
चीनको चाहना आफू राष्ट्रपतिमा पुनः निर्वाचित नहोस् भन्ने रहेको र त्यसका लागि उसले जे पनि गर्न सक्ने आरोप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका छन् । कोरोना भाइरसको महामारीको व्यवस्थापानमा चीनले खराब काम गरेको र पादर्शिता पनि नअपनाएको आरोप लगाउँदै... थप हेर्नुहोस्
अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म ६० हजार नौ सय ६७ मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै संक्रमितको संख्या पनि १० ... थप हेर्नुहोस्
रक्सी सेवन गर्दा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासमा परेर अत्याधिक रक्सी सेवन गरेकाहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । गत फेब्रुअरी २० देखि अप्रिल ७ सम्ममा उनीहरुले अत्यधिक रक्सी सेवन गरेका थिए। इरानमा गत वर्ष पनि विषाक्... थप हेर्नुहोस्
अष्ट्रेलियामा रहेका नेपालीहरुले नेपाल जाने चाहानाबारे अष्ट्रेलियास्थित नेपाली दूतावासले नेपाल सरकारलाई जानकारी दिने काम भइरहेको जनाएको छ । आगामी मे महिनाको पहिलो साता नेपालमा रहेका अष्ट्रेलिया र न्युजिल्याण्डका नागरिक एवम् स्थायी बासिन्दाहरूलाई लि... थप हेर्नुहोस्
अमेरिकामा कोरोना भाइरस सङ्क्रमणबाट मङ्गलबार एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आएका महेश पन्थी रहेका छन् । बिरामी भएर गत चैत २६ (अप्रिल ८ तारिख) गते उनी अस्पतालमा भर्ना भएका थिए । उनी समेत गरी अमेरिकामा मृत... थप हेर्नुहोस्
कोरोना भाइरसको महामारीलाई लिएर चीन र अमेरिकाको बीचमा विवाद बढ्दै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपको बयान पछि चीनले अमेरिकालाई उत्तर फर्काएको छ । चीनका विदेशमन्त्रालयका प्रवक्ता गेंग शुआंगले मिडियासँग कुराकानी गर्दै अमेरिकाका राजनेताहरु आफ्... थप हेर्नुहोस्
भारतमा मगंलबारसम्म कोरोना भाइरसबाट एक हजार बढीको ज्यान गइसकेको छ । ३१ हजार बढि मानिस संक्रमित पुष्टि भएको छ । राज्यका स्वास्थ्य विभागहरुको तथ्यांक अनुसार भारतभर कोरोना संक्रमितको कुल संख्या ३१ हजार ३२९ पुगेको छ भने १ हजार ७ जनाको मृत्यु भएको छ । म... थप हेर्नुहोस्
दुई दिनदेखि मृतकको संख्यामा कमि आएको अमेरिकामा कारोना भाइरसका कारण मृत्यु हुनेको संख्या फेरि बढेको छ। आइतबार र सोमबार करिब १३ सयको हाराहारीमा ज्यान गुमाएको अमेरिकामा मंगलबार भने करिब २५ सयले ज्यान गुमाएका छन्। अमेरिकामा मंगलबार मात्रै २४ सय ५६ जना... थप हेर्नुहोस्
कतारकी राजकुमारी शेखा सल्वा यौनको पारखी थिइन् । उनमा यौनको यति लत थियो की त्यहि लतका कारण उनी विश्वभर बद्नाम हुन पुगिन् । लण्डनको एउटा होटलमा ७ जनासँग शारीरिक सम्बन्ध राख्दै गर्दा रंगेहात पक्राउ परेकी थिइन् । उनी पुर्व प्रधानमन्त्री हमद विन जसिम ब... थप हेर्नुहोस्
भारतमा आइतबार दिनभरमा थप १६ सय जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २८ हजार नजिक पुगेको छ। २७ हजार ८ सय नब्बेजना संक्रमित हुँदा ६ हजार जना उपचारपछि घर फर्किएका छन् । त्यहाँ ८ सय ८२ जनाको मृत्यु भएको छ । विश्वमा कोरोना भाइरस (कोभिड-१९) बा... थप हेर्नुहोस्
