अन्तर्राष्ट्रिय

News-Image

बस चालकले सात डलर चोरेपछि…

  • २०८२ बैशाख ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जापानमा २९ वर्ष सेवा गरेका एक बस चालकले यात्रुको भाडाबाट सात हजार डलर चोरेको आरोपमा बर्खास्त भएपछि ८४ हजार अमेरिकी डलर बराबरको अवकाश प्याकेज गुमाएका छन् । क्योटो सिटीले सन् २०२२ मा एक हजार येन (सात अमेरिकी डलर) ठगी (चोरी) गरेको बसको सुरक्षा क्यामेरा... थप हेर्नुहोस्

News-Image

दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर सन् २०२५ को विश्व प्रेस फोटो अफ द इयर

  • २०८२ बैशाख ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गाजामा इजरायली आक्रमणमा दुवै हात गुमाएका एक युवा प्यालेस्टिनी बालकको तस्बिरलाई बिहीबार वर्ल्ड प्रेस फोटो अफ द इयरका रूपमा सम्मानित गरिएको छ । द न्युयोर्क टाइम्सका लागि कतारस्थित प्यालेस्टिनी फोटोग्राफर समर अबु इलुफले खिचेको फोटोमा नौ वर्षीय महमुद अज... थप हेर्नुहोस्

News-Image

कर वृद्धिमा कुनै पनि देशलाई नछोडिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

  • २०८२ बैशाख १, सोमबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि देश करको ‘दायाराबाट बाहिर नरहेको’ चेतावनी दिनुभएको छ । ट्रम्पले विशेष गरी चिनियाँ आयातलाई लक्षित गरी विश्वव्यापी कर आक्रमण सुरु गरेदेखि नै विश्वका दुई ठूला अर्थतन्त्रहरूले तीव्र गतिमा कर वृद्धिको प्रतिशोध... थप हेर्नुहोस्

News-Image

पानी विवादमा मेक्सिकोलाई भन्सार कर लगाउने ट्रम्पको धम्की

  • २०८१ चैत्र २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मेक्सिकोलाई विवादास्पद दशकौँ पुरानो सन्धिअन्तर्गत टेक्सासलाई थप पानी उपलब्ध नगरेसम्म व्यापारमा ‘बढ्दो परिणाम’ हुने धम्की दिनुभएको छ । “मेक्सिकोले टेक्सासका किसानहरूबाट पानी चोरिरहेको छ र गत वर्ष पानीको अभा... थप हेर्नुहोस्

News-Image

चिनियाँ सामानमा १०४ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

  • २०८१ चैत्र २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दर्जनौँ अर्थतन्त्रमाथि दण्डात्मक भन्सार दर बुधबार लागू भएको छ । यसमा चिनियाँ सामानहरूमा १०० प्रतिशतभन्दा बढी कर समावेश छ र यसले विनाशकारी विश्वव्यापी व्यापार युद्धलाई नाटकीय रूपमा बढाएको छ । सप्ताहन्तदेखि लागू भएक... थप हेर्नुहोस्

News-Image

यस्तो छ आज तरकारी र फलफूलको मूल्य (सूचीसहित)

  • २०८१ चैत्र २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभे... थप हेर्नुहोस्

News-Image

नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएका छौँ : मोदी

  • २०८१ चैत्र २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले ठूलो प्राथमिकता दिएको बताउनुभएको छ । उहाँले थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्ता फलदायी रहेको बताउनुभयो । “हामीले भारत–नेपाल... थप हेर्नुहोस्

News-Image

ट्रम्पद्वारा ५० लाख डलरको ‘गोल्ड कार्ड’ भिसा सार्वजनिक

  • २०८१ चैत्र २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एयर फोर्स वानमा ५० लाख अमेरिकी डलरमा बिक्री भएको पहिलो ‘गोल्ड कार्ड’ अनावरण गर्नुभएको छ । आफ्नो अनुहार अंकित प्रोटोटाइप र ‘द ट्रम्प कार्ड’ लेखिएको फोटो बोकेका रिपब्लिकन राष्ट्रपतिले पत्रकारसँग भन्नुभयो, “व... थप हेर्नुहोस्

News-Image

बैङ्कक सोचपत्र २०३० जारी गर्दै बिम्स्टेक शिखर सम्मेलन सम्पन्न

  • २०८१ चैत्र २२, शुक्रबार
  • प्रकाश सिलवाल

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन बैङ्कक सोचपत्रपत्र, २०३० जारी गर्दै सम्पन्न भएको छ । यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले ... थप हेर्नुहोस्

News-Image

ट्रम्पको आयात शुल्क, विश्व व्यापार बजारका लागि ठूलो उथलपुथल

  • २०८१ चैत्र २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रने सबै सामानहरूमा नयाँ आयात शुल्क घोषणा गर्नुभएको छ । यसलाई उहाँले अमेरिकी ‘व्यापार जगत्’को ‘स्वतन्त्रता दिवस’ भन्नुभएको छ । राष्ट्रपति ट्रम्पको योजनामा सबै आयातहरूमा कम्तीमा १० प्रतिशत अतिरिक्त शुल्क... थप हेर्नुहोस्