अन्तर्राष्ट्रिय

News-Image

बेलायती राजकुमार चार्ल्स कोरोना भाइरसबाट निको भए

  • २०७६ चैत्र २०, बिहीबार

बेलायती राजकुमार चार्ल्स कोरोना भाइरसबाट निको भएका छन् । ७१ वर्षीय राजकुमार चार्ल्सलाई कोरोना संक्रमणबाट लाभ भएपछि उनले स्वास्थ्यकर्मीहरुलाई धन्‍यवाद दिएका छन्। उनले भनेका छन्, ‘यो एकदमै अनौठो प्रकारको हुँदोरहेछ र देशलाई नै गम्भीर समयमा धकेलिदिँदो रह... थप हेर्नुहोस्

News-Image

दुई पटक क्यान्सरलाई जितेका डाक्टरको कोरोना संक्रमित बिरामीको उपचार गर्दा गर्दै मृत्यु

  • २०७६ चैत्र २०, बिहीबार

अमेरिकामा एक चिकित्सकको बिरामीको उपचारके क्रममा कोरोना भाइरसले संक्रमण गर्दा ज्यान गएको छ । दुई क्यान्सरलाई जितेका न्यू जर्सी राज्यको इस्ट अरेन्ज जनरल हस्पिटलमा कार्यरत डा. फ्र्याङ्क गाब्रिनको कोरोना भाइरसको संक्रमणका कारण मंगबार निधन भएको बीबीसीले ज... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री नै कोरोनाभाइरस संक्रमित भएपछि चीनसँग क्रुद्ध बन्यो बेलायत, चीनसँग हिसाब लिइने

  • २०७६ चैत्र २०, बिहीबार

बेलायत कोरोनाभाइरविरुद्ध लड्ने चीनको तरिकालाई लिएर क्रुद्ध बनेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसन नै कोरोना संक्रमित बनेपछि चीनविरुद्ध बेलायत क्रुद्ध बनेको हो । एक बेलायती अधिकारीले भनेका छ कि कोभिड–१९ को संकट समाप्त भएपछि बेइजिंगसँग “हिसाब” लिइ... थप हेर्नुहोस्

News-Image

बिना लक्षण दार्जिलिङमा चार जनालाई कोरोना संक्रमणको पुष्टि

  • २०७६ चैत्र २०, बिहीबार

सामान्यतया कोरोना भाइरसको संक्रमण भएमा रुघाखोकी लाग्ने, ज्वरो आउने लक्षण देखिने गरेको जनाइए पनि लक्षणबिना नै पनि कोरोनाको संक्रमण हुन सक्ने तथ्य फेला परेको छ । कतिपय उपचारपछि निको भएर घर फर्किएकाहरुको अनुभवले समेत यस्तो देखाएको हो । हालै दार्जिलिङमा ... थप हेर्नुहोस्

News-Image

अष्ट्रेलियामा ९० दिनको लकडाउन घोषणा

  • २०७६ चैत्र २०, बिहीबार

अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ । यहाँ २३ जनाको मृत्यु भइसकेको छ । न्यू साउथ वेल्सले ९० दिनको लकडाउन घोषणा गरेको छ । साथै पुलिसले लकडाउनको नियम तोड्नेमाथि जरिवाना पनि तोकिदिएको छ । नियम तोड्नेले एक हजार अष्ट्रेलियन डलर तिर्नुपर... थप हेर्नुहोस्

News-Image

अमेरिकामा कोरोनाको महामारी, ट्रम्पले ‘लकडाउन’ गर्न मानेनन्‌

  • २०७६ चैत्र २०, बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना (कोभिड-१९) संक्रमण थप फैलन नदिन लकडाउन गर्नेबारे आफूले केही नसोचेको बताएका छन्‌। बुधरबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले अहिले नै देशभित्र चलिरहेका रेल र आन्तरिक उडान रोक्नेबारे पनि कुनै विचार न... थप हेर्नुहोस्

News-Image

जापानमा ७३ देशका नागरिकलाई प्रवेश रोक

  • २०७६ चैत्र २०, बिहीबार

जापान सरकारले कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति आफ्नो देशमा प्रवेश नगरुन् भन्ने उद्देश्यले ७३ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । प्रधानमन्त्री सिन्जो आवेले थप ४९ देशका नागरिकलाई जापान भित्रिन प्रतिबन्ध लगाइएको बताएका छन् । प्रतिबन्ध लगाइएका देशह... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस : महान डाक्टर गुडरिचको मृत्यु, विश्वलाई ठूलो क्षति

  • २०७६ चैत्र १९, बुधबार

कोरोना भाइरसको चपेटामा अब डाक्टरहरु पनि पर्न थालेका छन् । न्युयोर्कको अस्पतालमा न्युरोसर्जन डाक्टर जेम्स गुडरिचको कोरोना भाइरसका कारण मृत्यु भएको छ । मोन्टेफोर हेल्थ सिस्टमका अनुसार, उनलाई कोरोना भाइरसको लक्षण देखा परेको थियो । त्यसपछि सोमवार उनले... थप हेर्नुहोस्

News-Image

भारतमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५ पुग्यो, एकै दिन १० जनाको मृत्यु

  • २०७६ चैत्र १९, बुधबार

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट ज्यान गुमाउनेको संख्या भारतमा ४५ पुगेको छ ।  भारतमा बुधबार मात्रै १० जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन्। यद्यपि कतिपय भारतीय सञ्चारमाध्यमले भने कोरोनाबाट हालसम्म ५१ ... थप हेर्नुहोस्

News-Image

कुनै सावधानी नअपनाइए अमेरिकामा कोरोना भाइरसका कारण २२ लाख व्यक्तिको ज्यान जान सक्ने

  • २०७६ चैत्र १९, बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा कम्तिमा एक लाख मानिसको ज्यान जान सक्ने चेतावनी दिएका छन् । ह्वाइट हाउसमा भएको कोरोनाभाइरस टास्क फोर्सको मंगलबारको ब्रिफिङ्गको क्रममा ट्रम्पले अबको दुई हप्ता निकै जोखिमपूर्ण र... थप हेर्नुहोस्