अन्तर्राष्ट्रिय

News-Image

वर्षाका कारण तीन दिनदेखि बन्द मुम्बई विमानस्थल पुनः सुचारु

  • २०७६ असार २०, शुक्रबार

मनसुनी वर्षाका कारण तीन दिनदेखि बन्द रहेको मुम्बईको मुख्य विमानस्थल शुक्रबारदेखि पुनः सुचारु भएको छ । मुम्बई आसपासका क्षेत्रमा भारी वर्षा भएपछि यहाँको जनजीवन अस्तव्यस्त भएको छ । सार्वजनिक यातायातका सबैजसो साधन दुई–तीन दिनदेखि अबरुद्ध भएका छन् भने वर्... थप हेर्नुहोस्

News-Image

चीनको आँधीमा छ जनाको मृत्यु, दश हजार प्रभावित

  • २०७६ असार १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

चीनमा आएको आँधीले बिहीबारसम्म झण्डै दश हजार जना प्रभावित भएका छन् । देशको उत्तरी लिओनिङ प्रान्तमा बुधबार आएको आँधीका कारण नौ हजार नौ सय जना प्रभावित भएको अधिकारीले जानकारी दिएका हुन् । आँधीमा परी कम्तीमा छ जनाको मृत्यु भएको र अरु १९० भन्दाबढी घाइते भ... थप हेर्नुहोस्

News-Image

मुम्बईमा पर्खाल भत्किदाँ १८ को मृत्यु, जनजीवन अस्तव्यस्त

  • २०७६ असार १७, मंगलवार

भारतको आर्थिक राजधानी मुम्बईमा अविरल वर्षापछि एक पर्खाल भत्किँदा त्यसमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार मङ्गलबार बिहान करिब २ बजे सो संरचना भत्किएको मुम्बईको प्रकोप नियन्त्रण विभागका प्रवक्ता तानाजी काम्बलीले बताए । करिब दुई कर... थप हेर्नुहोस्

News-Image

श्रीलङ्कामा डेङ्गुका कारण ३५ को मृत्यु, २३ हजार प्रभावित

  • २०७६ असार १६, सोमबार

श्रीलङ्कमा डेङ्गुका कारण पछिल्लो छ महिनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । सरूवा रोग नियन्त्रण इकाईले सोमबार दिएको जानकारी अनुसार यस अवधिमा अरु २३ हजार जना डेङ्गुबाट प्रभावित भएका छन् । जुलाईको अन्त्यसम्ममा कुल प्रभावितको संख्या २३ हजार ८४२ रहेको... थप हेर्नुहोस्

News-Image

चीनमा कम्युनिष्ट पार्टीका सदस्य नौ करोड

  • २०७६ असार १५, आईतवार

चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुको संख्या नौ करोड नाघेको पार्टीको संगठन विभागले जनाएको छ । पार्टी स्थापनाको ९८ वर्ष पुगेको अवसरमा सार्वजनिक गरिएको विवरणमा सन् २०१८ को अन्त्यसम्ममा ४६ लाख प्रारम्भिक कमिटी सदस्य रहेको उल्लेख छ । सन् २०१७ को तुलनामा... थप हेर्नुहोस्

News-Image

अनियन्त्रित बिमान भवनमा ठोक्कियो, चालक दलका दुईको मृत्यु

  • २०७६ असार १२, बिहीबार

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ । साइबेरियाको निझनियनगास्र्क विमानस्थलमा आपतकालीन अवतरण गर्नेक्रममा ब... थप हेर्नुहोस्

News-Image

२४ वटा भूउपग्रह एकैसाथ अन्तरिक्षमा

  • २०७६ असार १०, मंगलवार

संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ वटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हासिल गरेको छ । विश्वकै धनाढ्य एलन मस्कको अगुवाईमा स्थापित स्पेसएक्स कम्पनीको फाल्कन हेभी रकेट मंगलबार सफलतापूर्वक प्रक्षेपण गरिएको थियो । निकै कठिन मानिएको य... थप हेर्नुहोस्

News-Image

ट्रम्पले दुई दिने दक्षिण कोरियाको भ्रमण गर्ने

  • २०७६ असार ९, सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । दक्षिण कोरियाको राष्ट्रपति भवन ब्लु हाउसले सोमबार उक्त जानकारी दिएको छ । ब्लु हाउसमा प्रवक्ता को मिन जुङ्गले एक पत्रकार सम्मेलनमा ट्रम्पले अगामी शनिबारबाट... थप हेर्नुहोस्

News-Image

किमलाई प्राप्त भयो ट्रम्पको पत्र

  • २०७६ असार ८, आईतवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाउनु भएको पत्र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले प्राप्त गरेका छन् । उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन केन्द्रीय न्युज एजेन्सीले आइतबार जनाएअनुसार ट्रम्पको व्यक्तिगत पत्र किमले प्राप्त गरेका हुन्... थप हेर्नुहोस्

News-Image

श्रीलंकामा संकटकालको समय लम्ब्याइयो

  • २०७६ असार ७, शनिबार

श्रीलंकामा संकटकालीन अवस्थाको समयावधि लम्ब्याइएको छ ।श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार यहाँको संकटकालीन अवस्थाको समयावधि थप लम्ब्याएको प्राप्त समाचारमा जनाइएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार एक निर्देशिका जारी गर्दै य... थप हेर्नुहोस्