अन्तर्राष्ट्रिय

News-Image

प्रेमसिंह तामाङ लगातार दोस्रो कार्यकालका लागि सिक्किमको मुख्यमन्त्रीका रुपमा चयन

  • २०८१ जेष्ठ २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

सिक्किम क्रान्तिकारी मोर्चाका प्रमुख प्रेम सिंह तामाङले सोमबार लगातार दोस्रो कार्यकालको लागि हिमालयन राज्यको मुख्यमन्त्रीको रूपमा शपथ लिनुभएको छ । पालजोर रङ्गशालामा भएको सपथ ग्रहण समारोहमा गभर्नर लक्ष्मणप्रसाद आचार्यले प्रेमसिंह तामाङ र उहाँको मन्... थप हेर्नुहोस्

News-Image

फोहरले भरिएका बेलुन प्रक्षेपणपछि उत्तर कोरियासँगको शान्ति सम्झौता रद्द गर्ने दक्षिण कोरियाको घोषणा

  • २०८१ जेष्ठ २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

दक्षिण कोरियाले सोमबार उत्तर कोरियासँगको मेलमिलाप सम्झौता निलम्बन गर्ने घोषणा गरेको छ । उत्तर कोरियाले फोहरले भरिएका बेलुनहरू दक्षिणतिर पठाएपछि उसलाई दण्डित गर्न मेलमिलाप सम्झौता निलम्बन गर्ने योजना बनाएको दक्षिण कोरियाले बताएको हो । यद्यपि उत्तर ... थप हेर्नुहोस्

News-Image

सिक्किममा पूर्व मुख्य मन्त्री चाम्लिङनै पराजित, एसकेएमलाई ३२ मध्ये ३१ सिट

  • २०८१ जेष्ठ २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

लोकसभाको चुनाव सकिएर परिणाम प्रतिक्षामा रहेको भारतका दुई राज्यमा भएको विधानसभा निर्वाचनमा त्यहाँका सत्ताधारी दलहरुले फराकिलो अन्तरको जित निकाल्दै दोस्रो पटक सरकार बनाउने पक्का भएको छ । अरुणाचल र सिक्किममा भएको विधानसभाको चुनावको परिणाम भने विपक्षी दल... थप हेर्नुहोस्

News-Image

बस दुर्घटना हँदा २८ जनाको मृत्यु, २० घाइते

  • २०८१ जेष्ठ १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको वाशुक जिल्लामा बुधबार बिहान भएको बस दुर्घटनामा कम्तीमा २८ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । जिल्लाको बिस्मिया क्षेत्रमा ५० जनाभन्दा बढी यात्रु बोकेको बस सड... थप हेर्नुहोस्

News-Image

जापानका अनुसन्धानकर्ताद्वारा विश्वको पहिलो काठको उपग्रह निर्माण

  • २०८१ जेष्ठ १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

जापानी अनुसन्धानकर्ताहरूले विश्वको पहिलो काठको उपग्रह बनाएका छन् । क्योटो विश्वविद्यालय र लगिङ कम्पनी सुमितोमो वन विज्ञान विभागका वैज्ञानिकहरूले बनाएको प्रयोगात्मक उपग्रहको प्रत्येक भाग मात्र दश सेन्टिमिटर रहेको छ । विकासकर्ताहरूले म्याग्नोलिया का... थप हेर्नुहोस्

News-Image

अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु

  • २०८१ जेष्ठ १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

’दिल्लीको विवेक विहारस्थित ‘न्यू बर्न ब्यवी केयर’ अस्पतालमा शनिबार राति आगलागी हुँदा कम्तीमा सात बालबालिकाको मृत्यु भएको शनिबार अधिकारीहरूले पुष्टि गरेका छन् । घटनामा परी घाइते भएका अन्य छ शिशुको ‘इस्ट दिल्ली एनआसीयू हस्पिटल”मा उपचार भइरहेको छ । र... थप हेर्नुहोस्

News-Image

गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु

  • २०८१ जेष्ठ १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतको पश्चिमी राज्य गुजरातको राजकोटको कालावाद रोडमा रहेको टीआरपी गेम जोनमा शनिबार आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्ययम दैनिक भास्करका अनुसार आगो ३ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको बताएको छ । त्यस्तै २५ जन... थप हेर्नुहोस्

News-Image

सिङ्गापुर एयरलाइन्सको बोइङ विमान दुर्घटनामा एक जनाको मृत्यु, ३० घाइते

  • २०८१ जेष्ठ ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

सिङ्गापुर एयरलाइन्सको बोइङ ७७७ को लन्डनबाट आउने विमानमा गम्भीर गडबडी भएर मङ्गलबार एक जनाको मृत्यु र ३० जना घाइते भएका छन् । त्यसपछि विमान बैङ्ककमा आपत्कालीन अवतरण गर्न बाध्य भएको थियो । सिङ्गापुुर जाँदै गरेको उडान एसक्यु३२१ ले स्थानीय समयानुसार दि... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति रायसीको अन्त्येष्टि समारोह सुरु

  • २०८१ जेष्ठ ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हेलिकप्टर दुर्घटनामा मारिएका दिवंगत इरानी राष्ट्रपति इब्राहिम रायसीको अन्त्येष्टि समारोह मङ्गलबारदेखि सुरु भएको छ । राज्य सञ्चालित नेटवर्क प्रेस टिभीको फुटेजमा हेलिकप्टर दुर्घटनास्थल उत्तरपश्चिमी सहर तब्रिजमा राष्ट्रपति रायसी र उहाँको साथीहरूको अन... थप हेर्नुहोस्

News-Image

पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  • २०८१ जेष्ठ ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारत छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ जना मजदुरको मृत्यु भएको छ । पिकअप ट्रकमा तेन्दुपात सङ्कलन गरेर फर्किएका करिब २५ जना मजदुर खाल्डोमा खसेका थिए । उक्त घटनामा १४ महिला र एक ... थप हेर्नुहोस्