
चीनमा नयाँ प्रकारको भाइरस भेटिएको र त्यसले महामारीको रुप लिन सक्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन् । फेला परेको नयाँ भाइरस फ्लू भाइरस रहेको र बेलैमा नियन्त्रणको प्रयास नगरिएमा त्यसले पनि महामारीको रुप लिन सक्ने वैज्ञानिकको भनाई छ । यो भाइरस हालै उत्... थप हेर्नुहोस्
बंगलादेशको ढाकामा डुंगा (फेरी) दुर्घटना हुँदा कम्तीमा २३ जनाको ज्यान गएको र २ दर्जनभन्दा बढी बेपत्ता रहेको एजेन्स फ्रान्स प्रेस-एएफपीले जनाएको छ । समाचारमा जनाइएअनुसार सोमबार बिहान डुंगा दुर्घटना भएको थियो । दुर्घटना भएको डुंगामा ५० जना सवार रहेको... थप हेर्नुहोस्
अफ्रिकी देश सोमालियामा सशस्त्र गतिविधि गर्दै आएको बिद्रोही समूह अल–शबाबका एक कमाण्डर मारिएको त्यहाँको रेडियोलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । अशरफ अज्मी अबु हाम्दान नाम गरेका अल–शबाबक ती कमाण्डर नेपालबाट सोमालिया गएको रोयटर्सले ख... थप हेर्नुहोस्
विश्वमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या ९८ लाख पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जनाएको छ । विश्वविद्यालयको शनिबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेको छ भन... थप हेर्नुहोस्
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अझै १६ वर्षसम्म शक्तिमा रहन पाउने गरी जनमत आएको छ । झन्डै एक साता लामो मतदानपछि बिहीबार सार्वजनिक नतिजाअनुसार राष्ट्रपति पुटिन सन् २०३६ सम्म उक्त पदमा निरन्तर रहनेछन् । पुटिनलाई लामो समय शक्तिमा राख्ने गरी बनाइएको न... थप हेर्नुहोस्
भारतले सीमा विवादलाई लिएर पछिल्लो पटक देखिएको परिस्थितिको निरन्तरताले सम्बन्ध सुधार तथा बिस्तारका लागि भएका प्रयासहरुलाई धुमिल पार्ने बताएको छ । भारत र चीनबीच पूर्व लद्दाखको गलवान उपत्यकासहितका क्षेत्रको सीमालाई लिएर विवाद चुलिएको छ । सीमा क्षेत्रको ... थप हेर्नुहोस्
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले दुई करोड बढी अमेरिकी कोरोनाद्वारा संक्रमित हुनसक्ने आशंका जनाएको छ । सीडीसीका निर्देशक डा रोबर्ट रेडफिल्डले विहीबार मिडियासँगको कुराकानीमा यस्तो आशंका व्यक्त गरेका हुन् । उनले भने, ‘हाम्रो सबैभन्दा राम्र... थप हेर्नुहोस्
महामारीविरुद्धका प्रयासहरुको पूर्व तयारी र अभियानमा केन्द्रित रहेको संस्थाले कोरोना भाइरसविरुद्धको सम्भावित ९ खोपको वर्षमा चार अर्ब डोज उत्पादनका लागि सम्झौता गरेका छन् । कोलिसन फर इपिडेमिक प्रिपेडर्नेस इनोभेशन (सिइपिआई) ले सम्भावित ९ खोपको परीक्षण स... थप हेर्नुहोस्
भारतमा पछिल्लो २४ घण्टामा १६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ८७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यो संख्या एकै दिन थपिएका अहिलेसम्मकै धेरै संक्रमित हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४ ल... थप हेर्नुहोस्
कोरोना भाइरसले अमेरिकालाई ‘घुँडा टेकाएको’ सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ९सिडिसी० का निर्देशकले बताएका छन् । सिडिसीका निर्देशक रोबर्ट रेडफिल्डले बुधबार संसदीय समितिको सुनुवाईको क्रममा यस्तो बताएका छन् । रेडफिल्डले भने, ‘कोरोना भाइरसँग जुध्न... थप हेर्नुहोस्
