
मध्यअमेरिकी मुलुक होन्डुरसका राष्ट्रपति हुवाँ ओल्र्यान्डो हर्नाडेजलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । अलजजिराका अनुसार उनी आफैंले यसबारे जानकारी दिएका हुन्। अन्य व्यक्तिभन्दा टाढै बसेर आफूले काम गरिरहेको र उपचार गराइरहेको उनले बताएका छन् । 'मु... थप हेर्नुहोस्
भारतमा कोरोना भाइरसबाट एकै दिन २ हजार बढीले ज्यान गुमाएका छन् । वल्डोमीटरका अनुसार मंगलबार भारतमा सबैभन्दा बढी २ हजार ६ जनाले ज्यान गुमाएका हुन् । योसँगै त्यहाँ कोरोनाबाट मर्नेको संख्या ११ हजार ९ सय २१ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ११ हजार ... थप हेर्नुहोस्
भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखको गलवान क्षेत्रमा दुवै देशका सैनिकबीच भिडन्त हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको छ । सोमबार र मंगलबार भएको भिडन्तमा भारतीय सेनाका एक अधिकारी र १९ जवानको मृत्यु भएको हो । भारतीय सेनाले मंगलबार राति अबेर ... थप हेर्नुहोस्
भारत र चीनका सेनाबीच लद्दाखको सीमा क्षेत्रमा भिडन्त हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ । सीमा क्षेत्रमा गलवान उपत्यकामा भएको झडपमा एक उच्च सैन्य अधिकारी र दूई जवानको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारत सरकारका अनुसार गलवान उपत्... थप हेर्नुहोस्
उच्च ज्वरोसँगै स्वास फेर्न समस्या भएपछि दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन अस्पताल भर्ना भएका छन् । उनलाई राजीव गान्धी सुपर स्पेशलिटी अस्पतालमा भर्ना गरिएको छ । https://twitter.com/ANI/status/1272747379595177985 मंगलबार नै उनको कोरोना संक... थप हेर्नुहोस्
न्यूजिल्याण्डमा लगभग एक महिनामा पहिलो पटक कोरोना संक्रमित भेटिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ दुई व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । यी दुई व्यक्ति हालै बेलायतबाट फर्किएका थिए र एक–अर्कासँग सम्बन्धित छन् । स्थानीय मिडियाका अनुस... थप हेर्नुहोस्
भारतमा पछिल्लो २४ घण्टामा साढे ११ हजार भन्दा बढी संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ११ हजार ५ सय २ नयाँ संक्रमित फेला परेका छन् । योसँगै भारतमा संक्रमित संख्या ३ लाख ३२ हजार ४ सय २४ पुगेको छ । यसैगरी पछिल्लो विवरण अनुसार यसै अवधिम... थप हेर्नुहोस्
पाकिस्तानको राजधानी इस्लामावादस्थित भारतीय उच्च आयोगमा कार्यरत दुई कर्मचारी सोमवार बेपत्ता भएका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार बेपत्ता दुई कर्मचारीमध्ये एक ‘केन्द्रीय औद्योगिक सुरक्षा बल’९सीआइएसएफ०का जवान छन् भने अर्का एक जना चालक हुन् । इ... थप हेर्नुहोस्
बंगलादेशका धार्मिक मामिलाका जुनीयर मन्त्री शेख अब्दुल्लाको कोरोना भाइरसका कारण निधन भएको छ । ७५ वर्षका अब्दुल्लाको शनिवार राती निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । उनका सहयोगी खालिद महमुद चौधरीले उनमा श्वासप्रशवासमा समस्या रहेक... थप हेर्नुहोस्
चिनियाँ नागरिक उड्डयन नियामक निकायले चाइना साउदर्न एयरलाइन्सको ढाका–ग्वान्झाउ उडान स्थगित गरेको छ । गत जुन ११ को ढाका–ग्वान्झाउको उडानमा सवार १७ जना यात्रुमा कोभिड–१९ को संक्रमण देखिएपछि चार हप्ताका लागि उडान स्थगित गर्नु परेको अधिकारीहरुले बताएका छन... थप हेर्नुहोस्
