
भारत र चीनका सैनिकबीच सिक्किममा झडप भएको छ । चिनियाँ सेनाले नियन्त्रण रेखा ‘एलएसी’ मिच्ने कोशिस गरेपछि दुई देशका सैनिकविच झडप भएको हो । झडपमा भारतीय र चिनियाँ दुवैतर्फका सेना घाइते भएका छन् । झडपमा चार भारतीय र २० चिनियाँ सैनिकहरु घाइते भएको भारतीय स... थप हेर्नुहोस्
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्धको महाअभियोग प्रस्ताव माथिल्लो सदन सिनेटमा दुई सातापछि मात्र पेस हुने भएको छ। यसअघि हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले सोमबार महाअभियोग प्रस्ताव सिनेटमा पेस गर्ने बताएकी थिइन्। माथिल्ल... थप हेर्नुहोस्
अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहणमा खटिएका १ सय ५० सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार बाइडेनको शपथ ग्रहणमा २५ हजारभन्दा बढी सेना सुरक्षामा खटिएका थिए । तिमध्ये १ सय ५० जनामा संक्रमण पुष्टि भएको हो । जनवरी... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति जो बाइडेनले शपथग्रहणपछि आफ्नो पद बहाली गर्दै कैयौं महत्वपूर्ण निर्णय गरेका छन् । ह्वाइटहाउसको ओवल अफिसमा मास्क लगाएर पुगेका बाइडेनले आफ्नो प्राथमिकता कोभिड संकट, आर्थिक संकट र जलवायु संकट रहेको बताएका छन् । बाइडेनले आफ्नो पहिलो ... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउस छोडेका छन् । राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको रुपमा आफ्नो चार वर्षे कार्यकाल पुरा गरेर ह्वाइटहाउस छोडेका हुन् । ट्रम्प आफ्नो बिदाई समारोहमा सहभागी हुन ज्वाइन्ट बेस आन्ड्रयुमा पुगेका हुन् । उनले त्याहा... थप हेर्नुहोस्
सुतिरहेका बेला ट्रकले किचेर १५ जनाको मृत्यु भएको २४ घण्टा नबित्दै भारतमा फेरि अर्को दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार अबेर राति पश्चिम बंगालअन्तर्गत जलपाईगुडी जिल्लाको धुपगुरी सहरमा एक टिपरले विभिन्न गाडीलाई ... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइटहाउस छाड्नुअघि नयाँ प्रशासनलाई शुभकामना दिएका छन्। आफ्नो बिदाइ भिडियो सन्देशमा उनले अमेरिकालाई सुरक्षित र समृद्ध राख्नका लागि सफलताको कामना दिएका छन्। ट्रम्प चार वर्षे कार्यकाल पूरा गरी आज ह्वाइटहाउसबा... थप हेर्नुहोस्
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले आज शपथ लिँदैछन्। शपथ कार्यक्रममा हिंसा हुन सक्ने भन्दै अमेरिकाका सबै ५० वटै राज्यमा उच्च सतर्कता अपनाइएको छ। शपथग्रहणका बेला सशस्त्र आक्रमणको आशंका गर्दै वासिङटनमा २५ हजार सैनिक... थप हेर्नुहोस्
भारतीय प्रतिपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई मार्न सक्ने बताएका छन्। गान्धी कांग्रेसका पूर्व अध्यक्ष हुन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा गान्धी निकै लामो समयसम्म बसेको थिए। त्यसक्रममा उनले देशमा जारी ... थप हेर्नुहोस्
भारतको केरलस्थित मलप्पुरममा १७ वर्षीया किशोरीलाई ४४ जनाले सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ। प्रहरीका अनुसार घटनामा संलग्नमध्ये अहिलेसम्म २० जनालाई पक्राउ गरिएको छ। पीडित किशोरीका अनुसार पहिलोपटक १३ वर्षको छँदा सन् २०१६ मा उनलाई यौन उत्... थप हेर्नुहोस्
