विश्वको सबैभन्दा ठूलो विमान, एन्टोनोभ एएन-२२५, युक्रेनमा रूसी आक्रमणको क्रममा नष्ट भएको समाचार संस्था सीएनएनले जनाएको छ । युक्रेनी अधिकारीहरूले रुसको यस्तो आक्रमणले उड्डयन संसारमा चिन्ता र उदासी उत्पन्न गरेको बताएका छन् । सीएनएन अनुसार युक्रेनियन ... थप हेर्नुहोस्
रुसी सेनाहरू युक्रेनको दोस्रो शहर खार्किभमा प्रवेश गरेका छन् । रुसले आक्रमण गरेको आज चौथो दिन आइतबार लडाइँ चलिरहेको क्षेत्रीय प्रशासनका प्रमुखले बताएका छन् । 'रूसी शत्रुका गाडीहरु खार्किभ शहरमा प्रवेश गरे,' ओलेग सिनेगुबोभले फेसबुक पोस्टमा बताएका छन् ... थप हेर्नुहोस्
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग वार्ताको ढोका खुला राख्न आग्रह गरेका छन् । उनीहरुका बीचमा हिजो भएको फोनवार्ताका क्रममा फ्रान्सेली राष्ट्रपति म्याक्रोँले सो धारणा राखेका हुन् । रुसले युक्रेनमा... थप हेर्नुहोस्
उत्तर एटलान्टिक सन्धी संगठन, (नेटो)ले युक्रेनभित्र सेना नपठाउने भएको छ । नेटोका महासचिवले बिहीबार दिएको जानकारी अनुसार नेटोले आफ्ना सेनाहरु स्वतन्त्रताको खोजी गरिरहेका युक्रेनका पूर्वी भू-भागका दुई सहरमा पठाउन सक्ने तर युक्रेनभित्र नै सेना नपठाउने नि... थप हेर्नुहोस्
युक्रेनमा संकटकालको घोषणा गरिएको छ । युक्रेनको सरकारले बिहीबार संकटकालको घोषणा गरेको जनाएको हो । युक्रेनको सरकारले आजै मध्यरातिदेखि लागू हुनेगरी भनी देशभरका लागि संकटकालको घोषणा गरेको हो । यो संकटकाल ३० दिनका लागि घोषणा गरिएको छ । बुधबारको संसद बै... थप हेर्नुहोस्
ब्राजिलको पर्यटकीय सहर पेट्रोपोलिस र राजधानी सहर रहेको रियो डि जेनेरियो राज्यमा भारी वर्षा जारी नै रहेको बताइएको छ । छैठौँ दिन पनि यहाँ बाढी कायमै रहेको यहाँका मौसम सम्बन्धी अधिकारीहरुले जनाएका छन् । ती अधिकारीहरुले दिएको जानकारीअनुसार हाल यहाँ वर्षा... थप हेर्नुहोस्
भारतको अहमदावादमा भएको बम विस्फोटनको घटनामा दोषी ठहरिएका ३८ जनालाई मृत्युदण्डको फैसला गरिएको छ । गुजरातको विशेष अदालतले सन् २००८ मा भएको घटनामा संलग्न भई दोषी ठहरिएका उनीहरूलाई शुक्रवार मृत्युदण्डको फैसला सुनाएको हो । घटनामा दोषी दाबी गरिएको ४९ जनाला... थप हेर्नुहोस्
ब्राजिलमा व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएपछि हजारौँ प्रभावित बनेका अधिकारीहरूले बिहीबार बताएका छन् । एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियोमा आएको विनाशकारी बाढी र पहिरोमा परी करिब एक सय जनाको मृत्यु भएको छ । त्यहाँ केही दिनद... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसको सम्भावित हमलाको विषयमा अमेरिकाले कूटनीतिक समाधान खोजेको स्पष्ट गरेका छन् ।उनले अझै पनि रुसले युक्रेनमा हमला गर्ने सम्भावना नटरेको बताए । उनले भनेका छन् , 'हमलाको सम्भावना अझै उच्च रहेको छ र यदि त्यसो भए... थप हेर्नुहोस्
संयुक्त राज्य अमेरिकाको मेरिल्याण्डमा हालै नौ पदस्यीय ‘ब्लड डोनर्स अफ अमेरिका’ (बीडीए) मेरिल्याण्ड शाखा गठन भएको छ । सुशील पंगेनीको संयोजकत्वमा गठन भएको कमिटीमा सह–संयोजकमा किरण पण्डित, महासचिवमा तारा खराल न्यौपाने, सचिवमा रीना केसी गौतम, क... थप हेर्नुहोस्