अन्तर्राष्ट्रिय

News-Image

उत्तर कोरियाले नयाँ ‘रणनीतिक अस्त्र’ विकास गर्ने किमको घोषणा

  • २०७६ पुष १६, बुधबार

उत्तर कोरियाका शासक किम जङ-अनले पारमाणविक तथा लामो दूरीको बलिस्टिक क्षेप्यास्त्र परीक्षणको स्थगनबाट आफ्नो देश पछि हट्ने घोषणा गरेका छन् । उत्तर कोरियाली सरकारी समाचारसंस्थालाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार किमले पारमाणविक अस्त्रको विकासलाई निर... थप हेर्नुहोस्

News-Image

शिक्षक हत्या अभियोगमा २९ जनालाई मृत्युदण्ड

  • २०७६ पुष १५, मंगलवार

सुडानमा एक शिक्षकलाई दिएर हत्या गरेको अभियोगमा २९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । सुडानको एक अदालतले शिक्षकलाई यातना दिने तथा उनको हत्यामा संलग्न भएको अभियोगमा गुप्तचर निकायका २९ अधिकारीलाई मृत्युदण्डको सजाय सुनाएको हो । ३६ वर्षका शिक्षक अहम... थप हेर्नुहोस्

News-Image

विश्वमै पहिलोपल्ट ‘जिन एडिट’ गरी बच्चा जन्माउन सफल वैज्ञानिकलाई ३० लाख युआन जरिवानासहित जेल सजाय

  • २०७६ पुष १४, सोमबार

जिन सम्पादन ‘जिन एडिट’ गरेर विश्वमै पहिलो पटक बच्चा जन्म गराउन सफल चिनियाँ वैज्ञानिकलाई चीनको अदालतले ३ वर्षको जेल सजाय सुनाएको छ । वैज्ञानिक हि जियानकुई जिन सम्पादन गरिएका तीन वटा बच्चा प्राकृतिक रुपमा जन्म गराउन सफल भएका थिए । यस कार्यको विश्वभर... थप हेर्नुहोस्

News-Image

चिसोले ९० भन्दा बढीको मृत्यु

  • २०७६ पुष १४, सोमबार

चिसोका कारण भारतका तीन राज्यमा २ दिनको अवधिमा ९० भन्दा बढीको ज्यान गएको छ । भारतका तीन राज्य उत्तर प्रदेशमा ५०, बिहारमा ३६ र झारखण्डमा ६ जनाको ज्यान गएको हो । उत्तर–पश्चिम बग्ने हावाका कारण उत्तर प्रदेश, हरियाणा, पञ्जाब, राजस्थानमा लगायतमा आगामी श... थप हेर्नुहोस्

News-Image

यी हुन् सन् २०१९ का चर्चित १९ घटना

  • २०७६ पुष १३, आईतवार

वर्ष सन् २०१९ मा पनि राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे भने केही ठूला दुःखद घटनाले विश्वलाई स्तब्ध बनायो । विशेष गरेर अमेरिका र बेलायतको राजनीतिले विश्वका सञ्चारमाध्यमहरु ओगटे भने अन्य देशका पनि केही घटनाहरुले स्थान पाए । सन् २०१९ का चर्चित १९ घ... थप हेर्नुहोस्

News-Image

प्रहरीले घाँटी समातेको प्रियंकाको आरोप

  • २०७६ पुष १३, आईतवार

भारतीय कंग्रेसकी नेतृ प्रियंका गान्धीले प्रहरीले आफूमाथि हातपात गरेको आरोप लगाएकी छन् । भारतीय कंग्रेसकी महासचिव गान्धीले लखनऊमा महिला पुलिसले आफ्नो घाँटी समातेको तथा हातपात गरेको आरोप लगाएकी हुन् । नागरिकता संशोधन कानूनको विरोध गरेका कारण पक्राउ ... थप हेर्नुहोस्

News-Image

विषाक्त रक्सीका कारण २६ को मृत्यु

  • २०७६ पुष ११, शुक्रबार

विषाक्त रक्सी सेवनका कारण मङ्गोलियामा २६ जनाको मृत्यु भएको छ । देशको राजधानी उलान बाटोरमा पछिल्लो एक महिनामा उनीहरूको मृत्यु भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । “यो डिसेम्बर महिनामा मात्रै रक्सी सेवनका कारण मृत्यु हुनेको संख्या नाटकीय र... थप हेर्नुहोस्

News-Image

१०० यात्रु बोकेको विमान दुर्घटना, ७ जनाको मृत्यु

  • २०७६ पुष ११, शुक्रबार

कजाकस्तानमा १०० यात्रु बोकेको एउटा बिमान आज बिहान दुर्घटनामा परेको छ । बेक एयरको बिमान दुर्घटनामा परेको हो । ७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । यता, चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले भने घटनामा कम्तिमा ९ जनाको मृत्यु भएको जनाएको छ । विस्तृत स... थप हेर्नुहोस्

News-Image

सरकारको विरोध गरेको भन्दै जर्मन विद्यार्थीलाई भारत छाड्न आदेश

  • २०७६ पुष ९, बुधबार

नागरिकता कानुनविरुद्धको आन्दोलनमा सहभागी भएका एक जर्मन विद्यार्थीलाई भारतको अध्यागमन विभागले भारत छाड्न आदेश दिएको छ। भारत सरकारले प्रस्तुत गरेको नागरिकता कानुन केही हप्ता अगाडि संसदबाट पारित भएको थियो। उक्त कानुन मुसलमान विरोधी भएको भन्दै मुसलमान... थप हेर्नुहोस्

News-Image

चिलीको जंगलमा फैलिएको डढेलो बस्तीसम्म आइपुग्यो

  • २०७६ पुष ९, बुधबार

दक्षिण अमेरिकी देश चिलीको जंगलमा फैलिएको डढेलो तीव्र गतिमा बिस्तार भएको छ । भाल्पाराइसो शहरको जंगली क्षेत्रमा लागेको डढेलो तीव्र गतिमा फैलिएर बस्तीतिर आइपुगेको छ । कम्तिमा ८० वटा घरमा आगलागी भएको छ । यसले गर्दा भाल्पाराइसो शहरबाट मानिसहरुलाई सुरक्... थप हेर्नुहोस्