुहान शहरका वैज्ञानिकहरूले विश्वमा नयाँ कोरोना भाइरस ‘निओ कोभ’ निकै खतरनाक भएको चेतावनी दिएका छन्। उनीहरूले यो नयाँ कोरोना दक्षिण अफ्रिकामा भेटिएको बताएका छन्। यो नयाँ कोरोना भाइरस अत्यन्तै संक्रामक भएको र यसले ३ संक्रमित विरामीमध्ये १ जनाको ज्... थप हेर्नुहोस्

News-Image

‘ओमिक्रोनको सब-भेरियन्ट बढी संक्रामक’

  • २०७८ माघ १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब-भेरियन्ट ओमिक्रोनभन्दा पनि बढी संक्रामक भएको एक अध्ययनले देखाएको छ। बीए.२ नाम दिइएको यो भेरियन्ट पछिल्लो समय डेनमार्कमा सबैभन्दा बढी संक्रामक भएको पाइएको हो। डेनमार्कका स्वास्थ्यमन्त्री माग्‍नुस् ह्युनाइकले बुधब... थप हेर्नुहोस्

News-Image

प्रमुख अस्पताल नै कोरोना ‘हटस्पट’ बन्दै, टिचिङका ६०० जना संक्रमित

  • २०७८ माघ १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशकै प्रमुख सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी गरी ५० जनाभन्दा बढीमा कोभिड संक्रमण भएपछि खोप सेवा केहीदिन प्रभावित बन्यो । अस्पतालले सूचना नै जारी गरेर कोभिडविरुद्धको खोप ७ दिनलाई स्थगित गरेको जानका... थप हेर्नुहोस्

News-Image

टेकु अस्पतालमा आजदेखि खोप अभियान फेरि सञ्चालनमा

  • २०७८ माघ ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्थगित खोप अभियान आजदेखि फेरि सञ्चालनमा आउने भएको छ । अस्पतालले विज्ञप्ति निकालेर नियमित रूपमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको हो । अस्पतालका ५० जनाभन्दा धेरै डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारी कोरोना... थप हेर्नुहोस्

News-Image

भक्तपुरमा ज्वरोका बिरामी बढे, फार्मेसीमा छैन सिटामोल

  • २०७८ माघ १०, सोमबार
  • नवकान्तिपुर संवाददाता

भक्तपुरका औषधि पसल एवं फार्मेसीमा सिटामोल अभाव भएको छ । घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको माग बढे पनि आपूर्ति नहुँदा सिटामोलको अभाव भएको छ । भक्तपुरमा फार्मेसी सञ्चालक रुद्र न्यौपानेले सिटामोलको माग धेरै भएको तर आपूर्ति भने... थप हेर्नुहोस्