अन्तर्राष्ट्रिय

News-Image

भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

  • २०८३ असार १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

भेनेजुएलामा आएको दुईवटा शक्तिशाली भूकम्पबाट शुक्रबारसम्म ९२० जनाको मृत्यु भएको आधिकारिक पुष्टि गरिएको छ भने हजारौँ मानिस बेपत्ता रहेको रिपोर्ट प्राप्त भएको छ । सहयोगका लागि भेनेजुएला पुगेका अन्तर्राष्ट्रिय उद्धार टोलीहरूले बाँचेकाहरूको खोजी तथा उद्ध... थप हेर्नुहोस्

News-Image

अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती

  • २०८३ असार १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाले ‘स्ट्रेट अफ हर्मुज’ मा व्यावसायिक कार्गो जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाएपछि दुवै देशबीच पुनः सैन्य तनाव चर्किएको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमणको प्रत्युत्तरमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडालाई... थप हेर्नुहोस्

News-Image

कूटनीतिमा महिला दिवस : विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

  • २०८३ असार १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा विविध विविध कार्यक्रमका साथ मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२२ देखि प्रत्येक वर्ष जुन २४ लाई यो दिवसका रूपमा मनाउन प्रारम्भ गरेको हो । उक्त विश्व संस्थाका अनुसार कूटनीतिमा ... थप हेर्नुहोस्

News-Image

अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

  • २०८३ असार ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सोमबार स्विट्जरल्यान्डमा भएको पहिलो चरणको अमेरिका–इरान वार्ताले मध्यपूर्व युद्ध समाप्त गर्न अन्तिम सम्झौता गर्नका लागि राम्रो आधार तयार पारेको बताउनुभएको छ । “हामीले सफल अन्तिम सम्झौताका लागि निकै राम्रो आधार तयार प... थप हेर्नुहोस्

News-Image

बङ्गलादेशमा डेङ्गु सङ्क्रमणमा वृद्धि, जुन महिनामा एक हजार ७०० भन्दा बढी सङ्क्रमित

  • २०८३ असार ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

बङ्गलादेशमा आइतबार डेङ्गु सङ्क्रमित थप २२० व्यक्ति भेटिएको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई थप जनाको मृत्यु भएको रिपोर्ट भएको छ । यससँगै यो वर्ष कुल डेङ्गु सङ्क्रमित सङ्ख्या चार हजार ९०० पुगेको छ भने मृत्यु सङ्ख्या नौ पुगेको छ । स्वास्थ्य सेवा... थप हेर्नुहोस्

News-Image

अमेरिका–इरान वार्ता आइतबार

  • २०८३ असार ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको वार्ता आइतबारबाट नै सुरु हुन सक्ने बताउनुभएको छ । वार्ताका लागि अमेरिकी राष्ट्रपतिका दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुनर स्विट्जरल्यान्ड पुगिसकेको उहाँले बताउनुभएको हो । शनिबा... थप हेर्नुहोस्

News-Image

आज विश्व शरणार्थी दिवस, शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

  • २०८३ असार ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

आज विश्व शरणार्थी दिवस हो । यो दिवस आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै छ । द्वन्द्व, हिंसा, उत्पीडन तथा मानवअधिकार उल्लङ्घनका कारण आफ्नो घरबार छाड्न बाध्य भएका लाखौँ शरणार्थीप्रति सम्मान व्यक्त गर्दै यो दिवस प्रत्येक वर्ष जुन २० ... थप हेर्नुहोस्

News-Image

इरानसँगको सम्झौताको आलोचना ‘मूर्खतापूर्ण अभिव्यक्ति’ : ट्रम्प

  • २०८३ असार ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानसँगको सम्झौताका आलोचकहरूको आक्रोश पोख्दै युद्ध अन्त्यका लागि सहुलियत दिएको आरोप ‘मूर्खतापूण अभिव्यक्ति’ भएको बताउनुभएको छ । ट्रम्प र उहाँका इरानी समकक्षीले मध्यपूर्व युद्ध अन्त्य गर्ने समझदारीपत्रका छु... थप हेर्नुहोस्

News-Image

राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान

  • २०८३ असार ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ४५ अर्ब निक्षेप सङ्कलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने आह्वान गरेको छ । विभागले सार्वजनिक सूचना जारी गरेर बुधबारै दिउँसो ३ः०० बजेदेखि अनलाइन विडिङमार्फत बोलकबोलमा सहभागी हुन सक्ने उल्लेख गरेको छ । ... थप हेर्नुहोस्

News-Image

युद्ध अन्त्य नै प्रमुख सर्त : इरान

  • २०८३ असार २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको सम्भावित शान्ति सम्झौतामा लेबनानसहित सबै मोर्चामा युद्धको अन्त्यलाई सबैभन्दा महत्त्वपूर्ण सर्तका रूपमा अघि सार्नुभएको छ । उहाँका अनुसार मध्यपूर्वका विभिन्न मोर्चामा जारी सङ्घर्ष अन्त्य नभएसम्म कुनै पनि... थप हेर्नुहोस्