अन्तर्राष्ट्रिय

News-Image

सरकार विरोधी प्रदर्शनमा ८ लाख मानिस सडकमा आए

  • २०७६ मंसिर २३, सोमबार

हङकङमा अहिलेसम्मकै सबै भन्दा ठूलो सरकार विरोधी प्रदर्शन भएको छ । गत अगस्टपछि पहिलो पटक प्रहरीले लोकतन्त्र समर्थक समूह सिभिल ह्युमन राइट्स फ्रन्टलाई यो र्‍यालीका लागि अनुमति दिएको थियो । आयोजकका अनुसार यो र्‍यालीमा करीब ८ लाख मानिसले भाग लिएका थिए ... थप हेर्नुहोस्

News-Image

नयाँ दिल्ली आगलागी अपडेट : ४३ जनाको मृत्यु

  • २०७६ मंसिर २२, आईतवार

भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा भएको आगलागीको घटनामा परी कम्तीमा अहिलेसम्म ४३ जनाको मृत्यु भएको छ । एउटा कारखानामा आगलागी भएको र सख्त घाइतेहरुको संख्या धेरै भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । सहरका साँघुर... थप हेर्नुहोस्

News-Image

एक खाद्य भण्डारमा आगलागी हुँदा ३५ जनाको मृत्यु

  • २०७६ मंसिर २२, आईतवार

भारतको दिल्लीको एक खाद्य भण्डारमा भएको आगलागीमा परि ३५ जनाको मृत्यु भएको छ । घटनामा परी १५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । समाचार संस्था एएनआईले दिल्ली प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार घटनामा ३५ जनाको मृत्यु भएको छ । घाइतेको लोक नायक अस... थप हेर्नुहोस्

News-Image

ट्रम्पमाथि महाअभियोग लगाउने बाटो खुल्यो

  • २०७६ मंसिर २०, शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने बाटो खुला भएको छ । तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स (प्रतिनिधिसभा) की प्रवक्ता न्यान्सी पेलोसीले ट्रम्पविरुद्ध महाअभियोग लगाउने बाटो खुला भएकोबताएकी हुन्। सत्ताको दुरुपयोग मामिलामा विवादित ... थप हेर्नुहोस्

News-Image

सुडानमा सिलिन्डर विष्फोट, २३ जनाको मृत्यु

  • २०७६ मंसिर १९, बिहीबार

अफ्रिकी मुलुक सुडानमा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । राजधानी खार्तुमको एक सेरामिक कारखानामा भएको घटनामा कम्तिमा १ सय ३० व्यक्ति घाइते भएका छन्। यो कारखानामा काम गर्ने श्रमिकमध्ये अधिकांश भारतीय छन् । तर मारिने मध्ये कति जना भारतीय ना... थप हेर्नुहोस्

News-Image

आँधीबाट ११ जनाको मृत्यु

  • २०७६ मंसिर १८, बुधबार

फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारण कम्तीमा ११ व्यक्तिको मृत्यु भएको उद्धारकर्मीहरुले बताएका छन् । गत सोमबार शुरु भएको ‘कामुरी’ नामको सो आँधीबाट हजारौँको संख्यामा स्थानीयबासी विस्थापित भएका छन् । फिलिपिन्सको मौसम विज्ञान विभाग (पागासा) का... थप हेर्नुहोस्

News-Image

सुरक्षा क्याम्पभित्रै गोली हानाहान : ५ जनाको मृत्यु, २ घाइते

  • २०७६ मंसिर १८, बुधबार

भारतमा एउटा सुरक्षा क्याम्पभित्र गोली चल्दा ६ जनाको मृत्यु भएको छ । माओवादी प्रभावित क्षेत्र छत्तीसगढको नारायणपुर जिल्लास्थित भारत–तिब्बत सीमा पुलिस बलको क्याम्पभित्र गोली चलेको समाचार एजेन्सीहरुले जनाएको छ । बुधबार बिहान स्थानीय समयअनुसार करिब ९ ... थप हेर्नुहोस्

News-Image

बलात्कारी बाबुलाई तीन छोरी मिलेर गरे हत्या

  • २०७६ मंसिर १८, बुधबार

बलात्कारको पीडा कतिसम्म हुन्छ भन्ने कुरा तीन छोरी मिलेर आफ्नै बाबुको हत्या गरेको घटनाले छर्लङ्ग पार्छ । रुसमा लामो समयसम्म आफ्नै बावुबाट बलात्कृत भएपछि तीन दिदी बहिनीले बावुको हत्या गरेका छन् । क्रेस्टिना, एन्जेलिना र मारिया खचतुर्यानले बावुलाई चक... थप हेर्नुहोस्

News-Image

हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सबार सबैको मृत्यु

  • २०७६ मंसिर १६, सोमबार

अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतवार राती भएको एउटा हेलिकप्टर दुर्घटनामा परी तीन व्यक्तिको मृत्यु भएको छ । ह्यूस्टनबाट करिब ३ सय २० किलोमिटर पश्चिममा रहेको सो इलाकामा दुर्घटना भएको थियो । एउटा मात्र इन्जिन भएको यस हेलिकप्टरमा सवार दुई ... थप हेर्नुहोस्

News-Image

विमान दुर्घटनामा नौ जनाको मृत्यु

  • २०७६ मंसिर १५, आईतवार

अमेरिकाको साउथ डाकोटामा विमान दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये दुई बालबालिका र चालकदलका सदस्य रहेको ब्रुल काउन्टी राज्यका न्यायाधिवक्ता थेरेसा मउल रोस्वोले विज्ञप्तिमार्फत जनाएका छन् । रोस्वोले भने, "मौसम प्रतिकुलताका बाबजुद... थप हेर्नुहोस्