अन्तर्राष्ट्रिय

News-Image

युक्रेनमाथि हालसम्मकै ठूलो रूसी आक्रमण, कूटनीतिक समाधानको सम्भावना न्यून

  • २०८२ असार २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको जारी युद्धको सन्दर्भमा तत्काल कुनै कूटनीतिक समाधान सम्भव नरहेको स्पष्ट पार्नुभएको छ । उक्त अभिव्यक्तिसँगै रूसले युक्रेनविरुद्ध हालसम्मकै सबैभन्दा व्यापक हवाई आक्रमण आरम्भ गरेको पुष्... थप हेर्नुहोस्

News-Image

तालिबान सरकारलाई मान्यता दिने पहिलो देश बन्यो रुस

  • २०८२ असार २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अफगानिस्तानको सरकारले बिहीबार रुसले आफ्नो शासनलाई आधिकारिक रूपमा मान्यता दिने पहिलो देश बनेको भन्दै यसलाई ‘साहसी निर्णय’ भनेको छ । विदेशी समर्थित सरकारलाई अपदस्थ गरेपछि र इस्लामिक कानूनको कठोर संस्करण लागू गरेपछि तालिबान सन् २०२१ मा सत्तामा फर्किएको... थप हेर्नुहोस्

News-Image

चीन र इयुले ‘टकराव खोज्नु हुँदैन’ : विदेशमन्त्री वाङ

  • २०८२ असार १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

चीनका विदेशमन्त्री वाङ यीले आफ्ना युरोपेली सङ्घ (इयु) समकक्षीलाई ‘टकराव’ विरुद्ध चेतावनी दिनुभएको छ । विदेश मन्त्रालयले बिहीबार बेइजिङलाई युरोपको सुरक्षालाई कमजोर पार्न रोक्न आग्रह गरेपछि उहाँको यस्तो भनाइ आएको हो । चिनियाँ विदेश मन्त्रालयको विज्ञप्... थप हेर्नुहोस्

News-Image

सोमालियाको राजधानी मोगादिशुमा अफ्रिकी संघको हेलिकोप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

  • २०८२ असार १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

सोमालियाको राजधानी मोगादिशुमा बुधबार बिहान भएको एक हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा तीन जनाको ज्यान गएको छ । उक्त हेलिकोप्टर अफ्रिकी संघको ‘सोमालियामा सहयोग तथा स्थायीत्व स्थापनार्थ मिशन’ अन्तर्गत सञ्चालनमा रहेको थियो । युगान्डाबाट खटिएको सैनिक टो... थप हेर्नुहोस्

News-Image

जापानमा ९०० भन्दा बढी भूकम्पका झड्कापछि टापुवासीको निद्रा भङ्ग

  • २०८२ असार १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

जापानको दक्षिणी भागमा रहेको एक टापुमा गएको दुई सातामा ९०० भन्दा बढी भूकम्पीय झड्काको महसुस गरिएको छ । भूकम्पका कारण कुनै ठूलो क्षति भएको खबर प्राप्त भएको छैन तर जापानको मौसम विज्ञान एजेन्सी (जेएमए)ले क्युशु क्षेत्रको दक्षिणमा रहेको तोकारा टापु शृङ्ख... थप हेर्नुहोस्

News-Image

नेतान्याहुको भ्रमणअघि गाजामा ६० दिनको युद्धविराम सम्झौता गर्न ट्रम्पको आग्रह

  • २०८२ असार १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार हमासलाई गाजामा ६० दिने युद्धविराम स्वीकार गर्न आग्रह गर्नुभएको छ । इजरायलले यस्तो सम्झौतालाई अन्तिम रूप दिन सहमति जनाएको भन्दै उहाँले त्यस्तो आग्रह गर्नुभएको हो । यद्यपि इजरायली सेनाले प्यालेस्टिनी क्षेत्र... थप हेर्नुहोस्

News-Image

“इरानले अमेरिकासँग वार्ता पुनः सुरु गर्ने निर्णयका लागि अझै समय आवश्यक ”

  • २०८२ असार १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

इरानका विदेशमन्त्री सैयद अब्बास आराघचीले संयुक्त राज्य अमेरिकासँग वार्ता पुनः सुरु गर्ने विषयमा देशले निर्णय लिन अझै केही समय लाग्ने बताउनुभएको छ । सो कुरा उहाँले तेहरानस्थित एक अन्तर्वार्ताका क्रममा अमेरिकी सञ्चारमाध्यम ‘सीबीएस न्यूज’ लाई दिनुभएको ... थप हेर्नुहोस्

News-Image

अमेरिकी विदेशी सहायता कटौतीले एक करोड ४० लाखभन्दा बढी मानिसको मृत्यु हुनसक्छ : अध्ययन

  • २०८२ असार १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

ट्रम्प प्रशासनले अमेरिकी विदेशी सहायता समाप्त गरेका कारण सन् २०३० सम्ममा विश्वका सबैभन्दा कमजोर एक करोड ४० लाखभन्दा बढी मानिसको मृत्यु हुनसक्छ । तीमध्ये एक तिहाइ साना बालबालिकाको मृत्यु हुनसक्ने एक अनुसन्धानले मङ्गलबार प्रक्षेपण गरेको छ । प्रतिष्ठित... थप हेर्नुहोस्

News-Image

इजरायली सेनाले युद्धविराम आह्वान गर्दा ५० भन्दा बढीको ज्यान लिएको गाजा उद्धारकर्ताहरूको भनाइ

  • २०८२ असार १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा युद्धविरामका लागि नयाँ आह्वान बढ्दै जाँदा इजरायली सेनाले समुद्री किनारको विश्राम क्षेत्रमा २४ जनासहित कम्तीमा ५१ जनाको हत्या गरेको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ । इरानसँगको इजरायलको १२ दिने युद्धको द्रुत... थप हेर्नुहोस्

News-Image

थाइल्यान्डका प्रधानमन्त्री निलम्बित

  • २०८२ असार १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

थाइल्यान्डका प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले मङ्गलबार निलम्बन गरेको छ । अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा उहाँको आचरणको बारेमा छानबिन सुरु गर्दै निलम्बन गरेको हो । मुलुकको राजनीति वर्षौँदेखि रूढीवादी, सैन्य समर्थक, शाह... थप हेर्नुहोस्