अन्तर्राष्ट्रिय

News-Image

भारतमा कोरोना नियन्त्रण बाहिर, बनायो नयाँ रेकर्ड

  • २०७७ असार ५, शुक्रबार

भारतमा पछिल्लो समय कोरोना भाइरस नियन्त्रण बाहिर गएको छ । विहीबार एकै दिन १४ हजार बढी संक्रमित भेटिएका छन् । त्यहाँ विहीवार १४ हजार ५२ नयाँ संक्रमित भेटिँदा ३ सय ४२ जना संक्रमितको मृत्यु भएको छ । संक्रमित संख्या अहिलेसम्मकै उच्च हो । भारतमा मंगलबार... थप हेर्नुहोस्

News-Image

परमाणु शक्ति भएपनि किन ढुङ्गामुढाले युद्ध गर्छन् चीन-भारत ?

  • २०७७ असार ४, बिहीबार

भारत र चीनका सैनिकबीचमा पूर्वी लद्दाखको गलावान घाँटीमा हिंसात्मक झडप भएको छ । जसका कारण दुबै देशमा गम्भीर क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । मंगलवार भएको झडपमा २० भारतीय सैनिक र ४३ चिनियाँ सैनिकको मृत्यु भएको बताइएको छ । अ... थप हेर्नुहोस्

News-Image

कोभिड-१९ प्रभावः घरघरमा फुड डेलिभरी गर्दै पाइलट

  • २०७७ असार ४, बिहीबार

कोभिड-१९ को महामारी लम्बिँदै जाँदा संसारभरका विमान ग्राउन्डेड छन् । त्यससँगै ग्राउन्डेड छन्, पाइलट र क्याबिन क्रु पनि । आम्दानीको स्रोत बन्द भएपछि कतिपयले अन्य उपायको खोजी थालेका छन् । तिनैमध्येका हुन्, थाइल्यान्डको राजधानी शहर बैंककका बासिन्दा तथ... थप हेर्नुहोस्

News-Image

लद्दाख भिडन्तपछि भारतीय प्रधानमन्त्री मोदीको सम्बोधन : बलिदान खेर जान दिदैनौं

  • २०७७ असार ३, बुधबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लद्दाखमा भएको चिनियाँ सेनासँगको भिडन्तमा ज्यान गुमाउने भारतीय सैनिकको बलिदान त्यसै खेर जान नदिने बताएका छन् । लद्दाख भिडन्तपछि बुधबार गृहमन्त्री अमित शाहसँगै १५ वटा राज्यका मुख्यमन्त्रीहरूसँगको भिडियो कन्फ्रेन्सला... थप हेर्नुहोस्

News-Image

चीनसँगको झडपमा मारिने २० भारतीय सेनाको नाम सार्वजनिक

  • २०७७ असार ३, बुधबार

चीनसँग सोमबार राति लद्दाखस्थित गलवान भ्यालीमा भएको झडपमा मारिने भारतीय सेनाको नाम सार्वजनिक गरिएको छ । उक्त झडपमा मारिनेमा एक कर्णेलसहित चार नायक सुबेदार, तीन हवल्दार, एक नायक र ११ सिपाहीसहित २० जना छन् । चीनतर्फ कति मारिए भन्‍ने विषयमा भने केही ख... थप हेर्नुहोस्

News-Image

चीनले भारतलाई दियो कडा चेतावनी

  • २०७७ असार ३, बुधबार

पूर्वी लद्दाखको गलवान भ्यालीमा भारत र चीनका सेनाहरुको बीचमा भएको झडपले तनाव झनै बढ्न थालेको छ । सोमवार राती भएको झडपमा पाँच चिनियाँ सैनिक सहित २० भारतीय सैनिकको मृत्यु भएको बताइएको छ । साथै ४३ जना चिनियाँ सैनिक घाईते भएका छन् । चीनको सरकारी मिडिया ग्... थप हेर्नुहोस्

News-Image

भारत–चीन सीमा भिडन्तप्रति संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण

  • २०७७ असार ३, बुधबार

लद्दाखको पूर्वी क्षेत्रमा भारत र चीनका सेनाबिच भएको भिडन्त र त्यसमा २० भारतीय सैनिकको ज्यान गएको घटनाप्रति संयुक्त राष्ट्रसंघले चासो र चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले दुवै पक्षलाई अति संयम अपनाउन आग्रह गरेका... थप हेर्नुहोस्

News-Image

होन्डुरसका राष्‍ट्रपतिलाई कोरोना संक्रमण

  • २०७७ असार ३, बुधबार

मध्यअमेरिकी मुलुक होन्डुरसका राष्‍ट्रपति हुवाँ ओल्र्यान्डो हर्नाडेजलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । अलजजिराका अनुसार उनी आफैंले यसबारे जानकारी दिएका हुन्। अन्य व्यक्तिभन्दा टाढै बसेर आफूले काम गरिरहेको र उपचार गराइरहेको उनले बताएका छन् । 'मु... थप हेर्नुहोस्

News-Image

अमेरीकाको स्थितीमा पुग्यो भारत, एकै दिन २ हजार कोरोना संक्रमितको मृत्यु

  • २०७७ असार ३, बुधबार

भारतमा कोरोना भाइरसबाट एकै दिन २ हजार बढीले ज्यान गुमाएका छन् । वल्डोमीटरका अनुसार मंगलबार भारतमा सबैभन्दा बढी २ हजार ६ जनाले ज्यान गुमाएका हुन् । योसँगै त्यहाँ कोरोनाबाट मर्नेको संख्या ११ हजार ९ सय २१ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ११ हजार ... थप हेर्नुहोस्

News-Image

सीमा क्षेत्रमा भिडन्त, २० भारतीय सैनिक मारिए

  • २०७७ असार ३, बुधबार

भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखको गलवान क्षेत्रमा दुवै देशका सैनिकबीच भिडन्त हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको छ । सोमबार र मंगलबार भएको भिडन्तमा भारतीय सेनाका एक अधिकारी र १९ जवानको मृत्यु भएको हो । भारतीय सेनाले मंगलबार राति अबेर ... थप हेर्नुहोस्