चीनमा एक पत्रकारलाई यहाँको सत्तारुढ कम्युनिस्ट पार्टीमाथि ‘आक्रमण गरेको’ आरोपमा १५ वर्षका लागि जेल सजाय सुनाइएको छ । चिनियाँ सरकारका आलोचकको रुपमा चिनिने पत्रकार चेन जिएरेनमाथि यस्तो सजाय सुनाइएको हो । जसलाई अभिव्यक्ति स्वतन्त्रताविरुद्ध राष्ट्रपत... थप हेर्नुहोस्
कोरोना भाइसको संक्रमण आगामी एक–दुई वर्षसम्म कुनै–कुनै रुपमा देखिने अमेरिकाको एक रिपोर्टमा दाबी गरिएको छ । अमेरिकाको सेनटर फर इन्फेक्सस डिजिज रिसर्च एण्ड पोलिसी (सिआइडिआरएपी) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा तत्कालै कोरोना भाइरसको संक्रमण अन्... थप हेर्नुहोस्
उत्तर कोरियाका शासक किम जोंग उनको विषयमा अहिले चर्चा चुलिएको छ । लामो समयसम्म सार्वजनिक रुपमा नदेखिएका किमको स्वास्थ्य अवस्था गम्भीर भएकोदेखि मृत्यु भएकोसम्म दावी गर्दै समाचारहरु आए । यद्यपि यी सबै भ्रमहरुलाई चिर्दै किम सार्वजनिक रुपमा देखिएका छन् । ... थप हेर्नुहोस्
उत्तर कोरियाली शासक किम जोङ उन लगभग २० दिनपछि देखिएका छन् । यो जानकारी उत्तर कोरियाली सरकारी मिडियामार्फत् पाइएको हो । पछिल्ला थुप्रै दिनदेखि किम जोङ उन नदेखिँदा उनको स्वास्थ्यका विषयमा विभिन्न प्रकारका अडकलबाजी चलिरहेको थियो । केसीएनए समाचार एजेन... थप हेर्नुहोस्
कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६५ हजार नाघेको छ । शुक्रबार १ हजार ८९२ जनाको मृत्यु भएसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६५ हजार ७४८ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार ९९२ जना नयाँ संक्रमि... थप हेर्नुहोस्
भारतमा लकडाउनको अवधि दुई साता थप गरिएको छ । यसअघि मे ३ अर्थात वैशाख २१ गतेसम्म गरिएको लकडाउनको अवधि थप गरेर मे १७ अर्थात जेठ ४ गतेसम्म कायम गरिएको द हिन्दुस्तान टाइम्सले जनाएको छ। भारतमा गत मार्च २५ अर्थात चैत १२ देखि लकडाउन गरिएको हो । लकडाउनका ब... थप हेर्नुहोस्
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस महामारीका कारण विश्वभर ३३ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने २ लाख ३५ हजारभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी पीडित अमेरिका छ । अमेरिकामा करिब ११ लाख संक्रमित छन् भने लगभग ६४ हजारको ज्यान गएको छ । च... थप हेर्नुहोस्
विश्वभर कोरोना भाइरसको संक्रमणबाट दिनहुँ हजारौँ मानिसको मृत्यु भइरहेको छ । चीनबाट फैलिएको यो भाइरसले पछिल्लो समय युरोप हुँदै अमरिकी राष्ट्रहरुलाई त्रस्त पारेको छ । अमेरिका स्पेन र इटालीमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । मृत्यु हुने र संक्रमि... थप हेर्नुहोस्
अफगानिस्तानका ७० लाख भन्दा बढी बालबालिका भोकमरीको गम्भीर जोखिममा रहेको सेभ द चिल्ड्रेनले बताएको छ । कोरोना भाइरसको महामारीका कारण खाद्यान्नको मूल्य अत्याधिक बढेकाले बालबालिकाहरु भोकमरीको जोखममा परेको सेभ द चिल्ड्रेनको प्रतिवेदनमा उल्लेख छ । अन्तर्... थप हेर्नुहोस्
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा ज्यान गुमाउनेको संख्या १ हजार १५४ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ७५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार १५४ पुगेको हो । भारतमा एकैदिन थप १ हजार ८०१ जनामा संक्रमण दे... थप हेर्नुहोस्