अन्तर्राष्ट्रिय

News-Image

काेराेना भाइरस : वुहान अस्पतालका प्रमुखको निधन

  • २०७६ फाल्गुन ६, मंगलवार

कोरोना भाइरसबाट चीनको वुहान शहरस्थित एक अस्पतालका प्रमुखको ज्यान गएको छ । मंगलबार वुहान वुचाङ अस्पतालका निर्देशक तथा वरिष्ठ चिकित्सक लिउ झिमिङको ज्यान गएको हो । नयाँ भाइरसका कारण ज्यान गुमाउनेमा उनी दोस्रो चिकित्सक हुन् । लिउ झिमिङ वुहानमा अस्पताल... थप हेर्नुहोस्

News-Image

बेलायती सांसदलाई भारतमा अपमान, विमानस्थलबाटै देश निकाला

  • २०७६ फाल्गुन ६, मंगलवार

भारतले बेलायतकी एक महिला सांसदलाई दिल्ली एयरपोर्टबाटै देश निकाला गरेको छ । निजी भ्रमणका सिलसिलामा सोमबार दिल्ली आएकी बेलायतकी लेबर पार्टीकी संसद सदस्य डेबी अब्राहमलाई दिल्ली विमानस्थलबाटै प्रवेशआज्ञा नदिई बेलायत नै फर्काएको हो । कश्मीरबाट धारा ३७०... थप हेर्नुहोस्

News-Image

निर्भया मुद्दाका ४ दोषीलाई फागुन २० मा फाँसी दिने निश्चित

  • २०७६ फाल्गुन ६, मंगलवार

दिल्लीको पटियाला हाउस अदालतले निर्भया मुद्दाका अपराधीलाई फाँसी दिन नयाँ मृत्यु वारेन्ट जारी गरेको छ । सोमबार अदालतले सो प्रकरणमा दण्ड सजाय सुनाइएका ४ जनालाई ३ मार्च अर्थात् फागुन २० मा फाँसी दिने फैसला सुनाएको हो । यसभन्दा पहिले पनि अदालतले उनीहरु... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसको बिरामीलाई मृत्युदण्ड

  • २०७६ फाल्गुन ५, सोमबार

उत्तर कोरियामा कोरोना भाइरस लागेका एक जनालाई मृत्युदण्ड दिइएको खुलासा भएको छ । दक्षिण कोरियाको डोङ अ – इल्बो अखबारका अनुसार कोरोना भाइरस लागेका एक जनालाई उत्तर कोरियामा मृत्युदण्ड दिइएको हो । कोरोनाभाइरसबाट संक्रमित व्यक्तिले क्वारेन्टाइन नै नगरी ... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमण : चीनले लगायो हिँडडुलमा प्रतिबन्ध, निजी कारको प्रयोग अनिश्चितकालका लागि बन्द

  • २०७६ फाल्गुन ५, सोमबार

कोभिड-१९ अर्थात् नयाँ कोरोना भाइरसको सङ्क्रमणसँग सङ्घर्ष गरिरहेको चीनले उक्त प्रकोपको केन्द्रबिन्दु हुबेई प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइ गरेको छ । आपत् परेको बेलाबाहेक ६ करोड मानिसलाई घरबाहिर ननिस्कन भनिएको छ भने निजी कारको प्रयोगमा अनिश्च... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमण र मृत्युदर घटेको चीनको दाबी, डब्लुएचओ गर्यो प्रशंसा

  • २०७६ फाल्गुन ४, आईतवार

कोरोना भाइरसको नयाँ संक्रमित र मृत्युदर घटेको चीनले दाबी गरेको छ । चीन सरकारले रोग नियन्त्रण र सवाधानीमा गरेको प्रयासको नजिता देखाउन थालेको बताउँदै यस्तो दावी गरेको हो । चीनले लगातार तेस्रो दिन गिरावट आएको बताएको छ । सरकारी तथ्यांक अनुसार अहिलेसम्म च... थप हेर्नुहोस्

News-Image

छोरीले दाइजोमा के मागिन् ? जुन पिताले खुशी हुँदै पुरा गरिदिए

  • २०७६ फाल्गुन ४, आईतवार

साधारणतया, जन्मघरबाट बिदा गर्ने बेला मानिसहरुले आफ्नी प्यारी छोरीलाई उपहारको रुपमा गहना, कपडा, साजसज्जाका सामग्री, नगद इत्यादि दिन्छन् । तर भारतको गुजरातको राजकोटमा एक पिताले बिहिबार आफ्नी छोरीलाई २२ सय किताब दिएर बिदा गरे । वास्तवमा, शिक्षक हरदेव... थप हेर्नुहोस्

News-Image

केजरीवालले तेश्रो पटक लिए मुख्यमन्त्रीको सपथ

  • २०७६ फाल्गुन ४, आईतवार

आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले तेस्रो पटक दिल्लीको मुख्यमन्त्री पदको सपथ लिएका छन् । दिल्लीको रामलीला मैदानमा आयोजित कार्यक्रममा उनले उपराज्यपाल अनिल बैजल समक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् । यस्तै मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपा... थप हेर्नुहोस्

News-Image

पाकिस्तान महिलाको लागि विश्वकै छैठो असुरक्षित देश

  • २०७६ फाल्गुन ४, आईतवार

साउदी अरेबियाले केही समय पहिले मोडेल क्वान्डिल बलोचका भाइलाई पाकिस्तान सुपुदर्गाी गरेको छ । उनीमाथि आफ्नै बहिनीको हत्याको आरोप छ । परिवारको सम्मानका लागि हुने यस्ता घटना बढ्दा छन् । परिवारको सम्मान पाकिस्तानको सामाजिक जीवनमा मात्र नभई राजनीति र अर्थत... थप हेर्नुहोस्

News-Image

म्यानमारको धार्मिक स्थलमै ‘पोर्न भिडिओ’ खिचेपछि….

  • २०७६ फाल्गुन ४, आईतवार

म्यानमारको एक धार्मिक स्थलमा इटालीयन जोडीले ‘पोर्न मुभी’ खिचेको भिडिओ सार्वजनिक भएपछि विवाद चर्किएको छ । म्यानमारको धार्मिकस्थल बगानामा उनीहरुले १२ मिनेटको भिडिओ तयार पारेका थिए । उक्त भिडियाे पोर्न साइटमा पोस्ट गरेपछि यहाँका धार्मिक अगुवा तथा स्थ... थप हेर्नुहोस्