
नेपाल मामिला हेर्ने अधिकारी परिवर्तन भएका छन् । भारतीय विदेश मन्त्रालयले नेपाल मामिला हेर्ने जिम्मेवारी वरिष्ठ अधिकारीमा भारतीय विदेश मन्त्रालयमा प्रवक्ता रहेका अनुराग श्रीवास्तवलाई दिएको हो । भारतीय सरकारी समाचार एन्जेसी पीटीआईका अनुसार नेपाल र भ... थप हेर्नुहोस्
चीनको तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त भूकम्प शुक्रबार अपराह्न २.४१ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट कबिर १० किलोमिटर गहिराइमा रहेको थि... थप हेर्नुहोस्
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी जो बाइडनको टिप्पणीको प्रत्युत्तर दिएका छन्। रुसी टेलिभिजनमा बोल्दै पुटिनले आफूसँग खुला रूपमा कुरा गर्न चेतावनी दिँदै 'त्यस्तो जान्नका लागि आफू त्यस्तै हुनुपर्छ' भनेका छन्। अमेरिकी राष्ट्रपतिले पुटिनला... थप हेर्नुहोस्
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका विभिन्न सहरमा बढ्दो क्रममा रहेको कोरोना संक्रमण नियन्त्रणबारे विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् । भर्चुअल माध्यमबाट भएको छलफलमा मुख्यमन्त्रीहरुसँग कोरोनाविरुद्धको कोरोना सङ्क्रमण नियन्त्रणको... थप हेर्नुहोस्
भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरू भएको छ । कोरोनाविरुद्ध खोप अभियान चलिरहेकै बेला भारतमा नयाँ संक्रमित ह्वात्तै बढेपछि सरकार चिन्तित बनेको छ । बढिरहेको संक्रमण नियन्त्रणको रणनीति बनाउन आज बुधवार दिउँसो १२ बजे प्रधानमन्त्री नरेन्द्र मोदीले... थप हेर्नुहोस्
उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो जोङले चार वर्ष राम्ररी सुत्ने भए आफ्नो देशको भूमिमा बारूदको गन्ध फैलाउन बन्द गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई चेतावनी दिएकी छन्। मंगलबार सरकारी पत्रिकामा प्रकाशित जोङको वक्तव्यमा अमेरिका र द... थप हेर्नुहोस्
भारतमा केही दिनयता कोरोना भाइरसको सङंक्रमण फैलिँदै गएको छ । गएको २४ घण्टामा भारतमा २६ हजार ५ सय १४ जनालाई कोरोना भाइरसको सङंक्रमण भएको पुष्टि भएको छ । यो पछिल्लो तीन महिनायताकै दैनिक सङंक्रमित सङ्ख्याभन्दा सबैभन्दा धेरै भएको त्यहाँका सञ्चारमाध्यमल... थप हेर्नुहोस्
भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या शनिबार यो वर्षकै सबैभन्दा धेरै देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार भारतमा २४ हजार ८८२ जना नयाँ संक्रमित थपिएका हुन । योसँगै भारतमा अहिलेसम्म कूल संक्रमितको सङ्ख्या एक करोड १... थप हेर्नुहोस्
श्रीलङ्कामा सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाउने भएको छ । राष्ट्रिय सुरक्षाको नाममा सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध लगाउँदै श्रीलङ्काले अनुहार ढाक्नैपर्ने भए अरु तरिका अपनाउन भनेको बीबीसीले जनाएको छ । यसअघि छोटो समयको लागि अनुहार ढाक्नलाई ... थप हेर्नुहोस्
अमेरिकाले राजनीतिक सङ्कटमा फसेको म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने भएको छ । म्यान्मारमा गत फेबु्रअरी १ मा सेनाले सत्ता विद्रोह गरेपछि आन्दोलन र अशान्ति भइरहेकाले त्यहाँका नागरिकलाई राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिका बस्न अस... थप हेर्नुहोस्
