अन्तर्राष्ट्रिय

News-Image

म्यानमारमा सेना र प्रहरीले दु:ख दिन थालेपछि नागरिकद्वारा रातभर गस्ती

  • २०७७ फाल्गुन ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

म्यानमारमा सेना, प्रहरी र उनीहरूले खटाएका व्यक्तिहरूबाट पीडित हुन थालेपछि नागरिकहरूले रातभरि गस्ती गर्न थालेका छन् । स्थानीय व्यक्तिहरूलाई सैनिक सरकारले जेलबाट रिहा गरेका व्यक्तिमार्फत् सुराकी गर्ने र तनाव दिन थालेपछि राति गस्ती गर्न थालेको नेशनल लिग... थप हेर्नुहोस्

News-Image

मापदण्ड मिचेर कोरोना खोप लगाएपछि मन्त्री पद गुम्यो

  • २०७७ फाल्गुन ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसविरुद्धको खोप मापदण्ड मिचेर लगाएको कारण पेरुकी विदेशमन्त्री एलिजाबेथ एस्टेटे राजीनामा दिन बाध्य भएकी छिन् । आइतबार उनले आफूले मुलुकमा सरकारी खोप कार्यक्रम सुरु हुनुभन्दा पहिला नै कोरोना खोप लगाएको स्वीकार गरेकी थिइन् । उनले आफूले खोपको पर... थप हेर्नुहोस्

News-Image

ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव अस्वीकृत

  • २०७७ फाल्गुन २, आईतवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी सिनेटमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव अस्वीकृत भएको छ । माथिल्लो सदन सिनेटले जनवरी ६ तारिखमा संसद भवनमा भएको हिंसात्मक आक्रमणमा ट्रम्प संलग्न भएको आरोपबाट मुक्त गरेपछि उनी महाअभियोगबाट जोगिएका छन् । सिनेटमा ट्... थप हेर्नुहोस्

News-Image

जापानमा ७ रिक्टरस्केलको शक्तिशाली भूकम्प

  • २०७७ फाल्गुन १, शनिबार
  • नवकान्तिपुर संवाददाता

जापानमा शनिबार राति शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमअनुसार राजधानी टोकियो नजिकै फुकुसिमा प्रान्त केन्द्रबिन्दु भएर ७ रिक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु ३०६ उत्तरपूर्व रहेको छ भने सुनामीको समेत चेतावनी दिइएक... थप हेर्नुहोस्

News-Image

अमेरिकामा एकसाथ सय बढी सवारी दुर्घटना, ६ जनाको मृत्यु

  • २०७७ माघ ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाको टेक्सास राज्यमा एक सयभन्दा बढी सवारी साधन आपसमा ठोक्किँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । बरफ जमेर सडक चिप्लो भएका कारणले दुर्घटना भएको बताइएको छ । स्थानीय समयअनुसार बिहान ६ बजेतिर भएको दुर्घटनाका कारण दर्जनौं मानिसहरू आफ्नो सवारीभित्रै ... थप हेर्नुहोस्

News-Image

जर्मनीमा लकडाउनको अवधि मार्च ७ सम्म लम्ब्याइयो

  • २०७७ माघ ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जर्मनीमा लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म लम्ब्याइएको बताइएको छ । बुधबार सो विषयमा निर्णय भएको हो । हाल पनि जर्मनीमा लकडाउन रहेको छ र त्यो लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म पुर्‍याउने गरी निर्णय भएको बताइएको छ । समाचारमा जनाइएअनुसार बुधबा... थप हेर्नुहोस्

News-Image

अमेरिकाले लगायो म्यानमारमाथि प्रतिबन्ध

  • २०७७ माघ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारका सैन्य नेताहरुमाथि प्रतिबन्धको घोषणा गरेका छन् । म्यानमारको सैनिक कूको विरोध गर्दै बाइडनले सत्ता छाड्न सैन्य नेतृत्वलाई आग्रह गरे । अन्यथा अमेरिकाले कारबाही गर्ने उनले बताए । बाइडनले भनेका छन्, ‘मैले एक कार्... थप हेर्नुहोस्

News-Image

चीनसँगको व्यापार विवाद समाधान गर्ने वाइडेनको संकेत

  • २०७७ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति जो वाइडेनले विश्वका प्रमुख अर्थतन्त्र भएका देशहरुबीच सहकार्य हुनु विश्वकै आर्थिक वृद्धिका लागि महत्वपूर्ण रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति बाइडनले सत्ता सम्हालेको करिब एक महिनापछि विश्व कूटनीतिबारे गरेको पहिलो सम्बोधनमा चीनसँग... थप हेर्नुहोस्

News-Image

म्यान्मारमा राजनीतिक संकट गहिरिदोः आन्दोलन दबाउन इन्टरनेट सेवा बन्द

  • २०७७ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

म्यान्मारको सेनाले गत साता गरेको कू को विरोधमा हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् । आम नागरिकले सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा ठूलो सङ्ख्यामा दैनिक सडक प्रदर्शनमा निस्किन थालेपछि सैनिक नेतृत्वले इन्टरनेट सेवा बन्द गरिदिएको छ । निगरानी... थप हेर्नुहोस्

News-Image

अमेरिकाले कोभिडको खोपका लागि सेना परिचालन गर्ने

  • २०७७ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राज्य अमेरिकाले अमेरिकामा हालै शुरू भएको कोभिड १९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको छ। पछिल्लो समयमा अमेरिकामा कोभिडका कारण ज्यान जाने नागरिकको संख्या दिन प्रतिदिन बढ्दै गएकोले यसको सङ्क्रमणलाई कम गर्न यसका ... थप हेर्नुहोस्