अन्तर्राष्ट्रिय

News-Image

विमान दुर्घटना हुँदा दश जनाको मृत्यु 

  • २०८० भाद्र १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मलेसियाको मध्य सेलान्गोर राज्यमा बिहीबार एक सानो विमान सडकमा ठोक्किँदा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरी प्रमुखले बताएका छन् । स्थानीय प्रहरी प्रमुख मोहम्मद इक्बाल इब्राहिमले भने, 'द... थप हेर्नुहोस्

News-Image

बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको मृत्यु

  • २०८० श्रावण २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

राजस्थानको बन्थडी गाउँमा शनिबार राति बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको घटनास्थलमा मृत्यु भएको छ भने एक बालकसहित दुईजना गम्भीर घाइते भएका छन् । उनीहरू वैवाहिक समारोहमा सहभागी हुन राजस्थानको सिकरबाट नागौर जाँदै थिए । सिकरबाट द्रुत गतिमा आइरह... थप हेर्नुहोस्

News-Image

उड्नैलागेको विमानमा चरा ठोक्किएपछि…

  • २०८० श्रावण २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

बङ्गलादेशको राजधानी ढाकाको हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा उड्नलागेका दुई वटा विमानमा चरा ठोक्किएपछि उडान अवरुद्ध भएका तर मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्सको ब्याङ्कक उड्नलागेको ... थप हेर्नुहोस्

News-Image

सिनेटर काकर पाकिस्तानको कामचलाउ प्रधानमन्त्री बन्ने

  • २०८० श्रावण २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले शनिबार सिनेटर अनवार उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएको राष्ट्रपतिको सञ्चार शाखाले जनाएको छ । राष्ट्रपति अल्भीले पाकिस्तानको संविधानको धारा २२४ (१ ए) अनुसार काकरलाई कामचलाउ प्रधानमन... थप हेर्नुहोस्

News-Image

एउटै सवारी साधनमा विपरीत लिङ्गीलाई बस्न निषेध

  • २०८० श्रावण २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

इन्डोनेसियाको अति–रुढिवादी आचे प्रान्तका अधिकारीहरूले विपरीत लिङ्गीलाई एउटै सवारी साधनमा बस्न नपाइने आदेश जारी गरेका छन् । पारिवारिक सम्बन्ध नभएका पुरुष र महिला तथा विशेष गरी विवाह नगरेका विपरीत लिङ्गीलाई सवारी साधन र सार्वजनिक स्थानमा अलग्गै बस्न... थप हेर्नुहोस्

News-Image

सडक दुर्घटनामा एकै परिवारका आठ जनाको मृत्यु, छ जनाको अवस्था गम्भीर

  • २०८० श्रावण २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तानको लेयाहमा बिहीबार बिहान भएको सडक दुर्घटनामा आठ जनाको ज्यान गएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् । यात्रु बोकेको भ्यानलाई ट्रकले ठक्कर दिँदा एकै परिवारका आठ सदस्यको घटनास्थलमा नै मृत्यु भएको तथा अन्य छ जना गम्भीर घाइते भएका उद्धारक... थप हेर्नुहोस्

News-Image

सरस्वती नेपालीलाई अमेरिकामा अवार्ड

  • २०८० श्रावण २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी विदेशीमन्त्री एन्थोनी ब्लिकेनले नेपालकी सामाजिक अभियान्ता सरस्वती नेपालीलाई ‘ग्लोबल एन्टी रेसिज्म अवार्ड, २०२३’ बाट बुधबार सम्मानित गरेकी छिन् । अमेरिकाको विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा आफ्नो समुदायमा मानव अधिकार र विभेदको विरुद्धमा ... थप हेर्नुहोस्

News-Image

महात्मा गान्धीका पनाति पक्राउ

  • २०८० श्रावण २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

महात्मा गान्धीका पनाति तुसार गान्धी पक्राउ परेका छन् । शान्ताक्रुज प्रहरीले उनलाई आज बिहान पक्राउ गरेको हो । ‘भारत छोडो आन्दोलन’ स्मृति दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन क्रान्ति मैदानतर्फ गइरहेका बेला उनलाई पक्राउ गरिएको हो । ... थप हेर्नुहोस्

News-Image

दक्षिण एसियाका तीन चौथाइ बालबालिका अत्यधिक गर्मीको सामना गर्दै : संयुक्त राष्ट्रसङ्घ

  • २०८० श्रावण २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राष्ट्रसङ्घले जलवायु परिवर्तनको प्रभाव बढ्दै जाँदा दक्षिण एसियाका तीन चौथाइ बालबालिकाले खतरनाक उच्च तापक्रमको सामना गर्नु परिरहेको चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय (यूनिसेफ) का अनुसार दक्षिण एसियामा करिब ४६ क... थप हेर्नुहोस्

News-Image

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान भ्रष्टाचारको अभियोगमा पक्राउ 

  • २०८० श्रावण २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको अभियोगमा तीन बर्षको सजाय सुनाइएलगत्तै शनिबार लाहोरस्थित उनकै घरबाट पक्राउ गरिएको प्रहरी र अधिकारीहरूले बताएका छन् । गत वर्ष अविश्वासको प्रस्तावमा सत्ताच्युत भएयता पूर्व अन्तर्राष्ट्रिय क्रिक... थप हेर्नुहोस्