
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या धेरै भएको दाबी गरेका छन् । ट्रम्पले ट्वीट गर्दै चीनले वुहानमा मृत्यु हुनेको संख्या सच्याएको बताउदै मृत्यु हुनेको संख्या यो भन्दा पनि धेरै भएको बताएका छन् । उनले भनेका छन्(‘यो... थप हेर्नुहोस्
भारतमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ३५२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ९२२ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ ३८ जनाको मृत्यु भएसँगै शनिबार बिहानसम्म भारतमा कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८६ पुगेको छ । अहिलेसम्म ... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमणबाट चीनमा एकैदिन १ हजार २९० को मृत्यु भएको छ । झण्डै एक महिनासम्म नियन्त्रण जस्तो देखिएको चीनमा अहिले एकै दिन नयाँ मृत्युदर थपिएको हो । यो सँगै चीनमा ज्यान गुमाउनेको संख्या ४ हजार ६३२ पुगेको छ । शनिबार बिहान यो समाचार तयार पार्द... थप हेर्नुहोस्
बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेघनले कोरोना भाइरस महामारीबाट पीडित मानिसहरुलाई विभिन्न सहयोग गर्दै हिँडेका छन् । यस्तैमा अमेरिकाको लस एन्जल्समा ह्यारी दम्पतीले खाना वितरण गरे । यस क्षेत्रका गम्भीर प्रकृतिका बिरामीहरुलाई उनीहरुले खाना वितरण ... थप हेर्नुहोस्
विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणको उद्गम थलो चीनको वुहानमा कोभिड १९ बाट ज्यान गुमाउनेको संख्या झण्डै ५० प्रतिशतले बढेको देखिएको छ । वुहान शहरले कोभिड १९ बाट ज्यान गुमाएको संख्या अपडेट गरेको हो । इपिसेन्टर वुहानमा ज्यान गुमाएक... थप हेर्नुहोस्
बितेको २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट झण्डै ७ हजार जनाको मृत्यु भएको छ । वर्ल्डोमिटरका अनुसार बिहीबार भाइरसबाट विभिन्न देशमा गरी ६ हजार ९९६ जनाको मृत्यु भएको हो । हालसम्म कोरोना भाइरसबाट २१ लाख ८१ हजार ३०८ जना संक्रमित हुँदा मृतकको संख्या १ ल... थप हेर्नुहोस्
कोरोना भाइरसको विश्वव्यापी महामारीले मानवीय गतिविधि प्रायः अधिकांश क्षेत्रमा घरभित्र सीमित भएका छन् । मानिसहरु घरमै बस्न बाध्य छन् संक्रमणबाट जोगिनका लागि । अत्यावश्यक बाहेकका सेवाहरु खुलेका छैनन्, सार्वजनिक स्थानमा मानिसको चहलपहल लगभ शून्य जस्तै छ व... थप हेर्नुहोस्
भारतमा कोरोना भाइरस (कोभिड–१९)का संक्रमितको संख्या १३ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतमा संक्रमित हुनेको संख्या १३ हजार तीन सय ८७ पुगेको हो । अहिलेसम्म भारतमा चार सय ३७ जना मानिसको कोरोना भ... थप हेर्नुहोस्
बेलायतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १ लाख नाघेको छ । विहीबार ४ हजार ६ सय थपिएसँगै त्यहाँ संक्रमितको संख्या १ लाख नाघेको हो । वर्ल्डोमिटर्सका अनुसार बेलायत सर्बाधिक कोरोना संक्रमित देशको सूचीमा छैटौं स्थानमा पुगेको छ । त्यहा... थप हेर्नुहोस्
कोरोना भाइरस संक्रमण फैलिरहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो महिनादेखि अमेरिकामा लकडाउन हटाउन नयाँ रणनीति सार्वजनिक गरेका छन् । राज्यका गभर्नरहरुका लागि एक निर्देशिका जारी गर्दै ट्रम्पले तीन चरणमा लकडाउन खुला गर्ने रणनीति अघि सारेका छन्... थप हेर्नुहोस्
