भारत र चीनका सेनाबीच लद्दाखको सीमा क्षेत्रमा भिडन्त हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ । सीमा क्षेत्रमा गलवान उपत्यकामा भएको झडपमा एक उच्च सैन्य अधिकारी र दूई जवानको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारत सरकारका अनुसार गलवान उपत्... थप हेर्नुहोस्
उच्च ज्वरोसँगै स्वास फेर्न समस्या भएपछि दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन अस्पताल भर्ना भएका छन् । उनलाई राजीव गान्धी सुपर स्पेशलिटी अस्पतालमा भर्ना गरिएको छ । https://twitter.com/ANI/status/1272747379595177985 मंगलबार नै उनको कोरोना संक... थप हेर्नुहोस्
न्यूजिल्याण्डमा लगभग एक महिनामा पहिलो पटक कोरोना संक्रमित भेटिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ दुई व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । यी दुई व्यक्ति हालै बेलायतबाट फर्किएका थिए र एक–अर्कासँग सम्बन्धित छन् । स्थानीय मिडियाका अनुस... थप हेर्नुहोस्
भारतमा पछिल्लो २४ घण्टामा साढे ११ हजार भन्दा बढी संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ११ हजार ५ सय २ नयाँ संक्रमित फेला परेका छन् । योसँगै भारतमा संक्रमित संख्या ३ लाख ३२ हजार ४ सय २४ पुगेको छ । यसैगरी पछिल्लो विवरण अनुसार यसै अवधिम... थप हेर्नुहोस्
पाकिस्तानको राजधानी इस्लामावादस्थित भारतीय उच्च आयोगमा कार्यरत दुई कर्मचारी सोमवार बेपत्ता भएका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार बेपत्ता दुई कर्मचारीमध्ये एक ‘केन्द्रीय औद्योगिक सुरक्षा बल’९सीआइएसएफ०का जवान छन् भने अर्का एक जना चालक हुन् । इ... थप हेर्नुहोस्
बंगलादेशका धार्मिक मामिलाका जुनीयर मन्त्री शेख अब्दुल्लाको कोरोना भाइरसका कारण निधन भएको छ । ७५ वर्षका अब्दुल्लाको शनिवार राती निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । उनका सहयोगी खालिद महमुद चौधरीले उनमा श्वासप्रशवासमा समस्या रहेक... थप हेर्नुहोस्
चिनियाँ नागरिक उड्डयन नियामक निकायले चाइना साउदर्न एयरलाइन्सको ढाका–ग्वान्झाउ उडान स्थगित गरेको छ । गत जुन ११ को ढाका–ग्वान्झाउको उडानमा सवार १७ जना यात्रुमा कोभिड–१९ को संक्रमण देखिएपछि चार हप्ताका लागि उडान स्थगित गर्नु परेको अधिकारीहरुले बताएका छन... थप हेर्नुहोस्
संयुक्तराज्य अमेरिकाको एटलान्टा शहरमा एक गोरा प्रहरीले अश्वेत नागरिकलाई पक्राउ गर्नेक्रममा गोली चलाउँदा एक जनाको मृत्यु भएपछि नगर प्रहरी प्रमुखले राजीनामा दिएका छन् । प्रहरीको क्रुर एवं जातीय दूव्र्यवहारका कारण अमेरिकाभर विरोध भइरहेको अवस्थामा पुनः न... थप हेर्नुहोस्
भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता लम्ब्याउन भारतले राखेको वार्ताको प्रस्तावलाई बेवास्ता गर्दै नयाँ नक्शा जारी गरेको आरोप लगाएको छ । उक्त आरोपसहित पत्रिका हिन्दुस्तान टाइम्सले ‘इन्डिया ह्याड अफर्ड ड... थप हेर्नुहोस्
चीनमा शनिवार एक भयानक दुर्घटना भएको छ । जसका कारण अहिलेसम्म ११ जनाको मृत्यु भईसकेको छ भने ११७ जना घाईते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजमार्गमा अचानक तेल ट्याङ्कर बिस्फोट भएको थियो । बिस्फोटका कारण आसपासका घर तथा कारखाना ध्वस्त भए... थप हेर्नुहोस्