अफ्रिकी देश सोमालियामा सशस्त्र गतिविधि गर्दै आएको बिद्रोही समूह अल–शबाबका एक कमाण्डर मारिएको त्यहाँको रेडियोलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । अशरफ अज्मी अबु हाम्दान नाम गरेका अल–शबाबक ती कमाण्डर नेपालबाट सोमालिया गएको रोयटर्सले ख... थप हेर्नुहोस्
विश्वमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या ९८ लाख पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जनाएको छ । विश्वविद्यालयको शनिबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेको छ भन... थप हेर्नुहोस्
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अझै १६ वर्षसम्म शक्तिमा रहन पाउने गरी जनमत आएको छ । झन्डै एक साता लामो मतदानपछि बिहीबार सार्वजनिक नतिजाअनुसार राष्ट्रपति पुटिन सन् २०३६ सम्म उक्त पदमा निरन्तर रहनेछन् । पुटिनलाई लामो समय शक्तिमा राख्ने गरी बनाइएको न... थप हेर्नुहोस्
भारतले सीमा विवादलाई लिएर पछिल्लो पटक देखिएको परिस्थितिको निरन्तरताले सम्बन्ध सुधार तथा बिस्तारका लागि भएका प्रयासहरुलाई धुमिल पार्ने बताएको छ । भारत र चीनबीच पूर्व लद्दाखको गलवान उपत्यकासहितका क्षेत्रको सीमालाई लिएर विवाद चुलिएको छ । सीमा क्षेत्रको ... थप हेर्नुहोस्
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले दुई करोड बढी अमेरिकी कोरोनाद्वारा संक्रमित हुनसक्ने आशंका जनाएको छ । सीडीसीका निर्देशक डा रोबर्ट रेडफिल्डले विहीबार मिडियासँगको कुराकानीमा यस्तो आशंका व्यक्त गरेका हुन् । उनले भने, ‘हाम्रो सबैभन्दा राम्र... थप हेर्नुहोस्
महामारीविरुद्धका प्रयासहरुको पूर्व तयारी र अभियानमा केन्द्रित रहेको संस्थाले कोरोना भाइरसविरुद्धको सम्भावित ९ खोपको वर्षमा चार अर्ब डोज उत्पादनका लागि सम्झौता गरेका छन् । कोलिसन फर इपिडेमिक प्रिपेडर्नेस इनोभेशन (सिइपिआई) ले सम्भावित ९ खोपको परीक्षण स... थप हेर्नुहोस्
भारतमा पछिल्लो २४ घण्टामा १६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ८७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यो संख्या एकै दिन थपिएका अहिलेसम्मकै धेरै संक्रमित हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४ ल... थप हेर्नुहोस्
कोरोना भाइरसले अमेरिकालाई ‘घुँडा टेकाएको’ सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ९सिडिसी० का निर्देशकले बताएका छन् । सिडिसीका निर्देशक रोबर्ट रेडफिल्डले बुधबार संसदीय समितिको सुनुवाईको क्रममा यस्तो बताएका छन् । रेडफिल्डले भने, ‘कोरोना भाइरसँग जुध्न... थप हेर्नुहोस्
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गएको शुक्रबार भएको सर्वदलीय बैठकमा गरेको टिप्पणीको चिनियाँ सञ्चारमाध्यमले सराहना गरेका छन् । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले मोदीले सर्वदलीय बैठकमा व्यक्त गरेको भनाई र त्यसमा विशेषज्ञको टिप्पणीसहितको खबर प्रक... थप हेर्नुहोस्
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार आइतबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । डब्लुएचओका अनुसार आइतबार विश्वभर एक लाख ८३ हजार भन्दा बढी संक्रमित थपिएका हुन् । यसमा ६० प्रतिशत भन्दा बढी संक्रमित उत्तर र दक... थप हेर्नुहोस्