स्वास्थ्य/जीवनशैली

News-Image

भक्तपुरमा ज्वरोका बिरामी बढे, फार्मेसीमा छैन सिटामोल

  • २०७८ माघ १०, सोमबार
  • नवकान्तिपुर संवाददाता

भक्तपुरका औषधि पसल एवं फार्मेसीमा सिटामोल अभाव भएको छ । घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको माग बढे पनि आपूर्ति नहुँदा सिटामोलको अभाव भएको छ । भक्तपुरमा फार्मेसी सञ्चालक रुद्र न्यौपानेले सिटामोलको माग धेरै भएको तर आपूर्ति भने... थप हेर्नुहोस्

News-Image

विश्वका १७१ देशमा फैलियो ओमिक्रोन भेरियन्ट, डब्ल्यूएचओले दियो यस्तो चेतावनी

  • २०७८ माघ १०, सोमबार
  • नवकान्तिपुर संवाददाता

विश्वका १ सय ७१ देशमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यो भेरियन्ट अझै पनि तीव्र गतिमा फैलिने क्रममा रहेको जनाएको हो । यस्तै, यसअघि कोरोना भाइरसको सङ्क्रमण भएकाहरुलाई पनि ओमिक्रोन भेरियन्टकोे... थप हेर्नुहोस्

News-Image

नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन पुष्टि

  • २०७८ माघ ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टले डेल्टा भेरिएन्टलाई प्रतिस्थापन गर्दै गएको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३२ वटा नमुनाको जिन सिक्वेन्सि... थप हेर्नुहोस्

News-Image

कति थपिए आज कोरोना संक्रमित ? यस्तो छ विवरण

  • २०७८ माघ ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घन्टामा देशभर ६ हजार ४ सय ६२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १७ हजार ४ सय ३७ जनामा गरिएको परिक्षणमा ६ हजार ४ सय ६२ जना संक्रमित भेटिएका हुन्। यस्तै, आज ४ जना संक्रमितको मृत्यु भएको ... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमणदरसँगै मृत्युदरमा पनि वृद्धि, यस्तो छ पछिल्लो २४ घण्टाको विवरण

  • २०७८ माघ ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशभर थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार २१२ तथा एन्टिजेन विधिबाट २ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४... थप हेर्नुहोस्

News-Image

आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

  • २०७८ माघ ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो चौबीस घण्टामा नेपालमा १० हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा २३ हजार ९२ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १८ हजार ६१८ ... थप हेर्नुहोस्

News-Image

यी हुन् कोरोनाको ‘रेड जोन’मा परेका नेपालका १४ जिल्ला

  • २०७८ माघ ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या ५७ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १२ हजार ३ सय ३८ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमित ५७ हजार ३ सय २८ पुगेको हो। देशभर १४ वटा जिल्लामा ५०० भन्दा ... थप हेर्नुहोस्

News-Image

आजदेखि सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य, कार्ड हराए के गर्ने ?

  • २०७८ माघ ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सार्वजनिक ठाउँमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारी निर्णय आजदेखि लागू भएको छ । सरकारी नियमअनुसार अब कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक ठाउँमा जाँदा खोप लगाएको कार्ड वा कार्डको फोटो देखाउन... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली लागू

  • २०७८ माघ ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा माघ ७ गते राति १२ बजेदेखि जोर बिजोरमा सवारी साधन संचालन गर्ने निर्णय गरिएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले विज्ञप्ती जारी गर्दै जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो। यो नियम सार्वजनिक यातायात सहित निजी सवा... थप हेर्नुहोस्

News-Image

ह्वातै बढ्यो कोरोना संक्रमितको संख्या, यस्तो छ २४ घण्टाको विवरण

  • २०७८ माघ ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो चौबीस घण्टामा नेपालमा १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा २७ हजार ४९७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २१ हजार ७ ज... थप हेर्नुहोस्