अन्तर्राष्ट्रिय

News-Image

सडक दुर्घटनामा सातको मृत्यु, एघार घाइते

  • २०७६ भाद्र ९, सोमबार
  • रासस/सिन्ह्वा

चीनको दक्षिण भागमा पर्ने ग्वानझाउ प्रान्तको एक राजमार्गमा बस पल्टिँदा सात सर्वसाधारणको मृत्यु भएको छ । यस दुर्घटनामा परी ११ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयानुसार सोमबार मध्यरातमा उक्त दुर्घटना भएको थियो । यस ... थप हेर्नुहोस्

News-Image

बस दुर्घटनामा ८ जनाको मृत्यु, १८ घाइते

  • २०७६ भाद्र ८, आईतवार
  • रासस/सिन्ह्वा

बङ्लादेशमा भएको सवारी दुर्घटनामा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । देशको मध्य भागमा पर्ने फरिदपुर जिल्लामा शनिबार भएको दुर्घटनामा परी अरु १८ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । फरिदपुरको कोतवाली प्रहरी कार्यालयका प्रमुख एफएम नसिमले राजधानी ढा... थप हेर्नुहोस्

News-Image

मेक्सिकोमा पत्रकारको हत्या

  • २०७६ भाद्र ८, आईतवार
  • रासस/एएफपी

मेक्सिकोको एउटा समाचार अनलाइनका प्रमुखकको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । सन् २०१९ भित्रै मेक्सिकोमा यो सहित १० जना पत्रकारको हत्या भइसकेको छ । मेक्सिकोका सरकारी वकीलले जारी गरेको प्रारम्भिक विवरणमा नेभिथ कोन्डेस जारामिल्लोको शव शनि... थप हेर्नुहोस्

News-Image

हङकङमा गलत सूचना दिने २१० वटा युट्युव च्यानल गुगलद्वारा बन्द

  • २०७६ भाद्र ६, शुक्रबार

गुगलले हङकङमा जारी आन्दोलनसँग सम्बन्धित विषयलाई लिएर गलत सूचनासहितको सामग्री दिएको भन्दै युट्युवका २१० वटा च्यानलहरु बन्द गरिएको जनाएको छ । हङकङ आन्दोलनसँग सम्बन्धित गलत विषयवस्तु राखिएको भन्दै यसअघि ट्विटर र फेसबुकले पनि सामग्री हटाएको जनाएका थिए । ... थप हेर्नुहोस्

News-Image

हङकङमा एक लाख प्रदर्शनकारीले ३२ किलोमिटर लामो मानव साङ्लो बनाएर प्रदर्शन गर्ने

  • २०७६ भाद्र ६, शुक्रबार

हङकङमा चलिरहेको सुपुर्दगी विधेयकविरुद्दको आन्दोलनलाई प्रदर्शनकारीहरुले नयाँ रुप दिने भएका छन्। आन्दोलनकारीहरुले ‘बाल्टिक वे’ को नक्कल गर्दै ‘हङकङ वे’ को नाममा शुक्रबार साँझ ७ बजे ८ बजेसम्म १ घण्टा एक लाख प्रदर्शनकारी सडकमा उतार्ने भएका हुन्। सड... थप हेर्नुहोस्

News-Image

विश्वकै २० प्रतिशत अक्सिजन दिने अमेजन वन डँढेलोको चपेटामा, पृथ्वीकै संकट सुरु भएको चिन्ता

  • २०७६ भाद्र ६, शुक्रबार

दक्षिण अमेरिकाको ब्राजिलियन वर्षा वन (amazon rainforest) मा भइरहेको भीषण आगलागी र बढ्दो विनाशका श्रृंखलाले पृथ्वीको संकटपूर्ण अवस्थालाई संकेत गरेको छ । केही समयअघिबाट सुरु भएको आगलागीले अहिले जंगलको धेरै जसो भूभाग जलाएर नष्ट गरिसकेको छ । वातावरणीय... थप हेर्नुहोस्

News-Image

भारतीय पूर्वमन्त्री तथा काँग्रेस नेता चिदम्बरम गिरफ्तार

  • २०७६ भाद्र ५, बिहीबार

भारतीय पुर्व अर्थमन्त्री तथा गृहमन्त्री पी चिदम्बरम गिरफ्तार भएका छन् । भ्रष्ट्राचारको आरोप लागेका चिदाम्बरमलाई भारतीय सिबिआइको टोलीले लामो रस्साकस्सी पछि अबेर राति उनकै दिल्लीस्थित घरबाट गिरफ्तार गरेको समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ । य... थप हेर्नुहोस्

News-Image

को हुन् २३ वर्षीय युवा नेता जसले हङकङमा जारी प्रदर्शनको नेतृत्व गर्दै छन् ?

  • २०७६ भाद्र ५, बिहीबार

हङकङका एक दुब्ला पातला २३ वर्षीय साधारण युवा । तर, यिनै २३ वर्षीय युवाले विश्वमै शक्तिशाली राष्ट्रमध्ये एक चीनलाई चुनौती दिएका छन् । यिनको नाम जोसुआ वाङ हो । केही महिना अघि मात्रै हङकङ सरकारले सुपुर्दगी विधेयक ल्यायो जुन विधेयक पारित भए त्यहाँका अ... थप हेर्नुहोस्

News-Image

हवाई आक्रमणमा १८ जनाको मृत्यु

  • २०७६ भाद्र ४, बुधबार
  • रासस/सिन्ह्वा

अफगानिस्तानको उत्तरी तखार प्रान्तको एस्कामिस जिल्लामा सरकारी फौजले गरेको हवाई आक्रमणमा १८ जना तालिबानी विद्रोही मारिएका छन् । प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद जवाद हाजिरीका अनुसार उक्त कारबाहीमा अरु १० जना घाइते भएका छन् । हाजिरीले विद्रोहील... थप हेर्नुहोस्

News-Image

भारतका बाह्य मामिलामन्त्री राजधानीमा

  • २०७६ भाद्र ४, बुधबार

भारतका बाह्य मामिलामन्त्री सुब्रमन्यम् जयशङ्कर नेपालको दुई दिवसीय औपचारिक भ्रमणका सिलसिलामा आज राजधानी आइपुगेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन उनी आज बङ्गलादेशको ढाकाबाट रा... थप हेर्नुहोस्