अन्तर्राष्ट्रिय

News-Image

ग्रीसको इभियामा भिषण डढेलो

  • २०७८ श्रावण २६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

ग्रीसको इभिया टापुको जङ्गलमा लागेको भिषण डढेलो नियन्त्रण गर्न अग्निनियन्त्रकहरु दिनरात सक्रिय रुपमा लागेका छन् । इभिया टापुमा एक सातादेखि भिषण आगलागी भइरहेको छ । डढेलोका कारण हजारौं स्थानीयबासी नराम्रोसँग प्रभावित भएका छन् । ग्रीसको सरकारी टेलिभिज... थप हेर्नुहोस्

News-Image

कोरोनाविरुद्धको खोपका लागि चिनियाँ राष्ट्रपतिको आग्रह

  • २०७८ श्रावण २५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

कोरोनाविरुद्धको खोपको उपलब्धताका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । उनले विश्वका देशहरुलाई यो खोप एकआपसमा सहयोग गर्न र आपसी सहयोगका साथ अघि बढ्न अपिल गरेका हुन् । अहिले पनि कोरोना भाइरस विश्वका देशमा प्... थप हेर्नुहोस्

News-Image

बेलायतमा फेरि बढे कोरोना सङ्क्रमित, अमेरिकामा स्वास्थ्य मापदण्डमा कडाई

  • २०७८ श्रावण २२, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

बेलायतमा फेरि पनि कोभिड–१९ का सङ्क्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घण्टायता मात्र ३० हजार जनाभन्दा बढी व्यक्ति सङ्क्रमणमा परेका हुन् । यहाँ गएको २४ घण्टामा ३० हजार ९८८ जना कारोना भाइरसका नयाँ सङ्क्रमित फ... थप हेर्नुहोस्

News-Image

भारतमा पुनः बढ्न थाल्यो कोरोना संक्रमणदर, एकै दिन थपिए ४५ हजार संक्रमित

  • २०७८ श्रावण २२, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

भारतमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ ४५ हजारभन्दा बढी संक्रमित फेला परेका छन्। यो जुलाई ७ पछिकै सबैभन्दा बढी हो। विहीबार ४० हजार ८९७ संक्रमित निको भएका छन् भने ४६५ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म कुल ४९ ... थप हेर्नुहोस्

News-Image

विवाह भोजमा चट्याङ पर्दा १६ जनाको मृत्यु

  • २०७८ श्रावण २१, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

बङ्गलादेशमा एउटा विवाह भोज कार्यक्रमका लागि जाने क्रममा चट्याङ पर्दा सहभागी १६ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार सो घटनामा परी बेहुलासहित अरु केही व्यक्ति भने घाइते भएको जनाइएको छ । उत्तरी बङ्गलादेशको शिवगन्जमा रहेको पद्मा नदीमा एउटा ... थप हेर्नुहोस्

News-Image

नेपालसहित छ देशका यात्रुमाथिको प्रतिबन्ध हटाउने यूएईको निर्णय

  • २०७८ श्रावण २०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

संयुक्त अरब इमिरेट्स (यूएई)ले कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण नेपाल र भारतलगायत विभिन्न छ देशका यात्रुमाथि लगाएको प्रतिबन्धलाई हटाएको छ । कोभिड–१९ सङ्क्रमणको विश्वव्यापी महामारीको अवस्थालाई मध्यनजर राख्दै यूएईबाट र यूएईमा आउनेजाने यी मुलुकका लागि प्... थप हेर्नुहोस्

News-Image

फेरि संक्रमण फैलिएपछि चीनको वुहानमा सबै नागरिकको कोरोना परीक्षण गरिँदै

  • २०७८ श्रावण २०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

चीनको वुहानमा फेरि कोरोना संक्रमणदर बढेको छ । फेरि संक्रमण फैलिएपछि चीनको वुहानमा सबै नागरिकको कोरोना परीक्षण गर्न थालिएको बीबीसीले जनाएको छ । स्थानीय स्तरमा कोरोनाबाट संक्रमित भइरहेको फेला परेपछि सबै नागरिकको कोरोना परीक्षण गर्न लागिएको हो । एक व... थप हेर्नुहोस्

News-Image

जापानका अरु चार क्षेत्रमा पनि सङ्कटकाल घोषणा

  • २०७८ श्रावण १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

ओलम्पिक खेलकूद प्रतियोगिता सञ्चालन भइरहेको जापानका अरु चार क्षेत्रमा पनि सङ्कटकाल घोषणा गरिएको छ । यसअघि टोकियो र ओकिनावामा सङ्कटकाल लागू हुँदै आएकामा चिबा, कानागावा, सैतामा र ओसाकामा पनि सङ्कटकाल लगाइएको हो । कोरोना भाइरसको महामारी फैलिँदै गएकाले... थप हेर्नुहोस्

News-Image

म्यानमारका एक सैन्य नेताद्वारा आफैँलाई प्रधानमन्त्री भएको घोषणा

  • २०७८ श्रावण १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफूलाई प्रधानमन्त्री घोषणा गरेका छन् । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहितका नेताहरुलाई हिरासतमा लिँदै सेनाले शासन सत्ता हातमा लिएको थियो । यसको विरोधमा म्यानमारमा अहिले पनि विरोध प्रदर्शन भइरह... थप हेर्नुहोस्

News-Image

कोरोनाविरुद्ध खोप लगाउने व्यक्तिलाई एक सय डलर दिइने

  • २०७८ श्रावण १५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ रणनीति लागू गर्न लागेको छ । सरकारले निर्देशिका जारी गर्दै खोप लगाउनेलाई प्रतिव्यक्ति १०० डलर दिने जनाएको छ । राष्ट्रपति जो बाइडेनले क... थप हेर्नुहोस्