
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी फैलिन नदिनका लागि अपनाइएका निषेधात्मक उपायहरु कम्तिमा अप्रिल ३० सम्म लम्बिन सक्ने बताएका छन् । सामाजिक दूरीसहितका निषेधात्मक नियमहरु अमेरिकाभर बढाउने बारे तयारी भएको उनले उल्लेख गरेका हुन्... थप हेर्नुहोस्
जर्मनीको हेस्का राज्यका अर्थमन्त्री थोमक स्किफर मृत भेटिएका छन् । फ्रान्कफर्ट र मेन्जको बीचमा रहेको होचिम शहरको एक रेल लाइनमा उनको शव भेटिएको स्थानीय प्रहरीले जनाएको छ। क्षतविक्षत अवस्थामा भेटिएको शव पहिचानमा प्रहरीलाई कठिनाई उत्पन्न भए पनि उक्त श... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमणबाट फ्रान्सका पूर्वमन्त्री प्याट्रिक देवदजियानको मृत्यु भएको छ । भाइरस संक्रमणको आशंकामा बुधबार अस्पताल भर्ना गरिएका उनको आइतबार बिहान दक्षिण पेरिसको एक निजी अस्पतालमा मृत्यु भएको हो । उनी हाउत दे सेन प्रान्तका क्षेत्रीय विका... थप हेर्नुहोस्
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशमा रहेका नेपालीहरु पनि जोखिममा परेका छन् । यसैबीच अध्ययनका क्रममा अष्ट्रेलियामा रहेका ८ जना नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ। अष्ट्रेलियामा रहेको नेप... थप हेर्नुहोस्
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा तीन साताका लागि लगाइएको लकडाउनका कारण जनतामा पुगेको असुविधाप्रति माफी मागेका छन् । भारतमा मंगलबारदेखि तीन साताका लागि लकडाउन चलिरहेको छ । आइतबार रेडियो कार्यक्रम ‘मन की बात’मा जनतालाई सम्बोधन गर्दै प्रधा... थप हेर्नुहोस्
बेलायतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्न थालेपछि लण्डनमा आपतकालीन अस्पताल निर्माण गर्न गोर्खा सैनिक परिचालन गरिएको छ। लण्डनको एक्सलमा निर्माणाधीन सो अस्पतालमा कोरोना बिरामीलाई उपचार गर्न ४ हजार बेड तयार पारिँदैछ। बेलायतको कमनवेल्थ फोर्सका ... थप हेर्नुहोस्
कोरोना भाइरसको महामारीविरुद्ध भारतमा लकडाउन छ । भारतीय प्रधानमन्त्रीले २१ दिनको लकडाउनमा सुरक्षित बस्न सर्वसाधारणलाई आग्रह गरेका छन् । उनले २१ दिन संयम हुन नसके देश २१ वर्षपछि पर्ने बताएका छन् । तर लकडाउनकैबीच सर्वसाधारण नागरिक भने दिल्लीबाट बाहिर... थप हेर्नुहोस्
भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसका कारण भारतभर ज्यान गुमाउनेको संख्या २५ पुगेको हो । महाराष्ट्रमा ६, गुजरातमा चार, कर्नाटकमा तीन तथा मध्य प्रदेशमा दुई जनाको कोरोना... थप हेर्नुहोस्
बेल्जियममा एउटा बिरालो कोरोना भइरसबाट संक्रमित भएको फेला परेको छ । कोरोना भाइरस संक्रमित आफ्नो मालिकबाट बिरालो पनि संक्रमित भएको अधिकारीहरुले शुक्रबार जनाएका छन् । बेल्जियमको लिज भन्ने ठाउँमा आफ्नो मालिक कोभिड–१९ बाट संक्रमित भएको एक हप्तापछि बिरा... थप हेर्नुहोस्
कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट विश्वभर ज्यान गुमाउनेको सङ्ख्या ३० हजार नाघेको छ । आइतबार बिहानसम्म ३० हजार आठ सय ५१ जनाको ज्यान गएको छ । सङ्क्रमित हुनेको सङ्ख्या ६ लाख ६२ हजार ९ सय नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अहिले च... थप हेर्नुहोस्
