
पाकिस्तानको बालुचिस्तानमा वर्षाजन्य घटनामा परी थप आठ जनाको मृत्यु भएको छ । योसँगै पछिल्लो प्राकृतिक प्रकोपमा परी पाकिस्तानमा मृत्यु भएकाहरुको सङ्ख्या १९६ पुगेको छ । मृत्यु भएका मध्ये ९६ जना पुरुष रहेका छन भने ४५ जना महिला छन् । त्यसैगरी ५५ जना बालबाल... थप हेर्नुहोस्
विशवप्रसिद्ध लेखक तथा साहित्यकार सलमान रुस्दीमाथि सांघातिक आक्रमण भएको छ । अमेरिकाको न्युयोर्क शहरमा एक कार्यक्रममा सहभागी भइरहेको अवस्थामा उनीमाथि कुनै अज्ञात व्यक्तिले घाँटीमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारपछि रुस्दी भुईँमा लडेका थिए । सख्त... थप हेर्नुहोस्
जापानमा पछिल्लो समयमा कोरोना भाइरसको सङक्रमण थप बढ्दै गएको देखिएको छ । जापानका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ एकै दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा यो सङ्क्रमण देखिएको छ । जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ बुधबार म... थप हेर्नुहोस्
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित आफ्नो निवासमा एफबीआईले छापा मारेको एक समाचारमा जनाइएको छ । विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पले आफ्नो बयानमा ठूलो संख्यामा एफबीआईका एजेन्टहरू आएर आफ्न... थप हेर्नुहोस्
चीनले सैन्य प्रशिक्षणका क्रममा ताइवानको सीमा क्षेत्रमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । बिहीबार सैन्य प्रशिक्षणका क्रममा चीनले उत्तरपूर्वी र दक्षिणपश्चिमी ताइवान नजिकैको समुद्रमा कयौँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको ताइवानको रक्षा मन... थप हेर्नुहोस्
आतङ्कवादी संस्था अल कायदाका नेता आइमन अल जवाहिरी अफगानिस्तानमा मारिएका छन् । अमेरिकी सेनाको हवाई कारबाहीमा उनी मारिएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले अल कायदाका नेता आइमन अल जवाहिरी मारिएको पुष्टि गरेका छन् । राष्ट्रपति बाइडेनले सोमबार राति... थप हेर्नुहोस्
राष्ट्रपति जो बाइडेनलाई पुनः कोरोना सङ्क्रमण भएको छ । पहिलो पटक सङ्क्रमण पुष्टि भएको नौ दिनपछि पुनः परीक्षण गर्दा उनी कोभिड–१९ सङ्क्रमणबाट मुक्त नभएको उनका चिकित्सकले पुष्टि गरेका छन् । तीन दिनअघि एकान्तबासबाट बाहिर निस्किएका उनी फेरि सङ्क्रमित भए... थप हेर्नुहोस्
जापानको राजधानी टोकियोमा आजबाट दुईदिने नेपाल फेस्टिवल सुरु भएको छ । नेपालको पर्यटन प्रर्वद्धन र जापानमा नेपाली संस्कृति चिनाउने उद्देश्यका साथ फेस्टिवल नेपाली राजदूतावास जापान र गैर आवासिय नेपाली संघ जापानले आयोजना गरेको हो । ... थप हेर्नुहोस्
भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा भारतीय वायुसेना (आईएएफ) दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा परी भारतीय वायुसेना (आईएएफ) का दुई विमानचालकको मृत्यु भएको हो । मि–२१ जेट उडानको क्रममा दुर्घटना भएको अधिकारीहरूले शुक्रबार जानकारी द... थप हेर्नुहोस्
फिलिपिन्सको उत्तरी क्षेत्रमा अवस्थित लुजोन टापुमा शक्तिशाली भूकम्प गएको छ । आज(बुधबार) बिहान लुजोन टापुमा ७.१ म्यानिट्यूडको शक्तिशाली भूकम्प गएको हो । भूकम्पको कारण एउटा अस्पताल र भवनहरुमा क्षति पुगेको छ भने राजधानी मनिलासम्म भूकम्पका धक्का महसुस ... थप हेर्नुहोस्
