अन्तर्राष्ट्रिय

News-Image

गोली चल्दा प्रहरी कार्यालयमै मारिए एक प्रहरी

  • २०७७ आश्विन ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बेलायतको लन्डनमा शुक्रबार प्रहरी कार्यालयमै एक प्रहरी मारिएका छन् । क्रोएडोन प्रहरी कार्यालयमा हिरासतमा लिइएका एक व्यक्तिले गोली चलाउँदा ती प्रहरीको मृत्यु भएको बताइएको छ । गोली लाग्दा प्रहरी गम्भीर घाइते भएका थिए । उनलाई त्यहीँनेर सामान्य उपचार ग... थप हेर्नुहोस्

News-Image

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

  • २०७७ आश्विन ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारी साथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसद्मा पेश गरेको छ । परिवर्तन हुने नियमानुसार कार्यस्थल परिवर्तन गरेको श्रमिक पनि ‘कमिटेड’ भई कोरियामा सहज तरिकाले पुनः रोजग... थप हेर्नुहोस्

News-Image

चीनलाई भारतले दियो धम्की : सीमामा चीनका सेना अगाडि बढे भने भारतीय सेनाले सीधै गोली हान्ने

  • २०७७ आश्विन ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतको र चीनको सम्बन्ध चिस्सीइदै गइरहेको छ । सीमा क्षेत्रमा यी दुई देशका सेनाबीच बेलाबेला खटपट परिरहेको छ । भारत र चीनका सैनिकबीच गत जुन १५ मा लद्दाखको गलवान उपत्यकामा झडप भएको थियो । त्यसमा २० भारतीय सैनिक मारिएका थिए । पछिल्लो पटक भारतले चीनलाई ... थप हेर्नुहोस्

News-Image

वरिष्ठ पत्रकार इभान्सको हार्ट फेलियरको कारण निधन

  • २०७७ आश्विन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

वरिष्ठ बेलायती–अमेरिकन पत्रकार सर हारोल्ड इभान्सको निधन भएको छ । समाचार संस्था रोयटर्सका अनुसार सन्डे टाइम्सका पूर्व सम्पादक सर हारोल्ड इभान्सको ९२ वर्षको उमेरमा निधन भएको हो । ह्यारी इभान्सका रुपमा पनि बोलाइने इभान्सको थेलिडोमाइड लागूऔषधका सम्बन्धमा... थप हेर्नुहोस्

News-Image

भारतको १ अरब जनसंख्या कोरोनाबाट संक्रमित हुने अनुमान, नेपाल पनि उच्च जोखिममा

  • २०७७ आश्विन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विश्वको सबभन्दा बढी जनसंख्या भएको चीनबाट शुरु भएको कोरोना भाइरस विश्वका प्रायः जसो सबै देशमा फैलिएको छ । चीनले त आफ्नो देशमा कोरोना संक्रमणमा नियन्त्रण हासिल गरिसक्यो । तर विश्वको दोश्रो ठूलो जनसंख्या भएको भारत अहिले कोरोना संक्रमणको हटस्पट बन्दै गइर... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमणबाट भारतका रेल राज्यमन्त्रीको मृत्यु

  • २०७७ आश्विन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको कोरोना भाइरस संक्रमणबाट बुधबार निधन भएको छ। उनी ६५ वर्षका थिए। उपचारका क्रममा उनको एम्स अस्पतालमा निधन भएको हो। ११ सेप्टेम्बरमा कोरोनाको रिपोर्ट पोजोटिभ आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। स्वयं ... थप हेर्नुहोस्

News-Image

महाराष्ट्रमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ४० पुग्यो

  • २०७७ आश्विन ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा परेर मृत्यु हुने व्यक्तिको संख्या ४० पुगेको छ । त्यसमा परेर निधन भएका व्यक्तिको संख्या ४० पुगेको महाराष्ट्रको ‘नेसनल डिजास्टर रेस्पोन्स फोर्स्’ ले जानकारी दिएको छ । उक्त फोर्स्ले दिएको... थप हेर्नुहोस्

News-Image

अमेरिकामा मात्र कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो

  • २०७७ आश्विन ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ ६८ लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने हालमस्म २ लाख ७ सय ६८ जनाको मृत्यु भइसकेको छ । संक्रमित र मृतकका हिसाबले अमेरिका विश्... थप हेर्नुहोस्

News-Image

अमेरिकालाई चिढाउन चीनले जारी गर्यो अमेरिकी सैन्य अड्डामा आक्रमणको नक्कली भिडियो

  • २०७७ आश्विन ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

चीन र अमेरिकाबीच सम्बन्ध राम्रो छैन । विभिन्न बहानामा यिनीहरु एक अर्कोलाई चिढाइरहन्छन् र एकअर्काकप्रति विभिन्न दोषारोपण गर्दछन् । हालै आएर अमेरिकालाई चिढाउने काम चीनले गरेको छ । यसको लागि चीनको वायुसेनाले प्रशान्त महासागरमा गुआम द्विपमा आक्रमणको नक्क... थप हेर्नुहोस्

News-Image

चीनको एजेन्ट बनी जासुसी गरेको आरोपमा न्युयोर्कमा एक अमेरिकी प्रहरी पक्राउ

  • २०७७ आश्विन ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाको ‘न्युयोर्क सिटी पुलिस डिपार्टमेन्ट’ (एनवाईपीडी) का एक प्रहरी अधिकारी चीनको अवैध एजेन्टका रूपमा काम गरेको आरोपमा पक्राउ परेका छन् । तिब्बतमा जन्मिएका प्रहरी अधिकारी बामडाजई एङग्वाङविरुद्ध न्युयोर्कमा रहेका चिनियाँ नागरिकको गतिविधि निगरानी गर... थप हेर्नुहोस्