अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भैरहेका प्रदर्शन कुनैपनि हालतमा रोक्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा भएको पत्रकार सम्मेलनमा उनले प्रदर्शनको क्रममा भएका झडप, लुटपाट, तोडफोड, नियन्त्रण गरिने बताए... थप हेर्नुहोस्
अर्मेनियाका प्रधानमन्त्री निकोल पासहिनायन र उनको परिवारलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । 'मलाई कुनै पनि लक्षण देखिएका छैनन् । मैले कोरोना संक्रमण पोजेटिभ देखिएपछि आराम गर्ने योजना बनाएको छु,' फेसबुक लाइभका क्रममा उनले आफूलाई र परिव... थप हेर्नुहोस्
जासुसीमा संलग्न भएको अभियोगमा भारतले नयाँ दिल्लीस्थित पाकिस्तानी महावाणिज्य दूतावासका दुई कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएपछि दुई देशबचको तनाव थप बढेको छ । भारतको विदेश मन्त्रालयले आइतबार दुई पाकिस्तानी उच्च कुटनीतिज्ञलाई २४ घण्टाभित्र भारत छोड्न आदे... थप हेर्नुहोस्
इण्डोनेसियामा एक १०० वर्षीया वृद्धा कोरोना भाइरसको सङ्क्रमणपछि पूर्णरुपमा निको भएकी छिन् । स्थानीय सञ्चारमध्यमका अनुसार ती वृद्धा इण्डोनेसियाकी ‘सबैभन्दा बढी उमेरकी’ बिरामी हुन्, जसले कोभिड–१९ लाई हराइन् । कामतिम नाम गरेकी ती वृद्धा इण्डोनेसियाको ... थप हेर्नुहोस्
दुई अमेरिकी अन्तरिक्ष यात्रीलाई लिएर उडान भरेको अन्तरिक्षयान ड्रयागन क्याप्सुल अन्तरिक्ष स्टेशनमा प्रवेश गरेको छ । अमेरिकी अन्तरिक्षयात्री डग हर्ली र बब बेन्कनसहितको यान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा प्रवेश गरेको अमेरिकी सञ्चारमाध्यमले... थप हेर्नुहोस्
अमेरिकाको मिनेशोटा राज्यको मिनियापोलसमा एक चालकले ट्यांकर ट्रक प्रदर्शनकारीको भिडमा चलाएका छन् । समाचार संस्था रायटर्सले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै चालकले ट्रक प्रदर्शनकारीको भिडमा चलाएको उल्लेख गरेको छ । यो घटना मिनियापोलसको अन्तरराज्य राजमार्ग ... थप हेर्नुहोस्
भारतमा आजदेखि लकडाउन खुकुलो बनाइएको छ । अझै एक महिना अर्थात जुन ३० सम्म लकडाउन यथावत रहने भनिए पनि सङ्क्रमण धेरै फैलिएको ठाउँमा मात्रै लकडाउन सीमित राखिएको भारतीय संचारमाध्यमले जनाएका छन् । तर राज्यलाई कोरोना सङ्क्रमण रोकथामको लागि केही गतिविधिमा प्र... थप हेर्नुहोस्
कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख ७३ हजार ८ सय ५८ जनाको निधन भैसकेको छ । ६२ लाख ६३ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६२ लाख ६३ हजार ६४ जना संक्रमित भएका हुन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ ... थप हेर्नुहोस्
प्रहरी हिरासतमै एक अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको मिनेशोटामा तनाव उत्पन्न भएको छ । जर्ज फ्लोइडको प्रहरी हिरासतमै मृत्यु भएपछि मिनेशोटामा सोमबारदेखि जारी प्रदर्शनले हिंसात्मक रूप लिएको छ । ब्यापक मात्रा प्रहरी परिचालन गरिए पनि प्रदर्शनकारी... थप हेर्नुहोस्
नेपाल र भारतबीच सीमा क्षेत्रको भूभागको स्वामित्वलाई लिएर विवाद बढिरहेको बेला भारतीय रक्षामन्त्री राजनाथ सिंहले यसलाई दुई मुलुक बसेर समाधान खोज्ने बताएका छन्। शनिबार एक भारतीय टेलिभिजन च्यानलमा अन्तर्वार्ता दिँदै उनले भनेका छन्, ‘नेपालसँगको सम्बन्धको ... थप हेर्नुहोस्